नेपाल मगर संघ मलेसियाको नवौं अधिवेशन भव्य रूपमा सम्पन्न, अध्यक्षमा बिरास पुन मगर चयन।

क्वालालम्पुर, मलेसिया — नेपाल मगर संघ मलेसियाको नवौं अधिवेशन भव्य तथा गरिमामय वातावरणमा सम्पन्न भएको छ। महासचिव तिपेन्द्र बुढा मगरका अनुसार अधिवेशन उत्साहपूर्ण सहभागिता र अनुशासित व्यवस्थापनका साथ सफलतापूर्वक सम्पन्न भएको हो। मगर भाषा, लिपि, धर्म,...

नेपाल मगर संघ मलेसियाको नवौं अधिवेशनको तयारी पूरा, आमन्त्रित अतिथि मलेसियामा।

क्वालालम्पुर — नेपाल मगर संघ को नवौं अधिवेशन तथा मगर दिवस कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। मगर भाषा, लिपि, धर्म, संस्कार तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त...

पिएनसिसि मलेसियाद्वारा श्रम स्वीकृति नविकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

क्वालालम्पुर । पिएनसिसि मलेसियाको आयोजनामा आज मिति १ फेब्रुअरी २०२६ का दिन श्रम स्वीकृति नविकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मलेसियास्थित नेपाली राजदूतावासका श्रम काउन्सिलर तथा उप–सचिव कृष्ण भुषालले प्रशिक्षण प्रदान गर्नुभएको थियो।...

मलेसियाबाट ९ जना नेपालीको स्वदेश फिर्तीमा सहयोग गर्ने व्यक्ति तथा संस्थाप्रति राजदूतावासको धन्यवाद

क्वालालम्पुर — विभिन्न कारणले मलेसियाका जेल तथा डिटेन्सन सेन्टरहरूमा रहन बाध्य भएका ९ जना नेपाली नागरिकहरूलाई स्वदेश फर्काउन सहयोग गर्ने व्यक्ति तथा संस्थाहरूप्रति नेपाली राजदूतावास, क्वालालम्पुरले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। राजदूतावासका अनुसार...

नेपाली दूतावास र बालध्वज योङहाङ लिम्बूको सहयोगमा नासिर मियाको उद्धार

क्वालालम्पुर ,  दूतावास, मलेसिया तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका उपाध्यक्ष एवं सफल व्यवसायी बालध्वज योङहाङ लिम्बूको सहयोगमा पर्सा जिल्लाका नासिर मियाको उद्धार भई उनी स्वदेश फर्किन सफल भएका छन्। नासिर मिया ८ जनवरीका...

राजु तामाङको टिकट सहयोगमा जेल जीवन बिताइरहेका दिपक मर्दि स्वदेश फर्किँदै

क्वालालम्पुर — गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका बरिष्ठ उपाध्यक्ष तथा आर टि एफ सी का अध्यक्ष  राजु तामाङको टिकट सहयोगमा विगत लामो समयदेखि मलेसियाको जेल जीवन भोगिरहेका दिपक मर्दि स्वदेश फर्किने भएका छन्। झापा जिल्ला...

मादुरो दम्पतीको फिर्तीका लागि उनका छोराद्वारा अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आह्वान

काठमाडौं । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस मादुरो गुएराले बुबा–आमाको भेनेजुएला फिर्ती सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग ऐक्यबद्धताको आह्वान गरेका छन् । अमेरिकाले आफ्ना बुबा निकोलस मादुरो र आमा सिलिया फ्लोरेसलाई पक्राउ गरेको घटनालाई...

नेपाली जनसम्पर्न समिति मलेसियाको सभापतिमा पुन: चोलकान्त पंगेनि निर्वाचित।

क्वालालम्पुर । नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो अधिवेशनबाट चोलाकान्त पंगेनी पुनः सभापतिमा निर्वाचित भएका छन्। मलेसियाको राजधानी क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा सम्पन्न अधिवेशन भव्यताका साथ सम्पन्न भएको हो। ४ जनवरी २०२६ आइतवारको दिन सम्पन्न अधिवेशनको...

क्वालालम्पुरस्थित नेपाली दूतावासद्वारा तीन नेपाली नागरिकको उद्धार तथा स्वदेश फिर्ता।

क्वालालम्पुर — गम्भीर स्वास्थ्य समस्या तथा आर्थिक अभावका कारण मलेसियामा अलपत्र परेका तीन जना नेपाली नागरिकलाई नेपाली राजदूतावास, क्वालालम्पुरले आवश्यक सहयोग प्रदान गर्दै स्वदेश फिर्ता गराएको छ। सन् २०२५ को डिसेम्बर महिनामा विभिन्न समयमा दूतावासमा...

“नेपाली जनसम्पर्क समिति” मलेसियाको चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा।

क्वालालम्पुर (मलेसिया):= नेपाली कांग्रेस पार्टीको विदेश संगठन "नेपाली जनसम्पर्क समिति" मलेसियाको यहीँ जनवरी ०४ तारिख आयोजना हुन लागेको चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। आइतबार राजधानी क्वालालम्पुरस्थित होटेल ग्रेण्ड कन्टिनेण्टलमा आयोजना हुने उक्त अधिवेशनमा...