इराककी अस्पतालमा आगलागी : मृत्यु हुनेको सङ्ख्या ८२ पुग्यो

  एजेन्सी। इराकको राजधानी बगदादमा कोभिड बिरामीहरूको उपचार गरिरहेको एक अस्पतालमा अक्सिजन ट्याङ्की पड्किँदा आगो लागी भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ८२ पुगेको इराकी सञ्चारमाध्यमहरूले जनाएका छन् । यसअघि प्राप्त समाचारमा शनिवार राति खतिब अस्पतालमा...

सन् २०२० काे अन्तिम दिन मलेसियामा अहिलेसम्मकै सबै भन्दा बढि बिरामि भेटिए

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ८ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४८१ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २५२५ जना रहेकाे छ । आज अङ्ग्रेजी नयाँ वर्ष...

कोरोना प्रकोप : आज मलेसियामा २१ जना बिरामि निकाे हुदा १ जनाकाे मृत्यु

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण थप एकजनाकाे मृत्यु भएकाे छ भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १४ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२८ रहेकाे छ भने ९ हजार ३५४ जनामा संक्रमण...

भारतमा शुरुमा ३० करोडलाई कोभिड विरुद्धको खोप दिइने तयारी

ऐजेन्सी । भारतले कोरोनाभाइरस विरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने जनाएको छ । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै एक अर्ब ३० करोड जनतालाई खोप दिने कार्य...

काेराेना : मलेसियामा शुक्रबार मर्नेकाे सङ्ख्या एक, नयाँ संक्रमित ७८ जना

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय १५ पुगेकाे छ । आज शुक्रबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय १५ पुगेकाे हाे । हालसम्म मलेसियामा ७ हजार १३७ जनामा...

अमेरिकाका ओमिक्रोन बढ्यो : अस्पतालमा हालसम्मकै धेरै संक्रमित भर्ना

एजेन्सी। ओमिक्रोन भेरियन्टको संक्रमणका बीच अमेरिकामा मानिसहरु अस्पताल भर्ना हुने संख्यामा रेकर्ड स्तरको वृद्धि भएको छ । समाचार एजेन्सीको रोयटर्सका अनुसार कोरोनाभाइरस संक्रमणका कारण यतिबेला अमेरिकामा १,३२,६४६ संक्रमित अस्पताल भर्ना छन् जबकी अघिल्लो वर्ष जनवरी...

भारतमा साेमबार ३३ सयको निधन, संक्रमण दर घट्दै

दिल्ली । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट भारतमा एकैदिन ३ हजार ३०३ जनाले ज्यान गुमाएका छन् । दैनिक संक्रमित हुनेको संख्या भने ओरालो लाग्दै आएको सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ । गत २४ घण्टामा यहाँ...

आणविक ऊर्जा एजेन्सीका उपप्रमुखले इरानको भ्रमण गर्ने

एजेन्सी। राष्ट्रसंघीय आणविक ऊर्जा एजेन्सी (आइएईए) का उपमहानिर्देशक मास्सिमो अपारोले अर्को साता इरानको भ्रमण गर्नु हुने भएको छ । आइएईएलाई इरानी आणविक कार्यक्रमको सुपरीवेक्षणका लागि अबरोध उत्पन्न भएपछि पहिलो पटक उपमहानिर्देशक त्यसतर्फ जान लागेका...

आज मलेसियामा ४ सय ९ जना निकाे भए, ५ सय ८९ जना नया बिरामि...

  ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५८९ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न...

चिनियाँ कम्युनिष्ट पार्टीका टोलीद्धारा प्रधानमन्त्रीसंग भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको आइतवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । उनले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले...