चीन भ्रमणमा निस्किए ट्रम्प, व्यापार मुख्य एजेन्डा हुने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने उच्चस्तरीय चीन भ्रमणका लागि बिहीबार प्रस्थान गरेका छन् । ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने बहुप्रतीक्षित भेटवार्तामा दुई देशबीचको व्यापार, प्रविधि तथा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा...
इरानमाथि दबाब जारी रहने ट्रम्पको चेतावनी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति ध्वस्त भइसकेको दाबी गर्दै यस युद्धमा अमेरिका जसरीपनि विजयी हुने बताएका छन् । मंगलबार चीन भ्रमणका लागि प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानमाथिको नाकाबन्दी...
पि एन सि सि द्वारा आयोजित हेल्प डेस्क कार्यक्रम सम्पन्न
जोहोरबारु, मलेसिया । प्रवासी नेपाली समन्वय समिति (PNCC) द्वारा जोहरबारु राज्यमा आयोजना गरिएको हेल्प डेस्क कार्यक्रम सम्पन्न भएको छ। १० मे २०२६ आइतबार जोहरबारुको जेबीस्थित Hotel JO मा आयोजित कार्यक्रममा नेपाली दूतावास मलेसियाको श्रम...
युद्ध अन्त्यका लागि अमेरिका र इरानबीच १४ बुँदे समझदारीको तयारी
काठमाडौं । अमेरिका र इरानबीच जारी तनाव तथा युद्ध अन्त्यका लागि महत्वपूर्ण कूटनीतिक पहल अगाडि बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी समाचार संस्था सीएनएनका अनुसार बिहीबार इरानले संयुक्त राज्य अमेरिकाको प्रस्तावमाथि प्रतिक्रिया दिने...
इरानको शान्ति प्रस्तावमा अमेरिकी प्रतिक्रियाको इरानद्वारा समीक्षा, वार्ता युद्ध अन्त्यमा मात्र केन्द्रित हुने
काठमाडौं । तेहरानको १४ बुँदे शान्ति प्रस्तावमा अमेरिकाले पठाएको प्रतिक्रिया हाल समीक्षाको क्रममा रहेको इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले जनाएका छन् ।
उनले आगामी वार्ताहरू केवल युद्ध अन्त्य गर्ने विषयमा मात्र केन्द्रित रहने कुरामा...
बंगलादेश–नेपाल संयुक्त सेमिनार सम्पन्न
ढाका । बंगलादेश र नेपालको फोटो पत्रकारितामा सडक आन्दोलन तथा जनउठानको विषयमा केन्द्रित ‘सडकमा फोटोग्राफर’ शीर्षकको अन्तर्राष्ट्रिय सेमिनार आज ढाकास्थित प्रेस इन्स्टिच्युट बंगलादेशमा सम्पन्न भएको छ । कार्यक्रममा दुवै देशका अग्रणी फोटो पत्रकार, सञ्चारकर्मी...
मलेसियामा दोस्रो आरटी गोल्ड कप २०२६ का लागि टिम दर्ता खुला
क्वालालम्पुर। मलेसियामा स्थापित आर.टी. फुटबल क्लब (RTFC) ले आयोजना गर्न लागेको दोस्रो आरटी गोल्ड कप २०२६ का लागि टिम दर्ता प्रक्रिया औपचारिक रूपमा खुला गरिएको छ। आयोजकले जारी गरेको सूचनाअनुसार दर्ता प्रक्रिया २०२६ मे...
एनआरएनए मलेसियाद्वारा आयोजित श्रमिक दिवस तथा नयाँ बर्ष बिशेष कार्यक्रमको तयारी पुरा।
क्वालालम्पुर। गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा आयोजना गर्न लागिएको शुभकामना आदान–प्रदान विशेष कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। महासचिव विष्णु प्रसाद बरालले कार्यक्रमका बारेमा...
वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक
काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित हिल्टन होटलमा आयोजित ह्वाइट हाउस करस्पोनेन्ट्स डिनरका क्रममा शनिबार साँझ गोली चलाउने संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक भएको छ ।
प्रहरीले पक्राउ गरिएका ति व्यक्तिको तस्वीर राष्ट्रपति ट्रम्पले आफ्नो समाजिक सञ्जाल ट्रुथ...
राष्ट्रपति ट्रम्प सहभागि कार्यक्रममा गोली चल्यो, आक्रमणकारी प्रहरीको नियन्त्रणमा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनर समारोहमा शनिबार साँझ गोली चलेपछि ठूलो खैलाबैला मच्चिएको छ । वासिङ्टन हिल्टन होटलको लबीमा गोली चलेको आवाज आएलगत्तै सुरक्षा टोलीले राष्ट्रपति ट्रम्प,...











