नेपाली जनसम्पर्क समिति मलेसियाको अध्यक्षमा तेश्रो पटक पगेंनि निर्वाचित
समीर मल्ल
क्वालालम्पुर– नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिती मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा फेरि पनि चोलाकान्त पंगेनि निर्वाचित भएका छन् ।
मे ३०, २०२१ आईतवारको दिन भर्चुअल कार्यक्रम गरि सम्पन्न भएको कार्यक्रममा मलेसियामा रहेका...
अमेरिकी विमान चालकद्वारा उडानमै अश्लील व्यवहार गरेको स्वीकार
बीबीसी नेपाली । एक अमेरिकी वायुसेवाका भूतपूर्व विमान चालकले गत वर्ष उडानमा रहँदा 'अश्लील र अभद्र कार्य' गरेको अदालतसामु स्वीकारेका छन्। माइकल हाकले विमानकी सहचालिकाको अगाडि ककपिटमै लुगा खोलेको र ल्यापटपमा अश्लील चलचित्र हेरेको...
अमेरिकाको टेनिसीमा सेस्ना बिमान दुर्घटनाग्रस्त
एजेन्सी । एउटा सानो सेस्ना जेट बिमान शनिबार संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सबार सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । सेस्ना सी५०१ बिमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो...
भूपू गोर्खासँग बेलायत सरकार वार्ता गर्न तयार
काठमाडौं । गैरआवासीय नेपालीसँग युकेको पहलमा बेलायत सरकारलाई गोर्खा सैनिकका समस्याबारे लेखेको पत्रको जवाफ प्राप्त भएको छ । गत अप्रिल ६ तारिखमा गैरआवासीय नेपाली सङ्घ युकेको गोर्खासम्बन्धी गतिविधि हेर्ने विभागका संयोजक तथा सङ्घका उपाध्यक्ष...
मलेसियामा जुन १ देखि १४ दिनसम्मको लागि पूर्ण लकडाउन
मलेसिया सरकारले जुन १ तारिख देखि १४ दिनसम्मको लागि पूर्ण लकडाउन लगाउने भएको छ ।
कोरोना बिरामिको संख्या दिनदिनै बढ्दो क्रममा रहेको र मृतकको संख्या पनि दिनदिनै बढीरहेपछि मलेसिया सरकारले पूर्ण लकडाउन लगाउने निर्णय गरेको...
जूनको दोस्रो हप्तादेखि कोभिड–१९ विरुद्धको रूसी खोप
एजेन्सी । अपोलो समूहका अस्पतालहरूले जूनको दोस्रो हप्तादेखि कोभिड–१९ विरुद्धको रूसी खोप लगाउने भएका छन् । अपोलो समूहले खोपका लागि ९९५ भारतीय रुपैयाँ लिने साथै सेवाका लागि २०० रुपैयाँ प्रशासन शुल्क लाग्ने बताएको छ...
भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रममा
एजेन्सी ।कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख ८६ हजार ३६४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएको छ...
भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी
एजेन्सी । कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ८६ हजार ३६४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण...
चक्रवातका कारण भारत, बंगलादेशमा ठूलो क्षति
एजेन्सी । पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहितको चक्रवातका कारण लाखौं मानिस प्रभावित भएका छन् । “यास” नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीहरुले बताएका...
नेपाली महिला समाज पोर्चुगलको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा पौडेल निर्विरोध चयन
काठमाडौं । नेपाली महिला समाज पोर्चुगलको प्रथम अधिवेशन नयाँ कार्यसमिति गठन गर्दै आइतबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । लिस्बनका लागि नेपाली अवैतनिक महावाणिज्यदूत मकरबहादुर हमालले कार्यक्रमको उद्घाटन गर्दै प्रवासी भूमिमा रहेर आफ्नो कामबाट...