इरानले इजरायलमाथी आक्रमण गरे अमेरिका फलामे ढोका भएर उभिनेछः वाइडेन

वासिंगटन डिसी । इरानले इजरायल माथी हमला गरे अमेरिका इजरायलको रक्षा कवच भएर उभिने भएको छ। तेहरानले वरिष्ठ इरानीलाई मारेको भन्दै आक्रमणको बदला लिन सक्ने चेतावनीका बिचमा अमेरिकाले आफ्नो स्थिति स्पष्ट पारेका हुन् । सोही सन्दर्भमा...

केजरीवाललाई उच्च अदालतले दिएन राहत

काठमाडौँ । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्ली उच्च अदालतले राहत दिन अस्वीकार गरेको छ । मुख्यमन्त्री केजरीवालले दिल्लीको कथित रक्सी घोटाला प्रकरणमा आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै दायर गरेको याचिकामा फैसला दिदै उच्च अदालतकी न्यायाधीश स्वर्णकान्त शर्माको...

सुर्य ग्रहणको अवसरमा बिबाह बन्धनमा बाँधिए ४ सय जोडी

मेक्सिको सिटी । मेक्सिकोमा हिजो अर्थात सोमबार बिहान ११ बजे अँध्यारो भयो । यससँगै वर्षको पहिलो पूर्ण सूर्यग्रहण भएको छ । मेक्सिकोसँगै अमेरिका र क्यानडामा पनि यसको प्रभाव देखिएको छ । ग्रहणको बाटोमा पर्ने...

बाँदरमा पहिलो पटक मानिसमा सर्ने दुर्लभ भाइरस फेला

हङकङ । हङकङका बाँदरमा मानिसमा सर्ने दुर्लभ भाइरस फेला परेको छ । हङकङको सेन्टर फर हेल्थ प्रोटेक्शनले जनावरबाट मानिसमा सर्ने भाइरसको दुर्लभ घटनामा बी भाइरसको पहिलो मानव केस घोषणा गरेको हो। सो केन्द्रले जंगली बाँदरलाई...

अमेरिकालाई इजरायल र इरानको बीचमा नआउन चेतावनी

तेहरान । इरानले अमेरिकालाई इजरायल र उसको बीचमा नआउन चेतावनी दिएको छ । इरानले सिरियामा रहेको आफ्नो दूतावासमा इजरायलले गरेको आक्रमणको जवाफ दिने तयारी गरिरहेको जनाउँदै अमेरिका साे विवादबाट ‘पछाडि हट्नुपर्ने’ बताएको छ । साथै, मध्यपूर्वमा इरानको प्रमुख...

दुर्ब्याबहार गरेको भन्दै श्रीमतीको निर्ममतापूर्वक हत्या, शवलाइ पारे २ सय टुक्रा

लन्डन । बेलायतबाट एउटा असाध्यै हृदयविदारक घटना सार्वजनिक भएको छ, जहाँ एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या मात्र होइन, उनको शवका २०० भन्दा बढी टुक्रा पारेका छन् । श्रीमतीको जघन्य हत्या गरेपछि अभियुक्त २८ वर्षीय निकोलस...

अमेरिकाको फ्लोरिडामा गोली चल्दा दुई जनाको मृत्यु, सात घाइते

न्यूयोर्क । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको उपनगर ‘मियामीमा’ गोली चल्दा दुई जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएको स्थानीय कानून प्रवर्तन अधिकारीले बताएका छन् । मियामीको मनोरञ्जनस्थल सिटीप्लेस डोरालको बारमा बिहान सबेरै...

ताइवानको भुकम्पमा परेका मध्ये १९ अझै बेपत्ता

ताइपेइ । ताइवानका उद्धारकर्ताहरूले टापुको दुर्गम पूर्वी तटमा ७.२ म्याग्निच्युडको भूकम्पपछि बेपत्ता भएका १८ व्यक्तिको खोजी जारी राखेका छन्। पहाडी र कम जनसङ्ख्या भएको पूर्वी काउन्टी हुआलियनमा बुधबारको भूकम्पले १० जनाको ज्यान गएको थियो भने...

बेलायतको सबैभन्दा ठूलो रेल कारखानाका सयौं कर्मचारीलाई हटाउने तयारी

काठमाडौंँ । फ्रान्सेली रेल निर्माता कम्पनी अल्स्टमले बेलायतको सबैभन्दा ठूलो रेल कारखानाका सयौं कर्मचारीलाई हटाउने तयारी गरेको छ । डेली टेलिग्राफ पत्रिकाले अल्स्टमको डर्बीस्थित ‘सेन्ट्रल इङ्ल्यान्ड प्लान्ट’मा उपनगरीय रेल स्टकका लागि नयाँ सम्झौताका लागि रोकिएको...

ताइवानमा आएको भूकम्पमा परी अहिलेसम्म ९ जनाको मृत्यु

काठमाडौँ । ताइवानमा आएको शक्तिशाली भूकम्पबाट अहिलेसम्म नौ जनाको मृत्यु भएको छ । ताइवानमा आएको ७.४ रेक्टर स्केलको यो भूकम्प विगत २५ वर्षको सबैभन्दा शक्तिशाली भूकम्प मानिएको छ । भूकम्पका कारण ८०० जना घाइते भएको...