साउदी अरेबिया र युएईमा ओमिक्रोनको पहिलो केस
एजेन्स। साउदी अरेबिया र युएईमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको पहिलो केस पुष्टि भएको दुवै देशका स्वास्थ्य मन्त्रालयहरुले बुधबार जानकारी दिएको छ । “ओमिक्रोन भेरियन्टको एउटा केस राज्यमा पत्ता लागेको छ ।
उत्तर अफ्रिकी देशबाट आएका एक...
दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या दोब्बरले वृद्धि : डाक्टरले दिए चेतावनी
काठमाडौँ । दक्षिण अफ्रिकामा कोरोनाका नयाँ संक्रमितको संख्यामा एक दिनमा दोब्बरको वृद्धि भएको छ । बुधबार बेलुका यहाँको नेशनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिजेजले पछिल्लो २४ घण्टामा त्यहाँ ८,५६१ संक्रमित दर्ता गरेको छ जबकी यसको...
दक्षिण कोरियामा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’
सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको...
खानीमा मिथेन विष्फोट हुँदा ९६ घाइते
एजेन्सी । साइबेरियाको केमेरोभो क्षेत्रको लिस्टभ्याज्नाया खानीमा मिथेन विष्फोटमा घाइते हुनेहरूको संख्या बढेर ९६ पुगेको छ,। यहाँस्थित आपतकालीन सेवाका प्रवक्ताले स्पुतनिकलाई बताए अनुसार खानीमा भएको दुर्घटनामा ४३ खानी उद्धारकर्तासहित ९६ जना घाइते भएका छन्...
अफ्रिकन नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय
काठमाडौं। अफ्रिकन महादेशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिमका कारण गृह मन्त्रालयले आइतबार अफ्रिकाका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको अध्यागमन विभागका प्रमुख नारायणप्रसाद...
अष्ट्रेलियामा ओमिक्रोन भेरियन्ट भेटियो
एजेन्सी। अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले आइतबार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा पहिलो पटक कोभिड ओमिक्रोन स्ट्रेन पत्ता लागेको जनाएका छन् ।
पूर्वी राज्य न्यू साउथ वेल्सको स्वास्थ्य प्राधिकरणले शीघ्र जीनोमिक परीक्षण उक्त...
कोइला खानी दुर्घटनामा परी ५२ मजदुर र छ उद्धारकर्मीको मृत्यु
एजेन्सी । रुसमा कोइला खानी दुर्घटनामा परी कम्तीमा पनि ५२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार रुसको केमरोभो प्रान्तमा बिहीबार सो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी मृत्यु हुनेमा ६...
तीनवटा कोभिड केश भेटिएपछि उडानहरू रद्द, विद्यालयहरु बन्द
एजेन्सी । चीनले आफ्नो कडा शून्य–कोभिड नीति जारी राखेको कारण शंघाईमा तीन कोरोनाभाइरसका घटनाहरू भेटिएपछि सयौं उडानहरू रद्द गरियो, केही विद्यालयहरू बन्द गर्नुको साथै भ्रमण समूहहरू शुक्रबार रद्द गरिएको छ । बेइजिङले यात्रा प्रतिबन्धहरू...
मलेसियामा बंगलादेशी, फिलिपिन्स र ईन्डोनेसियालीलाई सुरक्षागार्डको रुपमा अनुमति दिन प्रस्ताव
एजेनसी । मलेसियन गृह मन्त्रालयले बंगलादेश, फिलिपिन्स र इन्डोनेसियाका मानिसहरूलाई सुरक्षा गार्डको रूपमा काम गर्न अनुमति दिने प्रस्ताव गरेको छ । बिहिवार एक कार्यक्रमकाबीच गृहमन्त्री दातुक सेरी हमजाह जैनुदिनले यस्तो जानकारी दिएका हुन ।
बिहीबार...
कारबम विस्फोटमा परी पाँचको मृत्यु
एजेन्स। सोमालियाको राजधानी मोगादिसुनजिकै बिहीबार भएको एक कारबम विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य १५ जना घाइते भएका एक सुरक्षा स्रोतले जानकारी दिएको छ ।
पाँच जनाको मृत्यु...









