अमेरिकामा पनि कोभिड-१९ को नयाँ प्रकार
ऐजेन्सी। बेलायतमा देखा परेको कोभिड-१९ को नयाँ प्रकार अमेरिकामा पनि देखिएको छ । नयाँ केस अमेरिकाको कोलोराडोमा देखिएको हो । तर ती व्यक्तिको ट्राभल हिष्ट्री भनेको देखिएको छैन् । उनी यतिवेला आइसोलेसनमा रहेका छन्...
इन्डोनेसियाले पुनः नाका बन्द गर्ने
ऐजेन्सी । इन्डोनेसियाले पनि पुनः नाका बन्दको घोषणा गरेको छ । नाकाहरूलाई अस्थायीरूपमा बन्द गर्ने यो निर्णय यही जनवरी १ देखि १४ सम्म लागु हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
विभिन्न देशमा नयाँ प्रकारको...
श्रीलङ्कामा पर्यटकको स्वागत सुरु
ऐजेन्सी । कोरोनामहामारी फैलिइरहेका बेला श्रीलङ्कामा विदेशी पर्यटकलाई स्वागत अभियान सुरु भएको छ । विदेशी पर्यटक ल्याउने कार्य महामारीका कारण बन्द गरिएकोमा सोमबारदेखि सुरु भएकाले विमानस्थल पनि खुलेको छ ।
श्रीलङ्काले विमानस्थल खुल्ला गर्दै विदेशी...
मलेसियामा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या २० हजार ६४३ जना
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण २ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४५५ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १५९६ जना रहेकाे छ ।
मलेसियामा हालसम्म १ लाख ६...
चिनियाँ कम्युनिष्ट पार्टीका टोलीद्धारा प्रधानमन्त्रीसंग भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको आइतवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।
उनले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले...
अफगानी शान्तिवार्ता जनवरीको पहिलो साता दोहामा हुने
ऐजेन्सी । तालिवान र अफगान सरकारबीच वार्ताको अर्को चरण कतारमा अर्को महिनादेखि कतारमा हुने भएको छ । राष्ट्रपति असरफ घानीले कतारको दोहामा भएको पहिलो चरणको वार्तापछि स्वदेशमै वार्ताका लागि वातावरण बनाइने बताइरहेपछि तालिवान समूहले...
चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओको टोली काठमाडौं
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली काठमाडौं आएका छन् । उपमन्त्रीसहित चार सदस्यीय टोली आइतबार मध्यान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवाद उत्कर्षमा पुगेको...
जापानमा नेपालसहित विभिन्न मुलुकबाट प्रवेशमा रोक
काठमाडौं । जापानले विभिन्न मुलुकहरुबाट आउने विदेशी नागरिकहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । जापानमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) भेटिएसँगै सोमबारबाट लागू हुने गरी जापानले विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक...
आज मलेसियामा ५ जनाकाे मृत्यु भएसँगै मृतककाे संख्या ४४४ पुग्याे
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ५ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४४४ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १३४८ जना रहेकाे छ ।
मलेसियामा हालसम्म ९८ हजार ७३७...
आज दाेश्राे दिन पनि मलेसियामा नया बिरामि २ हजार भन्दा बढि, निकाे हुने ९११...
मलेसियाको कोरोना अपडेट
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय २२ जनामा कोरोना पुष्टि भएको हो।
यीसहित...