६५ बर्ष देखी सिंगापुरमा एउटै पार्टीको सरकार, फेरी जित्यो पिएपीले ९७ मध्ये ८७ सिट

सिंगापुर, २१ बैशाख । सिंगापुरमा भएको १४ औं आमचुनावमा प्रधानमन्त्री लरेन्स वोङ र उनको पिपुल्स एक्सन पार्टी (पीएपी) ले फेरि जित हासिल गरेको  छ । सो पार्टीले सिंगापुरको ९७ संसदीय सिटमध्ये ८७ सिट प्राप्त गरेको...

गुगलको जेमिनी एआई चाँडै आईफोनमा ल्याउने, हुदैँछ आइफोन र गुगलबिच सम्झौता

काठमाडौं, १९ बैशाख । गुगलका सीईओ सुन्दर पिचाईले गुगलको शक्तिशाली जेमिनी एआई आगामी दिनमा आइफोनमा पनि देख्न सकिने बताएका छन् ।   उनीहरुले यस सम्बन्धमा एप्पलका सीईओ टिम कुकसँग वार्ता गरिरहेका छन् र सन् २०२५ को...

क्यानडाको चुनावमा २२ पञ्जावी बिजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

टोरोन्टो, २० बैशाख । क्यानडाको संघीय निर्वाचन २०२५ पञ्जाबी समुदायका लागि ऐतिहासिक कोसेढुङ्गा साबित भएको छ।   यस निर्वाचनमा पञ्जाबी मूलका २२ जना उम्मेदवारले हाउस अफ कमन्समा सिट जितेका छन् । यो प्रभावशाली प्रतिनिधित्व हो किनकि...

चीनमा ३० प्रतिशत युवा अबिबाहित, जोडि मिलाउन बढाइयो डेटिङ शो

बेइजिङ, १८ बैशाख । अब चीनमा प्रेमी प्रेमिका खोज्ने कथा अलि फरक ढंगले गर्न थालिएको छ । तिब्र गतिको जीवनशैली, करियरको बढ्दो दबाब र विवाहप्रतिको परम्परागत सोचमा आएको ह्रासले युवालाई नयाँ बैबाहिक सामाजिक संकटतर्फ धकेलिएको...

चीनले समुन्द्रमा रोकिदिएको भटमास बोकेर आएको अमेरिकन कार्गो जहाज

बेइजिङ, १८ बैशाख । अमेरिका र चीन बिचको ब्यापार युद्दको प्रत्यक्ष देखिन थालेको छ । खासमा अमेरिकन कार्गो जहाज चीन नजिकको समुद्रको बीचमा पुगिसकेको थियो र त्यसको केही समयमै चीनको बन्दरगाहमा पुग्ने अवस्थामा थियो तर...

चीनले एक पाकिस्तानी बैज्ञानिकलाई पनि सँगै अन्तरिक्षमा लैजाने

बेइजिङ, १८ बैशाख । चीनले पाकिस्तानका दुई मध्ये एक बैज्ञानकिलाई साथमा अन्तरिक्षमा लैजाने भएको छ । चीनको मानव अन्तरिक्ष एजेन्सीले बुधबार घोषणा गरेको छ कि पाकिस्तानका दुई अन्तरिक्ष यात्रीलाई चीनको अन्तरिक्ष स्टेशनमा संयुक्त मिसनमा भाग...

रूसी युद्दमा उत्तर कोरियाका ६०० बढी सैनिक मारिएः दक्षिण कोरिया

सियोल, १८ बैशाख । रुससँग मिलेर युक्रेनी सेनासँगको लडाइँमा ४ हजार ७०० उत्तर कोरियाली सैनिक मारिएका वा घाइते भएको दक्षिण कोरियाको गुप्तचर निकायले बुधबार संसदलाई जानकारी गराएको छ । दक्षिण कोरियाको खुफिया एजेन्सीको मूल्याङ्कन अनुसार...

अन्तराष्ट्रिय बिधार्थी प्रति ट्रम्प प्रशासन थप आक्रामक, अदालतमा हजारौं मुद्दा

वाशिंगटन, १८ बैशाख । अमेरिकी सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरू माथिको धरपकडका बारेमा नयाँ विवरणहरू आउन थालेका छन् । अन्तराष्ट्रिय बिधार्थी प्रति डोनाल्ड ट्रम्प आक्रामक भए पनि नयाँ विवरणहरू अनुसार केही विद्यार्थीहरूले अमेरिकी अदालतमा मुद्दा दायर गरिरहेका...

उत्तर कोरियाले देखायाे बिनाशकारी पानीजहाज, जसमा हुनेछ ५ हजार टन बिष्फोटक क्षमता

प्योङयाङ, १८ बैशाख । उत्तर कोरियाली तानाशाह किम जोङलाई बिनाशकारी हतियार निकै मनपर्छ । हरेक दिन उनी आफ्नो सेनासँग हतियार परीक्षण स्थलमा पुग्छन र तिनीहरूको अगाडि नयाँ हतियारहरू परीक्षण र निरिक्षणमा सहभागीसमेत हुन्छन् । उनी...

ट्रम्पले एक सय दिनका कार्याकालमा भेटेका यी हुन १७ बिदेशी नेता

काठमाडौं, १७ बैशाख । आफ्नो कार्यकालको पहिलो १०० दिनमा अमेरिकन राष्ट्रपति ट्रम्पले मिसिगन राज्यमा पुगेर आफ्नो सरकारको प्रगतिका बारेमा कुराकानी गरेका छन् ।   आफ्नो दोस्रो कार्याकालको १०० औं दिनको अवसरमा मन्तब्य दिनु अघि उनले क्यानडाका...