अमेरिकाले ७ हजार २४४ भारतीयलाई गरायो देश निकाला

काठमाडौं, १८ साउन । गत जनवरीमा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकाबाट भारतीयहरूको निर्वासनमा ठूलो उछाल आएको छ । यसअघि जो बाइडेनको कार्यकालको तथ्यांकलाई हेर्दा यो संख्या दोब्बरभन्दा बढी छ । सन् २०२० देखि डिसेम्बर २०२४...

जो पत्रकारिता छाडेर पोर्न स्टार बनिन, अहिले बनिन कोलम्बियाको उप मन्त्री

काठमाडौं, १८ साउन । कोलम्बियामा पोर्न फिल्ममा काम गरेका दुई जनालाई उपमन्त्री बनाइएको छ ।   राष्ट्रपति गुस्ताभो पेट्रोले अलेजान्ड्रा उमाना र जुआन कार्लोस फ्लोरियनलाई समानता मन्त्रालयमा नियुक्त गरेका हुन् । उमाना र फ्लोरियनले अब समाजका...

प्रदेश प्रमुख खापुङ र महामहिम राजदुत तिमिल्सिना बिच शिष्टचार भेटघाट।

क्वालालम्पुर । नेपाल सरकार कोशि प्रदेश प्रमुख माननिय पर्शुराम खापुङ अहिले बिदेश भ्रमणको क्रममा मलेसिया आईपुग्नु भएको छ। यसै क्रममा अगस्ट १ शुक्रबार ४ बजे प्रदेश प्रमुख खापुङ र मलेसियाको लागी महामहिम राजदुत नेत्र...

दूतवास द्वारा प्यारालाईस र मानसिक असन्तुलन भएका पिडीतको उद्वार।

  नेपाली राजदूतवास द्वारा प्यारालाईस पिडीत सुजन सार्की र मानसिक असन्तुलन पिडीत आनन्द पाण्डेलाई उद्धार गरि स्वदेश फर्काईएको छ ।अबैधानिक बसोबास गरि गरिरहेका उनीहरुलाई मलेसिया सरकारको घरफिर्ती कार्यक्रम अन्तरगत फर्काईएको हो । रुपाकोट ११, खोटाङ निवासी...

प्रदेश प्रमुख सहितको टोलिको मलेसियामा भब्य स्वागत

क्वालालम्पुर नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) मलेसियाको चौथो अधिवेशनको लागी नेपाल सरकार कोशि प्रदेश प्रमुख माननिय पर्शुराम खापुङ्को टोलिलाई मलेसियामा भब्य स्वागत गरिएको छ। कार्यक्रममा मानन्यिय खापुङ सहित प्रदेश प्रथम महिला कमला राई, माननिय खापुङ...

नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको चौंथो अधिवेशनको तयारी पुरा।

क्वालालम्पुर (मलेसिया):=  विश्व आदिवासी दिवस (International Day of the World’s Indigenous People) को अवसरमा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाद्वारा आयोजित चौथो महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । त्यस्तै अधिवेशन नेपाली राजदुतवान नजिकै रहेको wisma ann...

प्रवासी नेपाली मञ्च मलेसियाको १० औं बैठक सम्पन्न, दुई उपाध्यक्ष सहित १२ जना मनोनित

क्वालालम्पुर : नेकपा एमाले प्रवास कमिटि प्रवासी नेपाली मञ्च राष्ट्रीय कमिटि मलेसियाको १० औं  बैठक क्वालालम्पुर स्थित मझेरी रेस्टुरेन्टमा २७ जुलाई आईतवार सम्पन्न भएको छ ।   बैठक बाट मञ्चले २ उपाध्यक्ष सहित १२ जना...

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर बिबादकाे १०० बर्षिय संघर्ष, अहिलेसम्म गयाे ६२ को ज्यान

बैंकक, १० साउन । थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ । थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ । यसअघि बिहीबार बिहान दुवै देशका सैनिकले सीमा क्षेत्रमा एक अर्का माथि...

पाकिस्तानमा टिकटकर महिलाको बिष खुवाएर हत्या

इस्लामबाद, ११ साउन । पाकिस्तानको एक टिकटकर महिलाको बिष खुवाएर हत्या गरिएको छ । पाकिस्तानी टिकटक क्रियटर सुमिरा राजपुतको शनिबार पाकिस्तानको सिन्ध प्रान्तको घोटकी जिल्लामा रहेको उनको घरमा शंकास्पद अवस्थामा मृत अवस्थामा फेला परेकी थिइन्...

बंगलादेशका पुर्व प्रधान्यायधिस पक्राउ, अदालतले पठायो जेल

ढाका, ९ साउन । ढाकाको एक अदालतले बंगलादेशका पूर्व प्रधानन्यायाधीश एबीएम खैरुल हकलाई पक्राउ गरी जेल पठाएको छ । जात्राबारी प्रहरी चौकी नजिकै विद्रोहका क्रममा भएको हत्याको मुद्दामा खैरुल हक पक्राउ परेका छन्। यो निर्णय...