सिन्धुपाल्चोकका सुवासद्वारा मलेसियामा आत्माहत्या
मलेसिया -मलेसियामा सेक्युरिटी गार्डमा कार्यरत सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. ९ का सुवास स्याङ्बोले मलेसियामा आत्माहत्या गरेकोछ ।
२०२२ डिसेम्बर ३१ तारीख छुट्टि बसेको स्याङ्बोले दिउँसो २ बजे आफु बस्ने केलानाजयाको होस्टेको झ्यालमा झुन्डिएर आत्मा...
कम्बोडिया–थाइल्याण्ड सीमामा एक होटलमा आगलागी, १० जनाको मृत्यु
काठमाडौँ । कम्बोडियाको एक होटल – क्यासिनो ग्राण्ड डायमण्ड सिटीमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । यो होटल–क्यासिनो कम्बोडिया र थाइल्याण्डको सीमावर्ती सहर पोइपेटमा छ ।
बुधबार दिउँसो ४ः३० बजे होटलमा आगलागी भएको...
एलन मस्क भन्छन्– मलाई गोली हान्ने जोखिम धेरै छ
एजेन्सी । बारम्बार नयाँ फन्डाले आफूतर्फ ध्यानकर्षण गर्न रुचाउने ट्वीटरका नयाँ मालिकले फेरि अर्को नयाँ विषयलाई लिएर ध्यानाकर्षण गरेका छन् । मस्कले आफूलाई केही नराम्रो हुने वा शाब्दिक रूपमा गोली हान्ने खतरा बढेको बताएका...
कतारद्धारा भारतीय नौसेनाका आठ पूर्व अधिकारीको ‘रहस्यमय’ गिरफ्तारी
एजेन्सी । कतारले भारतीय नौसेनाका आठ पूर्व अधिकारीलाई पक्राउ गरेको छ । यद्यपि उनीहरूलाई कहिले र किन पक्राउ गरियो भन्ने बारे कतारबाट आधिकारिक धारणा आएको छैन ।
भारतीय विदेश मन्त्रालयले सुरुमा यसबारे केही नबोले पनि...
भारतमा गुगललाई १३ अर्ब भारू जरिवाना
एजेन्सी । भारत सरकारले अमेरिकी टेक जायन्ट कम्पनी गुगलमाथि १३ अर्ब भारू जरिवाना लगाएको छ । भारतको नियामक निकायले बजारमा मोनोपोली कायम गरेको भन्दै १६१ मिलियन अमेरिकी डलर जरिवाना लगाएको हो ।
भारतको नियामक निकायका...
आँधीपछि जापानका ३० लाख वासिन्दालाई सुरक्षित क्षेत्रमा जान अनुरोध
टोकियो । आँधीपछि दक्षिणपश्चिम जापानका लाखौँ मानिसलाई सुरक्षित क्षेत्रतर्फ जान अनुरोध गरिएको छ । आइतवार शक्तिशाली टाइफुन नान्माडोल उक्त क्षेत्रतर्फ मन्थन गरेपछि अधिकारीहरुले झन्डै ३० लाख बासिन्दाहरूलाई सुरक्षित क्षेत्रतर्फ जान आग्रह गर्न आग्रह गरेका...
युक्रेनले रुसबाट ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लियो : जेलेन्स्की
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले यस महिना रुसी सेनाविरुद्धको प्रति आक्रमणमा ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लिएको बताएका छन् ।
“सेप्टेम्बरको सुरुदेखि हाम्रा सैनिकहरूले पूर्व र दक्षिणमा ६ हजार वर्ग किलोमिटर...
पाकिस्तानमा रेल दुर्घटनामा उन्नाइस जनाको मृत्यु, एक हजार २५६ घाइते
एजेन्सी । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा गएको २४ घन्टामा कम्तीमा पनि १९ जनाको ज्यान गएको बताइएको छ ।
पाकिस्तानमा केही दिनयतादेखि भारी मात्रामा वर्षा भएको छ भने यसका कारण त्यहाँका...
मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १२ वर्ष जेल सजाय
एजेन्सी । मलेसियाली अदालतले नजिब रजाकलाई १२ वर्षका लागि जेल चलान गरिएको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सन् २०२० मा १२ वर्षका लागि जेल सजाय तोकेको थियो । संघीय अदालतले उनको पुनरावेदन...
काबुलको मस्जिदमा शक्तिशाली विस्फोट, धेरैको मृत्यु
ऐजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा भएको शक्तिशाली विस्फोटमा परी थुप्रै मानिसको मृत्यु भएको आशंका गरिएको छ । बुधबार साँझको प्रार्थनाका क्रममा विस्फोट भएको हो ।
एक गैरसरकारी संस्थाका अनुसार विस्फोटमा कम्तीमा तीन जनाको...










