मस्को परेड पछि पुटिनले भेटे उत्तरी कोरियाली सैनिक, दिए धन्यबाद
मस्को, २७ बैशाख । रूसका राष्ट्रपति भ्लादिमर पुटिनले रेड स्क्वायर परेड पछि उत्तर कोरियाली सैन्य अधिकारीहरूसँग कुराकानी गरेका छन् ।
मस्कोमा ८० औं विजय दिवसको परेड पछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रेड स्क्वायरमा कोरियाली जन...
भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी
इस्लामबाद, २७ बैशाख । भारत र पाकिस्तान बिचको तनाव रोकिने देखिएको छैन् ।
दुवैले एक अर्काको सिमाना र सैन्य ब्यारेकसम्म हमला गरिरहेका छन् ।
जसअनुसार भारतको ‘अपरेशन सिन्दुर’ बिफल पार्नका लागि पाकिस्तान धेरै हदसम्म सफल भएको...
भारतले एक्सलाई भन्यो, ‘८ हजार खाता ब्लक गर्नु, नभए कारबाही भोग्नु’
नयाँ दिल्ली, २६ बैशाख । भारत सरकारले सामाजिक सञ्जाल प्लेटफर्म एक्सलाई भारतमा ८ हजार भन्दा बढी खाता ब्लक गर्न निर्देशन दिएको छ ।
पाकिस्तानसँग युद्दको चर्किदै गए पछि भारतले एलन मस्कको एक्सलाई ८ हजार टविटर...
२ हजार बर्ष पछि नयाँ पोपमा अमेरिकन रोबर्ट फ्रान्सिस चयन, नयाँ नाम लियो चौधौं
भ्याटिकन, २६ बैशाख । नयाँ पोपमा अमेरिकन रोबर्ट फ्रान्सिस प्रिभोस्ट चयन भएका छन ।
उनले अब सेन्ट पिटर स्क्वायरमा भेला भएका भीडलाई आफ्नो पहिलो सार्वजनिक सम्बोधन र आशीर्वादसमेत दिएका छन ।
कार्डिनल रोबर्ट प्रीभोस्ट, एक अमेरिकी...
पहिलो दिन हुन सकने नयाँ पोपको चयन, भ्याटिकनमा बिहिवार पुनः मतदान हुने
रोम, २५ बैशाख । भ्याटिकनमा ७ मे २०२५ मा सुरु भएको पोप कन्क्लेभको पहिलो दिन कसैलाई पनि पोप चयन गर्न सकेन ।
जसअनुसार पहिलो चरणमा १३३ कार्डिनलहरूले मतदान गरेका थिए तर कुनै पनि उम्मेदवारले आवश्यक...
नासाले अन्तरिक्षमा मुगु र मेथी उत्पादन गर्दै, होला त सफल ?
काठमाडौं, २२ बैशाख । भारतीय वायुसेनाका ग्रुप क्याप्टेन शुभांशु शुक्लाले भविष्यमा अन्तरिक्ष यात्राको अनुहार नै बदल्न सक्ने मिसनको तयारी गरिरहेका छन् ।
आगामी २९ मे २०२५ मा उनीसहितको टोली अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको लागि प्रस्थान गर्नेछन्,...
इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा, २० लाख प्यालेस्टाइनी विस्थापित...
गाजा, २४ बैशाख । इजरायलले गाजाको ७० प्रतिशत भुभागमा प्यालेस्टिनीहरूको पहुँचमा प्रतिबन्ध लगाएको छ
सो स्थानका ठूला क्षेत्रहरूलाई ‘नो–गो जोन’ घोषणा गरेर वा जबरजस्ती विस्थापन आदेश जारी गरेको छ ।
मानवीय मामिलाको समन्वयको लागि संयुक्त राष्ट्रको...
जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर
नयाँ दिल्ली, २४ बैशाख । जापानलाई पछि पार्दै भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ ।
वर्ल्ड इको आउटलुकको रिपोर्टमा यो जानकारी आएको हो । वर्ल्ड इको आउटलुकका अनुसार भारतको जीडीपी अप्रिल महिनामा बढेर ४.१८७...
नयाँ पोप चयनका लागि कार्डिनल सम्मेलन, दुई बिरामी भए पछि १३३ प्रतिनिधि सहभागी
रोम, २४ बैशाख । नयाँ पोपको निर्वाचनका लागि बुधबारदेखि सम्मेलन सुरु भएको छ ।
कार्डिनलहरूले राष्ट्रियता वा क्षेत्रका आधारमा मतदान गर्ने कुनै नियम छैन् तर भौगोलिक सर्तहरूमा उनीहरूको दृष्टिकोण बुझ्दा उनीहरूको प्राथमिकताहरू प्रकट भने हुनेछ...
हुथीले इजरायली एअरपोर्टमा खसाले मिसाइल, हवाइ सेवा अबरूद्द
काठमाडौं, २१ बैशाख । यमनबाट प्रक्षेपण गरिएको ब्यालिस्टिक क्षेप्यास्त्र इजरायलको बिमानस्थलमा खसेको छ ।
यमनका हुथी बिद्रोहीहरूले इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलको परिधिमा नै ब्यालिस्टिक मिसाइल प्रहार गरेको हो ।
सो मिसाइल प्रहरी पछि बिमानस्थल नजिकको...










