ताइवानी सेनामा चिनियाँ जासुसको रहस्योदघाटन, उडन सकेनन् लडाकु बिमान पनि
ताइपेइ, ६ बैशाख । चीनको बिरूद्ध चेतावनी दिएकोमा ताइवानका लागि दुर्भाग्य भएको छ।
एकातिर चीनले ताइवानको सिमानालाई कडाइका साथ घेर्न सुरू गरेको छ भने अर्को तर्फ ताइवान आफ्नै सैन्य अभ्यासमा लगातार असफलसमेत भइरहेको छ।
कतिसम्म भने...
पेरूको पुर्व प्रथम महिला ब्राजिल भागिन्, श्रीमान पुर्व राष्ट्रपति भने जेलमा
काठमाडौं, ५ बैशाख । पेरुकी पूर्व प्रथम महिला नादिन हेरेडिया ब्राजिलमा भागेकी छिन् ।
पेरूको अदालतले उनी र उनका श्रीमान् पूर्व राष्ट्रपति ओलान्ता हुमालालाई मनी लान्ड्रिङको आरोपमा १५ वर्षको जेल सजाय सुनाए पछि उनी देश...
यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु
काठमाडौं, ५ बैशाख । यमनको रस इसा तेल बन्दरगाहमा संयुक्त राज्य अमेरिकाले गरेको हवाई हमलामा कम्तिमा ३८ जनाको ज्यान गएको छ ।
अहिलेसम्म अमेरिकी सेनाले यमनमा गरेको सबैभन्दा घातक हमलाको रूपमा लिइएको हुथी सम्बन्धित मिडियाले...
अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनवाट आणविक शक्ति
काठमाडौं, ६ बैशाख । हामीले दिनहुँ खानाको स्वाद बढाउने नुन माथी चीनले भने इतिहास रचेको छ।
चीनले संसारको पहिलो यस्तो थोरियम बनाएको छ, जसवाट चीनले आणविक रिएक्टर तयार गरेको छ। जसमा बिजुली मात्र उत्पादन भैरहेको...
सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता
नयाँदिल्ली, ३ बैशाख । प्रवर्तन निदेशालय ईडीले मंगलबार कांग्रेसको नेशनल हेराल्ड अखबार र एसोसिएटेड जर्नल्स लिमिटेड (एजेएल) सँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा पहिलो आरोपपत्र दायर गरेको छ।
जसमा सोनिया गान्धी, राहुल गान्धी, साम पित्रोदा र...
क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल ‘काउन्टर सेटिङ’ काण्डमा ३ अधिकारी पक्राउ, १ करोड रिङ्गिटभन्दा बढी घूस...
क्वालालम्पुर । मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (केएलआइए) मा ‘काउन्टर सेटिङ’ घूसकाण्डमा संलग्न रहेको आरोपमा ३ अध्यागमन अधिकारी पक्राउ परेको न्यू स्ट्रेट्स टाइम्सले जनाएको छ ।
उनीहरूमाथि आरएम १० मिलियन (करिब ३८ करोड नेपाली रुपैयाँ) भन्दा...
अचानक किन इजरायलले बर्खास्त गरयो १००० आफ्ना सैनिकलाई
तेल अहिव, १ बैशाख । प्यालेस्टाइन बिरूद्दको युद्दका बारेमा प्रश्न उठाउने १००० सैनिकलाई इजरायलले हटाए पछि हल्लीखल्ली मच्चिएको छ ।
गाजा युद्धमा प्रश्न उठाउँदै उनीहरूले भनेका थिए, ‘यो युद्ध अब राजनीतिक उद्देश्यका लागि भइरहेको छ,...
बंगलादेशी राहदानीमा ‘इजरायल बाहेक’ उल्लेख गर्न निर्देशन
ढाका, १ बैशाख । बंगलादेशी राहदानीमा ‘इजरायल बाहेक’ खण्ड पुनर्स्थापित गर्न निर्देशन जारी गरिएको छ।
बंगलादेशका गृह मन्त्रालयका उपसचिव निलिमा अफरोजले हस्ताक्षर गरेको सूचनामा सो जानकारी दिइएको हो ।
अधिसूचनामा यस्तो लेखिएको छ, ‘माथिको कुरालाई ध्यानमा...
अबैध तरिकाले १० कट्ठा जग्गा लिएको भन्दै शेख हसिनाबिरूद्द पक्राउ पुर्जी जारी
ढाका, १ चैत । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको समस्या झन झन बढिरहेको छ ।
बंगलादेशको एक अदालतले आइतवार शेख हसिना, उनकी बहिनी शेख रेहाना र भतिजी टुलिप रिजवाना सिद्दिकीसहित अन्य ५० विरुद्ध पक्राउ पुर्जी...
इरान अमेरिकासँग ‘निष्पक्ष र मर्यादित सम्झौता’ चाहन्छः इरानी बिदेश मन्त्री
मस्कट, ३० चैत । मस्कटमा ओमानी विदेशमन्त्रीसँगको भेटपछि इरानी बिदेश मन्त्री अब्बास अरघचीले पहिलो प्रतिक्रिया दिएका छन् ।
इरानी विदेशमन्त्रीले आफ्नो देश अमेरिकासँग “निष्पक्ष र मर्यादित सम्झौता” गर्न खोजिरहेको बताएका छन्।
‘यदि पर्याप्त इच्छाशक्ति छ भने...










