कुवेतको तेल रिफाइनरीमा ड्रोन आक्रमण
काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व तेस्रो हप्तामा प्रवेश गरेसँगै पश्चिम एसिया र खाडी क्षेत्रमा तनाव उत्कर्षमा पुगेको छ ।
यसै क्रममा शुक्रबार कुवेत पेट्रोलियम कर्पोरेसन (केपीसी) ले आफ्नो ‘मिना अल अहमदी’ तेल रिफाइनरीमा ड्रोन...
कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का
काठमाडौं । कतारको रास लाफान औद्योगिक शहरमा भएको भिषण क्षेप्यास्त्र आक्रमणले विश्वव्यापी ऊर्जा आपूर्तिमा ठूलो धक्का पु¥याएको छ । यस आक्रमणका कारण कतारको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यात क्षमता १७ प्रतिशतले घटेको छ, जसले...
मध्यपूर्वको तनावका कारण भारतमा ग्यास आपूर्ति संकट
काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वव्यापी रुपमै प्राकृतिक ग्यास आपूर्ति शृंखलामा अवरोध आएपछि भारतका होटल तथा रेस्टुरेन्ट व्यवसाय पनि प्रभावित हुन थालेका छन् । कम आपूर्ति भएपछि होटल तथा रेष्टुरेण्टहरुले केन्द्र सरकारसँग उद्योगका...
मलेसियामा नेपाली समुदायले भव्य रूपमा विसाक डे (बुद्ध जयन्ती) मनाउने।
क्वालालम्पुर, मलेसिया — मलेसियामा बसोबास गर्दै आएका नेपाली समुदायले हरेक वर्षझैँ यस वर्ष पनि विसाक डे (बुद्ध जयन्ती)भव्य रूपमा मनाउने तयारी गरेका छन्। आगामी ३१ मे २०२६, आइतबारका दिन कार्यक्रम आयोजना गरिने तयारी भइरहेको...
इरानमाथि अमेरिका–इजरायली आक्रमणको विरोधमा अमेरिकाका शहरहरुमा प्रदर्शन
एजेन्सी । इरानमाथि अमेरिका–इजरायली आक्रमणको विरोधमा र युद्धविरामको आह्वान गर्न न्यूयोर्क र अमेरिकाका अन्य शहरहरूमा प्रदर्शन गरिएको छ ।
म्यानहट्टनको युनियन स्क्वायरमा, हजारौं प्रदर्शनकारीहरूले ‘इरानमा युद्ध बन्द गर’ र ‘इरानबाट हात हटाऊ’ लेखिएका प्लेकार्डहरू बोकेका...
खामेनीको पार्थिव शरीर तेहरानको ग्रान्ड मोसल्लामा राख्ने तयारी
काठमाडौं । अमेरिका–इजरायलको संयुक्त आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयातोल्लाह सैयद अली खामेनीको पार्थिव शरीर तेहरानस्थित ग्रान्ड मोसल्ला प्रार्थना परिसरमा राख्ने तयारी भइरहेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । तेहरानको ग्रान्ड मोसल्ला राजधानीका सबैभन्दा...
इरानका सर्वोच्च नेता खामेनीको निधनपछि तीन दिन सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम
काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको निधनपछि तेहरानमा तीन दिनसम्म सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने भएको छ । इरानको इस्लामिक प्रचार परिषद्का प्रमुख हुज्जतोलइस्लाम महमुदीलाई उद्धृत गर्दै फ्रान्स २४ ले जनाएको छ...
स्ट्रेट अफ हर्मुजमा अमेरिकी सुरक्षा पहल : ऊर्जा आपूर्तिको स्वतन्त्र प्रवाह सुनिश्चित गर्ने ट्रम्पको...
काठमाडौं । मध्यपूर्वमा चुलिँदो तनाव र विश्वव्यापी तेल आपूर्तिमा अवरोधको चिन्ताबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी क्षेत्रको समुद्री व्यापार सुरक्षित गर्न “तत्काल कदम” चालिने घोषणा गरेका छन् ।
उनले ऊर्जा ढुवानीसहित सम्पूर्ण समुद्री व्यापारको वित्तीय...
दयाराम कुमालको प्रश्न: “यदि केपी ओली दोषी हुन्थे भने चुनावअघि नै कारबाही किन भएन?”
क्वालालम्पुर — नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल ले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध सामाजिक सञ्जालमा लगाइएका आरोपबारे टिप्पणी गरेका छन्।
कुमालले सामाजिक सञ्जालमार्फत व्यक्त विचारमा लेखेका...
मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
काठमाडौं । मलेसियाको सुलु सागरमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले उल्लेख गरेअनुसार स्थानीय समय अनुसार सोमबार बिहान १२ः५७ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु सबाहको तटीय क्षेत्रबाट...











