ब्राजिलका सबै नागरिकलाइ सन् २०२१ भित्र कोरोनाको खोप

एजेन्सी। ब्राजिलका सबै नागरिकले यही सन् २०२१ को अन्त्यसम्ममा कोभिड विरुद्धको खोप लगाइसक्ने बताइएको छ । ब्राजिलका स्वास्थ्यमन्त्री मर्सेलो कोरेंगाले यही सन् २०२१ को अन्त्यसम्ममा सबै ब्राजिलियनहरुलाई कोभिडका विरुद्धको खोप लगाइसक्ने गरी देशव्यापी रुपमा...

युरोपमा लकडाउन : विदेशी दर्शकलाई प्रवेश निषेध

पेरिस । कोरोनाभाइरसको सङ्क्रमण फैलिएको भन्दै धेरै वटा युरोपेली मुलुकहरुले नयाँ लकडाउन र प्रतिबन्धहरु घोषणा गरेका छन् । उता, टोकियो ओलम्पिक आयोजना समितिले खेललाई सुरक्षित तवरबाट सञ्चालन गर्न भन्दै विदेशी खेल दर्शकलाई जापान भ्रमणमा...

मलेसियाले विदेशि कामदारहरूकाे सामुहिक काेराेना परिक्षण गर्ने

क्वालालम्पुर । मलेसियामा काेराेना संक्रमित विदेशी बढेसंगै मलेसियाले विदेशीहरुकाे सामुहिक काेराेना परिक्षण गर्ने भएकाे छ । सिंगापुरमा अत्यधिक सङ्ख्यामा आप्रवासीहरुमा काेराेना संक्रमण देखिएपछि मलेसियाले पनि आप्रवासी कामदारहरुमा निगरानी राख्न लागेकाे हाे । मलेसियन स्वास्थ्य मन्त्रालयका...

अस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार

काठमाडौँ । अस्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ । अस्ट्रेलियाको पार्क र वन्यजन्तु सेवाले पिया कोर्टिस बीचमा करिब १६० ह्वेल आइपुगेको बताएको छ । जसमध्ये १३० जनाको उद्धार गरिएको थियो भने २९...

विश्वभरि मर्नेकाे सङ्ख्या ७४ हजार बढि , गम्भीर बिरामी ४७ हजार बढी

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ७४ हजार ७ सय ६७ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ४७ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म १३ लाख ४७ हजार...

चिनियाँ कारागारमा रहेका करिब ४०० सय व्यक्तिमा कोरोना भाइरस

काठमाडौ । चिनियाँ कारागारमा रहेका करिब ४०० सय व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको छ । चीनको पूर्वी शाङ्डोङ प्रान्तमा म रहेको रेन्चेङ कारागारमा मात्रै सातजना सुरक्षागार्ड र २०० जना कैदीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको...

भारतीय उप-राष्ट्रपति नायडुलाई कोभिड पुष्टि

ऐजेन्सी । भारतका उप-राष्ट्रपतिलाई भयो कोरोनाको संक्रमण पुष्टि भएको छ । भारतका उप-राष्ट्रपति वेंकैया नायडूलाई कोरोना भाइरसको संक्रमण भएको हो । उप-राष्ट्रपतिको सचिवालयले मंगलबार नायडूलाई संक्रमण भएको जानकारी दिएको हो। 'भारतका दप-राष्ट्रपतिको आज नियमित कोभिड-१९ को...

बेलायतमा एकैदिन कोरोना संक्रमितको संख्यामा रेकर्ड स्तरको वृद्धि

काठमाडौँ । बुधबार बेलायतमा कोरोनाको रेकर्डस्तरको वृद्धि मापन गरिएको छ । बुधबार यहाँ ७८ हजार ६ सय १० नयाँ संक्रमित भेटिएका छन् जुन एक दिनमा भेटिएका संक्रमितको सर्वाधिक संख्या हो । यसअघि यसै वर्ष ८...

युक्रेनमा जारी तनाव हटाउनका लागि कूटनीतिक पहल गर्न नेपालको अनुरोध

काठमाडौ । गएको करिब हप्ता दिनदेखि युक्रेनमा जारी रहेको तनाव कम गर्नका लागि कूटनीतिक पहल गर्न नेपालले आग्रह गरेको छ । युक्रेनमा रुसले गरिरहेको आक्रमणका कारण उत्पन्न तनाव कम गर्न शान्तिपूर्ण वार्ताको माध्यम अपनाउन...

भारतमा प्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीको तलब ३० प्रतिशतले कटौती गरिने   

काठमाण्डाै – काेराेना भाइरस (काेभिड १९) ले महामारीको रूप लिन लागेको भन्दै भारतको मन्त्रिपरिषद्ले प्रधानमन्त्री नरेन्द्र मोदी सहित सबै मन्त्री र राज्यमन्त्रीको तलब ३० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । यसका साथै राष्ट्रपति, उपराष्ट्रपति...