जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर

नयाँ दिल्ली, २४ बैशाख । जापानलाई पछि पार्दै भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ । वर्ल्ड इको आउटलुकको रिपोर्टमा यो जानकारी आएको हो । वर्ल्ड इको आउटलुकका अनुसार भारतको जीडीपी अप्रिल महिनामा बढेर ४.१८७...

नयाँ पोप चयनका लागि कार्डिनल सम्मेलन, दुई बिरामी भए पछि १३३ प्रतिनिधि सहभागी

रोम, २४ बैशाख । नयाँ पोपको निर्वाचनका लागि बुधबारदेखि सम्मेलन सुरु भएको छ । कार्डिनलहरूले राष्ट्रियता वा क्षेत्रका आधारमा मतदान गर्ने कुनै नियम छैन् तर भौगोलिक सर्तहरूमा उनीहरूको दृष्टिकोण बुझ्दा उनीहरूको प्राथमिकताहरू प्रकट भने हुनेछ...

हुथीले इजरायली एअरपोर्टमा खसाले मिसाइल, हवाइ सेवा अबरूद्द

काठमाडौं, २१ बैशाख । यमनबाट प्रक्षेपण गरिएको ब्यालिस्टिक क्षेप्यास्त्र इजरायलको बिमानस्थलमा खसेको छ । यमनका हुथी बिद्रोहीहरूले इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलको परिधिमा नै ब्यालिस्टिक मिसाइल प्रहार गरेको हो । सो मिसाइल प्रहरी पछि बिमानस्थल नजिकको...

६५ बर्ष देखी सिंगापुरमा एउटै पार्टीको सरकार, फेरी जित्यो पिएपीले ९७ मध्ये ८७ सिट

सिंगापुर, २१ बैशाख । सिंगापुरमा भएको १४ औं आमचुनावमा प्रधानमन्त्री लरेन्स वोङ र उनको पिपुल्स एक्सन पार्टी (पीएपी) ले फेरि जित हासिल गरेको  छ । सो पार्टीले सिंगापुरको ९७ संसदीय सिटमध्ये ८७ सिट प्राप्त गरेको...

गुगलको जेमिनी एआई चाँडै आईफोनमा ल्याउने, हुदैँछ आइफोन र गुगलबिच सम्झौता

काठमाडौं, १९ बैशाख । गुगलका सीईओ सुन्दर पिचाईले गुगलको शक्तिशाली जेमिनी एआई आगामी दिनमा आइफोनमा पनि देख्न सकिने बताएका छन् ।   उनीहरुले यस सम्बन्धमा एप्पलका सीईओ टिम कुकसँग वार्ता गरिरहेका छन् र सन् २०२५ को...

क्यानडाको चुनावमा २२ पञ्जावी बिजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

टोरोन्टो, २० बैशाख । क्यानडाको संघीय निर्वाचन २०२५ पञ्जाबी समुदायका लागि ऐतिहासिक कोसेढुङ्गा साबित भएको छ।   यस निर्वाचनमा पञ्जाबी मूलका २२ जना उम्मेदवारले हाउस अफ कमन्समा सिट जितेका छन् । यो प्रभावशाली प्रतिनिधित्व हो किनकि...

चीनमा ३० प्रतिशत युवा अबिबाहित, जोडि मिलाउन बढाइयो डेटिङ शो

बेइजिङ, १८ बैशाख । अब चीनमा प्रेमी प्रेमिका खोज्ने कथा अलि फरक ढंगले गर्न थालिएको छ । तिब्र गतिको जीवनशैली, करियरको बढ्दो दबाब र विवाहप्रतिको परम्परागत सोचमा आएको ह्रासले युवालाई नयाँ बैबाहिक सामाजिक संकटतर्फ धकेलिएको...

चीनले समुन्द्रमा रोकिदिएको भटमास बोकेर आएको अमेरिकन कार्गो जहाज

बेइजिङ, १८ बैशाख । अमेरिका र चीन बिचको ब्यापार युद्दको प्रत्यक्ष देखिन थालेको छ । खासमा अमेरिकन कार्गो जहाज चीन नजिकको समुद्रको बीचमा पुगिसकेको थियो र त्यसको केही समयमै चीनको बन्दरगाहमा पुग्ने अवस्थामा थियो तर...

चीनले एक पाकिस्तानी बैज्ञानिकलाई पनि सँगै अन्तरिक्षमा लैजाने

बेइजिङ, १८ बैशाख । चीनले पाकिस्तानका दुई मध्ये एक बैज्ञानकिलाई साथमा अन्तरिक्षमा लैजाने भएको छ । चीनको मानव अन्तरिक्ष एजेन्सीले बुधबार घोषणा गरेको छ कि पाकिस्तानका दुई अन्तरिक्ष यात्रीलाई चीनको अन्तरिक्ष स्टेशनमा संयुक्त मिसनमा भाग...

रूसी युद्दमा उत्तर कोरियाका ६०० बढी सैनिक मारिएः दक्षिण कोरिया

सियोल, १८ बैशाख । रुससँग मिलेर युक्रेनी सेनासँगको लडाइँमा ४ हजार ७०० उत्तर कोरियाली सैनिक मारिएका वा घाइते भएको दक्षिण कोरियाको गुप्तचर निकायले बुधबार संसदलाई जानकारी गराएको छ । दक्षिण कोरियाको खुफिया एजेन्सीको मूल्याङ्कन अनुसार...