अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता...
काठमाडौं । संयुक्त राज्य अमेरिका वा उसका साझेदारहरूले बदनियतपूर्वक काम गरेमा, वार्ताका लागि भर्खरै तय गरिएको रूपरेखा (फ्रेमवर्क) उल्लंघन गरेमा वा थप मागहरू राखेमा तेहरानले कडा जवाफ दिने चेतावनी इरानका शीर्ष वार्ताकार एवं संसदका...
भारतले गरयो पहिलो पटक १२ आणविक हतियार तैनाथ
नयाँदिल्ली, २६ जेठ । पहिलो पटक भारतले मोर्चामा १२ वटा आणविक हतियार तैनाथ गरेको छ।
स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (एसआईपीआरआई) को हालैको रिपोर्ट अनुसार भारतकाे आणविक हतियारको भण्डार पनि १८० बाट बढेर १९० पुगेको छ।
प्रतिवेदनमा यो...
जी–७ एजेन्डामा जातीय तथा वंशगत विभेद उन्मूलनलाई समावेश गर्न फ्रान्सेली राष्ट्रपतिसमक्ष आग्रह
टोरन्टो । सहयात्रा अन्तर्राष्ट्रिय सामाजिक न्याय महासंघले जी–७ नेताहरूको शिखर सम्मेलन २०२६ का अध्यक्ष तथा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंसमक्ष जात तथा वंशगत विभेद उन्मूलनलाई जी–७ को एजेन्डा तथा नीतिगत ढाँचाभित्र औपचारिक रूपमा समावेश गर्न आग्रह...
अमेरिकी राष्ट्रपति ट्रम्पको दाबीः दुई हप्ताभित्र इरानमाथि पूर्ण विजय हासिल हुने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी दुई हप्ताभित्र संयुक्त राज्य अमेरिकाले इरानमाथि पूर्ण विजय हासिल गर्ने दाबी गरेका छन् । सीएनएनको रिपोर्ट अनुसार, ट्रम्पले नयाँ परमाणु सम्झौता अब धेरै नजिक रहेको भन्दै उच्च...
अमेरिकाले दक्षिण एसियाको ऊर्जा पूर्वाधारमा १.५ अर्ब डलर लगानी गर्ने
काठमाडौं । अमेरिकाले दक्षिण तथा दक्षिण–पूर्वी एसियालाई केन्द्रमा राख्दै इन्डो–प्यासिफिक क्षेत्रमा ऊर्जा सुरक्षा पूर्वाधार निर्माणका लागि १.५ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ ।
अमेरिकी राजदूत सेरगिओ गोरले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै अमेरिकी...
इरान–अमेरिका वार्ता संकटमा, रोकिएको सम्पत्ति फुकुवाको मागले बढायो तनाव
काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच जारी कूटनीतिक वार्ता इरानले प्रारम्भिक चरणमै रोकिएको सम्पत्ति (फ्रोजन एसेट्स) फुकुवा गर्नुपर्ने अडान लिएपछि जटिल मोडमा पुगेको छ ।
द जेरुसेलम पोस्टका अनुसार इरानले अरबौं डलर बराबरको रोकिएको...
नेपाली माटोलाई कर्मथलो बनाएका अमेरिकी समाजसेवी तथा फोटो पत्रकार स्कटको निधन
काठमाडौं । अमेरिकाका सामाजसेवी तथा फोटो पत्रकार स्कट म्याकलेननको निधन भएको छ ।
क्यान्सर रोगसँग लामो समयदेखि लडिरहेका उनको बुधबार निधन भएको हो ।
सन् २००६ तिर पहिलोपटक पर्यटकका रूपमा नेपाल आएका स्कट यहाँका ग्रामीण भेगका...
चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार बन्न चाहन्छन् : सी जिनपिङ
एजेन्सी । बिहीबार साँझ चीनको बेइजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वागतमा आयोजित भोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र संयुक्त राज्य अमेरिकालाई प्रतिद्वन्द्वी नभई साझेदार बन्न आह्वान गरेका छन् ।
सी चिनफिङले ट्रम्पको सम्मानमा आयोजित...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण, दुई देशबीच सम्बन्ध सुधारबारे उच्चस्तरीय वार्ता हुने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार साँझ चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ राष्ट्रपति सिजिन पिङको निमन्त्रणामा उनले तीन दिने औपचारिक राजकीय भ्रमण सुरु गरेका हुन् ।
बेइजिङ विमानस्थलमा ट्रम्पलाई चीनका उपराष्ट्रपति हान...
विदेशी मुद्रा जोगाउन भारतले सुन–चाँदी आयातमा भन्सार शुल्क बढायो
काठमाडौं । भारत सरकारले सुन, चाँदी र प्लाटिनमजस्ता बहुमूल्य धातुमा लाग्ने भन्सार शुल्क उल्लेख्य रूपमा बढाएको छ । पश्चिम एसियामा जारी संकटका कारण विश्व अर्थतन्त्रमा बढ्दो दबाबबीच विदेशी मुद्रा सञ्चिति जोगाउन र अर्थतन्त्रलाई सुरक्षित...










