यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने ब्यक्ति
काठमाडौं, २३ चैत । १७ सेप्टेम्बर १९०८ को मिति र भर्जिनियाको फोर्ट मायर ग्राउन्ड । त्यो दिन यस मैदानमा पाइला राख्नको लागि एक इन्च पनि खाली ठाउँ थिएन। चरा जस्तै आकाशमा उड्न सक्ने मेसिन...
कजाकिस्तानमा भेटियो पृथ्वीको दुर्लभ धातुको भण्डार, बनाउने छ देशलाई थप धनी
काठमाडौं, २३ चैत । मध्य एसियाली देश कजाकिस्तानमा एउटा यस्तो चिज भेटिएको छ, जसले देशलाई धनी बनाउन सक्छ ।
वास्तवमा दुर्लभ पृथ्वी धातुहरूको सबैभन्दा ठूलो भण्डार कजाकिस्तानमा फेला परेको छ। यो मानिन्छ कि यसमा १...
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) बाट बाहिरिने हंगेरीको घोषणा
काठमाडौं, २१ चैत । हंगेरी सरकारले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) बाट बाहिरिने घोषणा गरेको छ ।
इजरायलका नेता बेन्जामिन नेतान्याहू, जसलाई आईसीसी गिरफ्तारी वारेन्ट अन्तर्गत राखिएको छ, उनी भ्रमणको लागि हंगेरी आइपुगेको केही घण्टा पछि...
बिन लादेनलाई समुन्द्रमा फाल्ने अमेरिकन जहाज इरान युद्दमा खटाइने
काठमाडौं, २२ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध आफ्नो तयारी तीव्र पारेका छन् ।
उनले इरानविरुद्ध यस्तो खतरनाक मास्टरप्लान तयार गरेको छ कि यसले दुश्मनलाई चकित पार्ने ठानिएको छ ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्पले...
यी हुन आणविक हतियार भएका विश्वका १० देश, ९०% त रूस र अमेरिकासँग
काठमाडौं, २१ चैत । विश्वका १० देशसँग मात्रै आणविक हतियार छन् । रसिया र अमेरिकासँग परमाणु हतियारको कुल भण्डारको ९० प्रतिशतभन्दा बढी छ। कुन देशमा कति परमाणु बम छन् जान्नुहोस्।
रूस : रुससँग जम्मा ५...
पाँच दिन पछि १२ घन्टाको प्रयासमा भग्नावशेषवाट जिउँदै निकालियो
म्यानमार, २१ चैत । भत्किएको होटल भवनको भग्नावशेषबाट बुधबार एक २६ वर्षीय होटल कामदारको उद्धार गरिएको छ ।
गत साता गएको ७.७ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको ५ दिनपछि उक्त व्यक्तिको उद्धार गरिएको म्यानमारको प्रदेश...
एलिस वाल्टन बनिन् विश्वकै धनी महिला, जान्नुहोस् उनको धन र शौक
काठमाडौं, २१ चैत । संसारमा प्राय धनी पुरुषको चर्चा हुन्छ तर के तपाईलाई थाहा छ, सबैभन्दा धनी महिला को हुन् ?
हुरुन ग्लोबल रिच लिस्ट २०२५ अनुसार एलिस वाल्टन विश्वकै धनी महिला बनेकी छिन् ।...
म्यानमार भूकम्पमा ज्यान गुमाउने २,८८६ पुगे, ३७३ अझै बेपत्ता
म्यानमार, २१ चैत । गत साता गएको बिनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार ८८६ पुगेको छ ।
सिन्हवाका अनुसार सो भुकम्पमा परी ४ हजार ६३९ जना घाइते भएका छन् भने ३७३ अझै बेपत्ता...
ताइवानको सिमा नजिक चीनले गरयो युद्द अभ्यास
बेइजिङ, २० चैत । चीनले पृथकतावाद विरुद्ध कडा चेतावनीको रूपमा ताइवानको उत्तर, दक्षिण र पूर्वी तटहरूमा मङ्गलबार सैन्य अभ्यास गरेको छ।
र, ताइवानका राष्ट्रपतिलाई परजीवी भनेर टिप्पणीसमेत गरेको छ ।
ताइवानले आफ्नो किनारमा चीनको नौसेनालाई जवाफ...
पाकिस्तानी राष्ट्रपति जरदारी अचानक अस्वस्थ्य, गरियो अस्पताल भर्ना
इस्लामबाद, २० चैत । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीको स्वास्थ्य अचानक बिग्रिएको छ । त्यसपछि उनलाई निजी अस्पतालमा भर्ना गरिएको छ ।
एक्सप्रेस ट्रिब्युनको रिपोर्टका अनुसार ६९ वर्षीय जरदारीलाई ज्वरो र संक्रमण भए पछि कराँचीबाट...