भारी वर्षापछि दुबईका राजमार्गहरू बाढीले अवरुद्ध

दुबई । कीर्तिमानी वर्षाले प्रभावित हुँदा वित्तीय केन्द्र दुबईका विशाल राजमार्गहरू बाढीले अवरुद्ध भएका छन् भने विमानस्थलका यात्रीहरूलाई बुधबार टाढा रहन आग्रह गरिएको छ । संयुक्त अरब इमिरेट्सको मरुभूमिमा मङ्गलबार करिब दुई वर्षको बराबर दुई...

सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखियो, यस्तो छ कारण

काठमाडौँ । म्यानमारको सेनाले आङ सान सुकी र पूर्व राष्ट्रपति विन मिन्टलाई जेलबाट निकालेर घरमै नजरबन्द गरेको छ । मुलुकमा चर्को गर्मी र गर्मीका कारण दुवै नेतालाई जेलमुक्त गर्ने निर्णय भएको सेनाले जनाएको छ...

इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?

काठमाडौँ । इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा पनि देखिएको छ । गुगलका कर्मचारीहरूले क्यालिफोर्निया र न्यूयोर्कस्थित आफ्नो कार्यालय परिसरमा ब्यानरसहित विरोध प्रदर्शन गरेका छन् । उनीहरूले गुगलले इजरायली सरकारसँग काम गर्न नहुने माग...

भारत र बंगलादेशबीच ५० वर्षपछि जमिन आदानप्रदान

काठमाडौँ । भारत र बंगलादेशबीच ५० वर्षपछि जमिन आदानप्रदान भएको छ । बंगलादेशका जनताले यसलाई ईद उपहार भनेका छन् । भारतले सीमावर्ती ठाकुरगाउँको रानीशंकोई उपजिल्लाको ५६.८६ एकड जमिन बंगलादेशलाई हस्तान्तरण गरेको छ । जवाफमा भारतले...

भियतनाममा सबैभन्दा ठूलो बैंक ठगी गर्ने महिलालाई मृत्युदण्ड

काठमाडौँ । भियतनामको इतिहासमा अहिलेसम्मको सबैभन्दा ठुलो बैंक ठगि प्रकरणमा मृत्युदण्डको सजाय सुनाइएको छ । यस घटनालाई विश्वले अहिलेसम्म देखेको सबैभन्दा ठूलो बैंक ठगी मध्ये एक भनिएको छ । भियतनामको साइगन कमर्शियल बैंकबाट ४४ बिलियन...

छात्राको संवेदनशील अंग छुने गणित शिक्षकलाई रामधुलाई

पटना । भारत बिहारको हाजीपुर जिल्लाको एउटा स्कूलमा त्यस बखत हंगामा भयो, जब स्कूलको भित्रै एकजना शिक्षकलाई गाउँलेहरुले सुरु गरे रामधुलाई। यो घटना औद्योगिक थाना क्षेत्रको राजकिशोर उच्च विद्यालयको हो। विद्यालयकी छात्राहरुले उक्त शिक्षक माथी...

संयुक्त राष्ट्र जलवायु प्रमुखले भने, ‘विश्वलाई बचाउन मात्र २ वर्ष बाँकी’

लन्डन । अहिले जलवायु परिवर्तन एउटा ठूलो समस्या बनेको छ र यससँग लड्नका लागि सारा विश्वले प्रयास गरिरहेको छ । यसै सन्दर्भमा संयुक्त राष्ट्रका जलवायु प्रमुख साइमन स्टिलले जलवायु परिवर्तनको सन्दर्भमा ठूलो चेतावनी दिएका छन्।...

रूस र काजाकिस्तानमा भिषण बाढी, २ लाख बढी बिस्थापित

मस्को । युराल नदीमा पानी बढेपछि रुस र काजाकिस्तानका सहर र सहरहरू बुधबार डुबानमा परेका छन् । जसका कारण एक लाखभन्दा बढी मानिसले क्षेत्र छाड्नुपरेको थियो । रुसको एरेनबर्ग सहरका धेरै भाग पानीमा डुबेका छन्...

अमेरिकामा अश्वेत कार चालक माथी गोरा प्रहरी ४१ सेकेन्डमा ४६ गोली हानेकाे पुष्टी

शिकागो । अमेरिकाको शिकागो प्रहरीले एक व्यक्तिको कारमा ४१ सेकेण्डमा ९६ गोली हानेको खुलेको छ । सो कारमा रहेका अश्वेत चालक डेक्सटर रीडको मृत्यु भएको थियो, जुन घटना गत मार्च २१ गते भएको बताइएको छ...

भाजपाले लोकसभा चुनाव हेर्न २५ देशका पार्टीलाइ बोलायो तर चीन, पाकिस्तान र अमेरिकालाइ दिएन...

नयाँ दिल्ली ।भारतमा अप्रिल १९ देखि सुरु हुने लोकसभा चुनावका बीच भाजपाले विश्वभरका २५ राजनीतिक दललाई आमन्त्रण गरेको छ । द इन्डियन एक्सप्रेसका अनुसार जसको उद्देश्य भारतको चुनावी प्रक्रिया र बीजेपीको चुनावी रणनीति विदेशी दलहरूलाई...