बंगलादेशमा हसिनाको पार्टी माथी प्रतिबन्ध, अबामी लिगले भन्याे, ‘अबैधानिक’

ढाका, २८ बैशाख । शेख हसिनाको राजनीतिक दल अवामी लिगका सबै गतिविधिमा प्रतिबन्ध लगाइए पछि नयाँ बहस सुरू भएको छ।   बंगलादेशको अन्तरिम सरकारले राष्ट्रिय सुरक्षाको चिन्तालाई उद्धृत गर्दै देशको आतंकवाद विरोधी ऐन अन्तर्गत अपदस्थ पूर्व...

सबैभन्दा मंहगो वेभ सिरिज, एक इपिसोडमा नै ४८० करोड डलर खर्च

काठमाडौं, २७ बैशाख । फिल्म वा वेब सिरिज बनाउन करोडौं रुपैयाँ खर्च हुन्छ ।   यसको सुटिङ, सेलिब्रेटीको कास्टिङ र प्रमोशनलगायतका धेरै खर्च निर्माताले बेहोर्नुपर्ने हुन्छ र यसमा करोडौं रुपैयाँ खर्च हुन्छ । तर के तपाईलाई...

ट्रम्प मध्यपुर्वमा निस्कनु अघि अमेरिकन रक्षा सचिवको इजरायल भ्रमण रद्द

वासिंगटन डिसी, २७ बैशाख । अमेरिकी रक्षा सचिव पीट हेगसेथको इजरायल भ्रमण स्थगित भएको छ।   अर्को हप्ताको सुरुमा तय भएको इजरायल भ्रमण रद्द भएको जेरुसेलम पोस्टले उल्लेख गरेको छ। गत मे ३ मा एक्सियोसले इजरायली अधिकारीहरूलाई...

मस्को परेड पछि पुटिनले भेटे उत्तरी कोरियाली सैनिक, दिए धन्यबाद

मस्को, २७ बैशाख । रूसका राष्ट्रपति भ्लादिमर पुटिनले रेड स्क्वायर परेड पछि उत्तर कोरियाली सैन्य अधिकारीहरूसँग कुराकानी गरेका छन् । मस्कोमा ८० औं विजय दिवसको परेड पछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रेड स्क्वायरमा कोरियाली जन...

भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी

इस्लामबाद, २७ बैशाख । भारत र पाकिस्तान बिचको तनाव रोकिने देखिएको छैन् ।   दुवैले एक अर्काको सिमाना र सैन्य ब्यारेकसम्म हमला गरिरहेका छन् ।   जसअनुसार भारतको ‘अपरेशन सिन्दुर’ बिफल पार्नका लागि पाकिस्तान धेरै हदसम्म सफल भएको...

भारतले एक्सलाई भन्यो, ‘८ हजार खाता ब्लक गर्नु, नभए कारबाही भोग्नु’

नयाँ दिल्ली, २६ बैशाख । भारत सरकारले सामाजिक सञ्जाल प्लेटफर्म एक्सलाई भारतमा ८ हजार भन्दा बढी खाता ब्लक गर्न निर्देशन दिएको छ । पाकिस्तानसँग युद्दको चर्किदै गए पछि भारतले एलन मस्कको एक्सलाई ८ हजार टविटर...

२ हजार बर्ष पछि नयाँ पोपमा अमेरिकन रोबर्ट फ्रान्सिस चयन, नयाँ नाम लियो चौधौं

भ्याटिकन, २६ बैशाख । नयाँ पोपमा अमेरिकन रोबर्ट फ्रान्सिस प्रिभोस्ट चयन भएका छन ।   उनले अब सेन्ट पिटर स्क्वायरमा भेला भएका भीडलाई आफ्नो पहिलो सार्वजनिक सम्बोधन र आशीर्वादसमेत दिएका छन । कार्डिनल रोबर्ट प्रीभोस्ट, एक अमेरिकी...

पहिलो दिन हुन सकने नयाँ पोपको चयन, भ्याटिकनमा बिहिवार पुनः मतदान हुने

रोम, २५ बैशाख । भ्याटिकनमा ७ मे २०२५ मा सुरु भएको पोप कन्क्लेभको पहिलो दिन कसैलाई पनि पोप चयन गर्न सकेन ।   जसअनुसार पहिलो चरणमा १३३ कार्डिनलहरूले मतदान गरेका थिए तर कुनै पनि उम्मेदवारले आवश्यक...

नासाले अन्तरिक्षमा मुगु र मेथी उत्पादन गर्दै, होला त सफल ?

काठमाडौं, २२ बैशाख । भारतीय वायुसेनाका ग्रुप क्याप्टेन शुभांशु शुक्लाले भविष्यमा अन्तरिक्ष यात्राको अनुहार नै बदल्न सक्ने मिसनको तयारी गरिरहेका छन् ।   आगामी २९ मे २०२५ मा उनीसहितको टोली अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको लागि प्रस्थान गर्नेछन्,...

इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा, २० लाख प्यालेस्टाइनी विस्थापित...

गाजा, २४ बैशाख । इजरायलले गाजाको ७० प्रतिशत भुभागमा प्यालेस्टिनीहरूको पहुँचमा प्रतिबन्ध लगाएको छ सो स्थानका ठूला क्षेत्रहरूलाई ‘नो–गो जोन’ घोषणा गरेर वा जबरजस्ती विस्थापन आदेश जारी गरेको छ । मानवीय मामिलाको समन्वयको लागि संयुक्त राष्ट्रको...