शिल्पा पोखरेल एनआरएनए पश्चिम अस्ट्रेलियाको ‘महिला संयोजक’ पदमा उम्मेदवार
पर्थ, अस्ट्रेलिया — गैर-आवासीय नेपाली संघ (NRNA) पश्चिम अस्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) को निर्वाचनका लागि शिल्पा पोखरेलले ‘महिला संयोजक’ पदमा उम्मेदवारी घोषणा गरेकी छिन्।
पहिलेको कार्यकालमा ‘उप-युवा संयोजक’ (Deputy Youth Coordinator) को जिम्मेवारी सम्हालिसकेकी पोखरेलले...
एनआरएनए अष्ट्रेलिया राज्य युवा मञ्च सदस्य पदमा सुवास रिजालको उम्मेदवारी घोषणा
न्यू साउथ वेल्स (NSW), अष्ट्रेलिया। एनआरएनए अष्ट्रेलिया २०२५–२०२७ कार्यकालको निर्वाचन नजिकिँदै गर्दा, राज्य युवा मञ्च सदस्य पदका लागि सुवास रिजालले औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।
"सशक्त नेपाली डायस्पोराका लागि सँगै" भन्ने नाराका साथ अगाडि बढेका...
गैरआवासीय नेपाली संघ १२ औं महाधिवेशन तयारीमा, ७२ हजारभन्दा बढी सदस्यता दर्ता
काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा. बद्री केसी नेतृत्वको कार्यसमिति वैधानिक रूपमा क्रियाशील रहेको र सर्वोच्च अदालतबाट समेत वैधानिक मान्यता प्राप्त भइसकेको संघले जनाएको छ। पछिल्ला समय देखिएका...
प्रजया न्यौपाने एनआरएनए आयरल्यान्डको महिला उपाध्यक्ष पदका लागि उम्मेदवार
डब्लिन, आयरल्यान्ड – जुलाई १३, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्डको आगामी कार्यकाल २०२५–२०२७ का लागि महिला उपाध्यक्ष (Vice President – Women) पदमा प्रजया न्यौपानेले उम्मेदवारी घोषणा गरेकी छन्। नेपाली महिलाहरूको हक, सशक्तिकरण र प्रतिनिधित्वका...
युवा डाक्टर प्रज्ज्वल खनालद्वारा एनआरएनए आयरल्यान्ड कार्यसमितिको कार्यकारी सदस्य पदमा उम्मेदवारी घोषणा
डब्लिन, आयरल्यान्ड – जुलाई १३, २०२५
स्वास्थ्य सेवा र समाजप्रतिको प्रतिबद्धता बोकेका युवा चिकित्सक प्रज्ज्वल खनालले गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्ड कार्यसमितिको कार्यकारी सदस्य (Executive Member) पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
आयरल्यान्डमा...
सावित्रा (अनु) घिमिरेद्वारा एनआरएनए आयरल्यान्डको महिला संयोजक पदमा स्वतन्त्र उम्मेदवारी घोषणा
डब्लिन, आयरल्यान्ड – जुलाई १३, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्डको आगामी कार्यकाल २०२५–२०२७ का लागि महिला संयोजक पदमा सावित्रा (अनु) घिमिरेले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छिन्। कुनै पनि समूह वा प्यानलमा आबद्ध नरही, उनले...
एनआरएनए आयरल्यान्डको अध्यक्ष पदमा ओम अधिकारीको उम्मेदवारी घोषणा, समाज परिवर्तनको स्पष्ट कार्ययोजना सार्वजनिक
डब्लिन, आयरल्यान्ड – जुलाई १३, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्ड राष्ट्रिय समन्वय परिषद् (NCC) को आगामी कार्यकाल २०२५–२०२७ का लागि अध्यक्ष पदमा ओम अधिकारीले औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि सामाजिक, शैक्षिक तथा...
भुवन तिमिल्सिना एनआरएनए अष्ट्रेलिया (ACT) राज्यको सदस्य पदका लागि उम्मेदवार
क्यानबेरा, अष्ट्रेलिया – जुलाई १३, २०२५गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको राष्ट्रिय समन्वय परिषद् (NCC) अन्तर्गत ACT राज्यको सदस्य पदका लागि भुवन तिमिल्सिनाले आगामी कार्यकाल २०२५–२०२७ का लागि औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।
उम्मेदवारीको घोषणा गर्दै...
प्रकाश सापकोटाद्वारा एनआरएनएको आइसीसी सदस्य पदका लागि उम्मेदवारी घोषणा
डब्लिन, आयरल्याण्ड – १३ जुलाई २०२५
गैरआवासीय नेपाली संघ (NRNA) आयरल्याण्डका सक्रिय समाजसेवी तथा पूर्व कार्यकारिणी सदस्य प्रकाश सापकोटाले आगामी कार्यकाल (२०२५–२०२७) का लागि एनआरएनए ICC सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। दुई वर्षको सफल...
आयरल्याण्डस्थित सामाजिक अगुवा विजय कुमार बुढाथोकी एनआरएनए एनसीसी आयरल्याण्डको सचिव पदका लागि उम्मेदवार
लिमरिक, आयरल्यान्ड – १३ जुलाई २०२५
आयरल्याण्डमा बसेर लामो समयदेखि नेपाली समुदायको सेवामा समर्पित विजय कुमार बुढाथोकीले गैर आवासीय नेपाली संघ आयरल्यान्ड राष्ट्रिय समन्वय परिषद् (NRNA NCC Ireland) को आगामी कार्यसमिति (२०२५–२०२७) का लागि सचिव...