अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गते सम्म बन्द
काठमाडौ । सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले यस्तो निर्णय लिएको हो।
यसअघि वैशाख ३...
फुडमाण्डुकाे साईटमा ह्याकरकाे साईबर हमला
काठमाडौं । उपत्यका भित्र अनलाइनमार्फत खाना तथा खाजा डेलिभरी गर्ने ‘फुडमान्डु’ को वेबसाइटमा साइबर हमला भएको छ । ह्याकरले फुडमान्डुकाे वेबसाइटबाट करिब ३० देखि ५० हजारसम्म ग्राहकको व्यक्तिगत विवरण चोरिएकाे बताएको छ ।
ह्याकरले शनिबार...
नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेस्डर’मा युवा वैज्ञानिक डा महावीर पुन
काठमाडौ । नेपालकाे पहिलो बैंक नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेस्डर’मा युवा वैज्ञानिक डा महावीर पुन नियुक्त भएका छन्।
भर्खरै स्थापना भएकाे राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष समेत रहेका पुन नवीन सोच भएका युवालाई उद्यमी बन्न...
किसानलाई हाते ट्याक्टर बितरण
खाेटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कृषि फर्म तथा किसानलाई हाते ट्याक्टर वितरण गरेको छ। कृषि पेसालाई यान्त्रीकरण गर्दै व्यवसायीकरण गर्ने उद्देश्यले नगरपालिकाले एक कृषक समूह र ६ व्यावसायिक किसानलाई ८० प्रतिशत अनुदानमा हाते ट्याक्टर...
कम्प्युटरका ‘आइकन’ ल्यारी टेस्लरको ७४ वर्षको उमेरमा निधन
सुरुवाती कम्प्युटरका ‘आइकन’ ल्यारी टेस्लरको ७४ वर्षको उमेरमा निधन भएको छ । अधिकांश मानिसको पहुँचबाट कम्प्युटर टाढा रहेको समयमा ल्यारीले सन् १९६० को शुरुवातदेखि सिलिकनभ्यालीमा काम गर्न सुरु गरेका थिए ।
उनले नै ‘कट’, ‘कपी’...
टुटल, पठाओलाई नियमन गरेर सञ्चालन गर्नु: उच्च अदालत
ललितपुर । उच्च अदालत पाटनले राईड सेरिङ सेवा टुटल र पठाअाे जस्ता सेवालाई कानून बनाएर सञ्चालन गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय श्रीमणकुमार गौतम र मीना गौतम सेढाईंको संयुक्त इजलासले बुधबार कानून बनाएर...
एमसिसि र सुचना प्रबिधि बिध्यक बिरुद्ध एक कराेड हस्ताक्षर सार्वजनिक
काठमाडौं । नेपालका लागि नेपाली अभियान समुहले एमसिसि र सुचना प्रबिधि शनिबार काठमाडौं एक कराेड हस्ताक्षर सार्वजनिक गरेकाे छ । माईतिघर मण्डलामा एक सभा गर्दै एमसिसि र सुचना प्रबिधि बिध्यक बिरुद्ध एक कराेड हस्ताक्षर...
लिखु हाईड्राेमा १४ बुद्धे माग सहित स्थानीयकाे अबरोध
विपेन उलङगे
काठमाडौ । रामेछाप र सोलुखुम्बुको सिमानामा निर्माणाधिन लिखु जलविद्युत अायाेजना स्थानीयले टप्प पारेका छन । भारतीय व्यापारीक घराना दुगड ग्रुपको लगानीमा लिखु खोलामा निर्माणाधिन ३ वटा जलविद्युत आयोजना स्थानीय बासिन्दाले ठप्प पारेका हुन...
बक्यौता नतिर्ने र फ्रिक्वेन्सी होल्ड गर्ने तर प्रयोग नगर्नेकाे जफत
काठमाडौं । लाइसेन्स लिएर फ्रिक्वेन्सी होल्ड गर्ने र प्रयोग नगर्ने दुरसञ्चार प्रदायक कम्पनीहरुबाट फ्रिक्वेन्सी जफत गर्न सार्वजनिक लेखा समितिले निर्देशन दिएकाे छ । समितिले नेपाल दुरसञ्चार प्राधिकरणलाई यस्तो निर्देशन दिएको हाे ।
संघीय संसद अन्तर्गतको...