ऐना र खेलौंना बोकेर किन फ्रान्स गएका थिए मोदी, पढनुहोस् रोचक अन्तर्य

काठमाडौं, २ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फ्रान्स भ्रमण धेरै अर्थमा विशेष रहने गरेको छ ।   दुई दिने फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री मोदीको युरोपेली देशमा  ‘गिफ्ट डिप्लोमेसी’ को बारेमा निकै चर्चापरिचर्चा भएको छ ।   फ्रान्समा...

ताइवानको डिपार्टमेन्टल स्टोरमा भयानक बिष्फोट, ४ को मृत्यु

काठमाडौं, १ फागुन । ताइवानको दोस्रो ठूलो सहरको डिपार्टमेन्ट स्टोरमा विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ ।   सो बिष्फोटमा परी २४ जना घाइते भएको स्थानिय प्रहरी अधिकारीहरूले जनाएका छन ।   राजधानी ताइपेईबाट करिब १६० किलोमिटर...

युद्दबिराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाइ फोन बोक्न लगायो प्रतिबन्ध

गाजा, १ फागुन । गाजाको लडाकु संगठन हमासले इजरायलसँगको कमजोर युद्धविराम जुनसुकै बेला तोड्न सक्ने डरका बीच आफ्ना शीर्ष नेताहरूलाई मोबाइल फोन प्रयोग नगर्न निर्देशन दिएको बताइएको छ।   टाइम्स अफ इजरायलका अनुसार हमासका धेरै वरिष्ठ...

एक अमेरिकन शिक्षक, जो रुसवाट रिहा भए लगत्तै ट्रम्पले हवाइट हाउसमा भेटे

वासिंगटन डिसी, १ फागुन । सन् २०२१ मा चिकित्सकीय रूपमा सिफारिस गरिएको गाँजा बोकेको आरोपमा रुसमा पक्राउ परेका अमेरिकी शिक्षक मार्क फोगेललाई रिहा गरी संयुक्त राज्य अमेरिका फर्काइएको छ।   फोगेलले लागुऔषध तस्करीको आरोपमा १४ वर्षको...

इन्डोनेसियामा पर्यटकलाइ सुबिधा, १५-२० दिनको छोटो बिबाह अर्थात ‘प्लेजर म्यारिज’

जाकार्ता, १ फागुन । कुनै समय यो देश हिन्दु राजाहरुको देश थियो, जहाँ हिन्दुहरूले त्यहाँ शासन गर्थे । यस देशको जनसंख्या पनि अधिकांस हिन्दूहरूको नै  थियो तर पछि यहाँ समय परिवर्तन भयो। राजाहरूले आफ्नो...

ट्रम्प र पुटिनबीच साउदी अरबमा युक्रेनको विषयमा शान्ति वार्ता हुने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेनको विषयमा छलफल गर्न साउदी अरेबियामा भेटवार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनमा सन् २०२२ को रक्तपातपूर्ण आक्रमणको आदेश दिने रुसी समकक्षी...

ट्रम्पलाई मस्को भ्रमण गर्न पुटिनको निम्तो छ- क्रेमलिन प्रबक्ता

मस्को, १ फागुन । रूसी राष्ट्रपति भ्लादिमर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मस्को भ्रमणको निम्तो दिएका छन्। क्रेमलिनका प्रवक्ताका अनुसार आज ट्रम्प र पुटिनका बिचमा करिब डेढ घण्टा कुराकानी गरेका थिए। क्रेमलिनका प्रवक्ताले रूसको सरकारी स्वामित्वको...

ट्रम्प र पुटिन बिच टेलिफोन बार्ता, ट्रम्प भन्छन्- युक्रेनसँग युद्द रोक्न मस्को तयार

वासिंगटन डिसी,१ फागुन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बिच टेलिफोन बार्ता भएको छ। राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक पुटिनसँग ट्रम्पले टेलिफोन बार्ता गरेका हुन्। उनले राष्ट्रपति निर्वाचनको दौरानमा रूस-युक्रेन युद्द रोक्न...

बेलायती प्रधानमन्त्रीले सार्बजनिक रूपमा गराए ‘एडस परिक्षण’

लन्डन, ३० माघ । बेलायतका प्रधानमन्त्री केयर स्टाररले सार्वजनिक रूपमा एड्सको परीक्षण गरेका छन । बेलायती प्रधानमन्त्रीको कार्यालयले केयर स्टारर सार्वजनिक एचआईभी परीक्षण गराउने पहिलो बेलायती प्रधानमन्त्री र जी ७ को नेता बनेकोसमेत बताएको छ।...

ट्रम्पको एक भाषणले मस्कको सम्पत्ति ४०० बिलियन भन्दा तल घटयाे

न्युयोर्क, ३० माघ । विश्वका सबैभन्दा धनी व्यक्ति तथा टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलोन मस्कको नेटवर्थ अचानक घटेको छ ।   पछिल्लो दुई महिनामा एलन मस्कको कुल सम्पत्ति ४०० अर्ब डलरभन्दा तल झरेको यो पहिलो पटक...