रूसका विदेश मन्त्री चीनमा
एजेन्सी । रूसी विदेश मन्त्री सर्जेई लाभरोभ चीन पुगेका छन्। रूसी विदेश मन्त्रालयका अनुसार लाभरोभ बुधबार चीनको आन्हुई प्रान्तको तुन्सी पुगेका हुन्।
तुन्सीमा चिनियाँ विदेश मन्त्री वाङ यीले अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी छिमेकी मुलुकहरूको सम्मेलन आयोजना...
मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु
एजेन्सी । मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु भएको छ । मध्यमेक्सिकोको मिचोआकान राज्यको लास टिनाजस सहरमा एउटा पर्वमा गोली चल्दा उनीहरुको मृत्यु भएको सो राज्यको महान्यायाधिवक्ताको कार्यालय (एफजीई) जनाएको छ ।
‘तीन जना महिलासहित...
तालिबानको नयाँ आदेश : महिला–पुरुष एकैदिन पार्क जान नपाइने
काठमाडौँ । अफगानिस्तानमा तालिबानले नयाँ नियम जारी गरेर महिला र पुरुषलाई एकैदिन अम्युजमेन्ट पार्कमा जान रोक लगाएको छ । समाचार एजेन्सी स्पुतनिकले नयाँ नियम अनुसार अब पुरुष बुधबारदेखि शनिबार र महिला आइतबारदेखि मंगलबार मात्रै...
क्यानडाको प्रस्ताव – रुसबाट तेल र ग्यास नकिन्ने देशहरूलाई सहयोग गरिनेछ
काठमाडौँ । क्यानडाले विश्वव्यापी ऊर्जा संकटको समाधानका लागि आफूले अत्यधिक तेल, ग्यास र युरेनियम दिनका लागि तयार भएको बताएको छ ।
युक्रेनमाथि आक्रमणका कारण रुसबाट आउने तेल र ग्यासको आपूर्तिमा बाधा उत्पन्न भएको छ जसका...
अन्तर्राष्ट्रिय मान्यता पाउन तालिवानले मन्त्रीमण्डलमा हेरफेर गर्ने
काबुल । अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने प्रयासमा तालिवानले आफ्नो अन्तरिम मन्त्रिमण्डललाई पुनः हेरफेर गर्ने निर्णय गरेको छ ।
तालिबान मुल्ला हेबतुल्लाह अखुन्दजादाका सर्वोच्च नेताको नेतृत्वमा १५ सदस्यीय टोली कन्दहार प्रान्तमा अन्तरिम मन्त्रीमण्डललाई पुनः छाँटकाँट गर्ने...
पाँच देशले यूक्रेन माथीको आक्रमण रोक्न रुसलाई दवाव दिने
काठमाडौँ । अन्तर्राष्ट्रिय जगतमा प्रभावशाली पाँच देशले यूक्रेन माथीको आक्रमण रोक्न रुसलाई दवाव दिने भएका छन् । बेलायती सरकारद्धारा जारी वक्तव्यका अनुसार बेलायत, अमेरिका, फ्रान्स, जर्मनी र इटलीले रुसलाई आक्रमण रोक्न दवाव बढाउने निर्णय...
भारतमा कोरोनाभाइरसका दैनिक सङ्क्रमित दुई हजार भन्दा कम
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा दुई भन्दा कम सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ ।
गत २४...
मलेसियामा न्यूनतम तलब १५ सय रिंगेट पुग्ने, नेपाली श्रमिकहरुलाई पनि फाइदा
मलेसियामा सम्पूर्ण निजि क्षेत्रमा काम गर्ने कर्मचारीहरुको न्यूनतम तलब यहि मे महिना देखि १५ सय रिंगेट पुग्ने भएको छ । मलेसियामा न्युनतम तलब बढेसँगै यहा कार्यरत नेपाली श्रमिकहरुलाई पनि फाइदा पुग्ने भएको छ ।
आज...
मलेसियामा मापदण्ड विपरीत जबर्जस्ती श्रम गराउने कम्पनी विरुद्ध श्रम विभागको छापा
एजेन्सी । मलेसियामा श्रमिकलाई जबर्जस्ती श्रम गराउने कम्पनी विरुद्ध श्रम विभागको छापा हानेको छ । बिहीबार श्रम विभाग मलेसिया (जेटीकेएसएम)ले मलेसियाको समुन्द्री द्वीप लाबुवान लगायतका स्थानमा छापा हानेको हो ।
मलेसियाले जबर्जस्ती श्रम र मानव...
कुखुराको पेडिक्योर गरेपछि…
काठमाडौँ । आफ्नो घरपालुवा जनावरलाई उत्कृष्ट देखाउन मानिसले विभिन्न तरिका अपनाउने गर्छन् । यसका लागि राम्रै रकम खर्च पनि गर्छन् । यस्तै शौख भएकी एक महिलाले आफ्नो कुखुरालाई उत्कृष्ट देखाउन जे गरिन् त्यो निकै...