एनआरएनएको घोषित निर्वाचन कार्यतालिका स्थगन गर्न रोविन शेरचनको माग (विशेष अपिलसहित)

असहज अवस्थाका बिच महाधिवेशन गर्नैपर्ने भए सहमतिमा नेतृत्व चयन गर्न आग्रह काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं आगामी १२औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी रोबिन प्रसाद शेरचनले संघको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन...

इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि

काठमाडौं । इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि भएको छ । मृत्यु हुने सेक्युरिटी गार्डमा कार्यरत श्रेष्ठ भएको अबुधाबीस्थित नेपाली राजदूतावास र एनआरएनए युएइले जनाएको छ। सोमबार नेपाली राजदूतावासले प्रेस विज्ञप्ति...

नेपाली राजदूतावासको पहलमा २४ वर्षपछि होमबहादुर घर्ती स्वदेश फर्किए

काठमाडौँ – मलेसियामा करिब २४ वर्षदेखि बसोबास गर्दै आएका ५७ वर्षीय होमबहादुर घर्ती नेपाली राजदूतावासको पहलमा स्वदेश फर्किएका छन्। दृष्टिविहीन अवस्थामा रहेका उनलाई नेपाली राजदूतावास मलेसिया र पीएनसिसी मलेसियाको सक्रियतामा उद्धार गरी नेपाल ल्याइएको हो। वर्षौंदेखि परिवारको सम्पर्कविहीन...

अधिकांश अभियन्ता रोबिन शेरचनको पक्षमा, यस्तो बन्दैछ टिम

अधिकांश अभियन्ता रोबिन शेरचनको पक्षमा, यस्तो बन्दैछ टिम काठमाडौँ । फागुन ३० गतेदेखि सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ महाधिवेशनका लागि चुनावी सरगर्मी तीव्र भएको छ। संस्थालाई निकास दिने र फुटको संघारमा...

हेमराजको ध्यान पद हत्याउनतिर, रोबिनको ध्यान मध्यपूर्वका नेपालीको सुरक्षातिर

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२औँ विश्व सम्मेलन र निर्वाचनको मिति नजिकिँदै गर्दा नेतृत्वका दुई मुख्य दाबेदारहरूले देखाएको मानवीय पक्षलाई लिएर बहस सुरु भएको छ। मध्यपूर्वमा विकसित सुरक्षा संकट र युद्धको...

नेपाली दुतावासको सहयोग र पिएनसीसीको समन्वयमा मानसिक बिरामीको सडकबाट उद्धार गरी स्वदेश फिर्ता

काठमाडौं, फागुन २६ – मलेसियामा मानसिक समस्याबाट ग्रसित भई सडकमा कष्टकर जीवन बिताइरहेका एक नेपाली नागरिकको नेपाल दूतावास र पीएनसीसीको समन्वयमा उद्धार गरी स्वदेश फिर्ता गरिएको छ। नवलपरासी (पूर्व) स्थित कोइलापानी, कावासोती नगरपालिका–१ निवासी अमर...

मध्यपूर्वको विकसित घटनाक्रमबारे सुरक्षा सतर्कता अपनाउन नेपाली राजदूतावासको अनुरोध

मनामा (बहराइन), फागुन १६, २०८२ । मध्यपूर्व क्षेत्रमा हालै विकसित घटनाक्रमका सन्दर्भमा बहराइन सरकारका निकायहरूले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी निर्देशन र सूचनाप्रति ध्यान दिन तथा सुसूचित रहन नेपाली राजदूतावास ले बहराइनमा रहेका सम्पूर्ण नेपाली...

व्यक्तिभन्दा संस्था माथि हुनुपर्छ, एकता नै आजको आवश्यकता: रोबिन शेरचन

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा आगामी नेतृत्वका बलिया दाबेदार रोबिन प्रसाद शेरचनले एनआरएनएभित्रको विभाजन अन्त्य गरी संस्थालाई विधि र विधानको जगमा उभ्याउनुपर्नेमा जोड दिएका छन् । आगामी १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा महासचिव...

नेपाली राजदूतवास र पिएनसिसिको समन्वयमा पूर्ण वहादुर तामाङ स्वदेश फर्किए

मलेसिया, मलेसियामा अवैधानिक बसोबास गरिरहेका पूर्ण बहादुर तामाङ नेेपाली राजदूतवास र पिएनसिसिको समन्वयमा स्वदेश फर्किएका छन् । उनी नेपाल एयरलाईन्सको उडान मार्फत 22 फेब्रुअरी, सोमबारका दिन फर्किएका हुन् । धादिङका पूर्ण बहादुर तामाङ बैदेशिक रोजगारीका...

दयाराम कुमालको प्रश्न: “यदि केपी ओली दोषी हुन्थे भने चुनावअघि नै कारबाही किन भएन?”

क्वालालम्पुर — नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल ले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध सामाजिक सञ्जालमा लगाइएका आरोपबारे टिप्पणी गरेका छन्। कुमालले सामाजिक सञ्जालमार्फत व्यक्त विचारमा लेखेका...