ओमानमा नेपाली महिला समूहद्वारा भव्य तीज कार्यक्रम सम्पन्न, राजदूतावासबाट शुभकामना

मस्कट, ओमान – हरितालिका तीज २०८२ को अवसरमा ओमानस्थित नेपाली महिलासमूहले एक भव्य तथा सुव्यवस्थित सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रमले ओमानवासी नेपाली समुदायबीच मौलिक संस्कृति, परम्परा र आपसी एकता प्रवर्द्धन गर्न उल्लेखनीय...

बागलुङका सस बहादुरको मलेसियामा निधन, बाग्लुङ सेवा समाज मलेसियाको पहलमा शव नेपाल फिर्ता

मलेसिया – वैदेशिक रोजगारको सिलसिलामा करिब १२–१३ वर्ष अघि मलेसिया पुगेका बागलुङ जिल्ला जैमिनी नगरपालिका–३, देउराली खानी निवासी सस बहादुर पाण्डे थापाको यही २०८२ साल साउन २३ गते (२०२५ अगस्ट ७) दुःखद निधन भएको...

एन आर एन ए मलेसियाको नौ औं अधिवेशन अगस्त ३१ मा हुदैं।

क्वालालम्पुर-गैर आवासीय नेपाली संघ “एनआरएनए” एनसीसी मलेसियाको आयोजनामा नवौं अधिवेशन तथा तीज कार्यक्रम – २०२५ आयोजना हुने भएको छ । कार्यक्रम यहीँ अगस्ट ३१ तारिख आईतवारको दिन क्वालालम्पुर चौकीटमा अवस्थित होटेल ग्रेण्ड कण्टीनेन्टलमा दिउँसो ०२:००...

अष्ट्रेलियाको मेलबर्नमा पहिलो पटक इन्द्रजात्रा पर्व भव्य रूपमा मनाउने तयारी

मेलबर्न, अष्ट्रेलिया – अष्ट्रेलियाको मेलबर्नमा पहिलो पटक इन्द्रजात्रा पर्व भव्य रूपमा मनाउने तयारी गरिएको छ। नेवा गुठी मेलबर्नको आयोजनामा हुने यो ऐतिहासिक कार्यक्रम सेप्टेम्बर ६, २०२५ (शनिबार) का दिन अष्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (ANMC),...

मधेसी कम्युनिटी एसोसिएसन अफ वेस्टर्न अष्ट्रेलियाद्वारा तीज महोत्सव भव्य रूपमा सम्पन्न

पर्थ, अष्ट्रेलिया – अगस्ट २४, २०२५मधेसी कम्युनिटी एसोसिएसन अफ वेस्टर्न अष्ट्रेलिया (Madhesi Community Association of WA) को आयोजनामा तीज महोत्सव तथा दर भोज २०२५ भव्य रूपमा सम्पन्न भएको छ। सांस्कृतिक उत्सवका रूपमा चिनिने तीजलाई...

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह तिज महोत्सवमा सहभागी हुन मलेसिया आइपुगे

क्वालालम्पुर, मलेसिया – २०८२ भदौ ६ मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह तिज महोत्सवमा सहभागी हुन मलेसिया आइपुगेका छन्। आगामी शनिबार, अगस्ट २३ तारिखमा क्वालालम्पुरमा आयोजना हुने तिज विशेष कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन उनी...

सतेन्द्र साह एनआरएनए अमेरिकाको अध्यक्षमा निर्वाचित, ऐतिहासिक जित

वाशिंगटन डिसी, अमेरिका – गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (NRNA NCC USA) को २०२५ अगष्ट १६ र १७ मा सम्पन्न निर्वाचनमा श्री सतेन्द्र साह अत्यधिक बहुमतका साथ अध्यक्ष पदमा निर्वाचित हुनुभएको...

दक्षिण कोरियामा उपचाररत नेपाली श्रमिक कमल चौधरीको मृत्यु

सिओल, दक्षिण कोरिया – दक्षिण कोरियामा उपचाररत एक नेपाली श्रमिकको हिजो दिउँसो मृत्यु भएको छ। उदयपुरको चौदण्डीगढी नगरपालिका–५, सुन्दरपुर बेल्हाका स्थायी बासिन्दा ३२ वर्षीय कमल चौधरीको बुसानस्थित छोसन युनिभर्सिटी अस्पतालमा निधन भएको हो। चौधरी केही...

झापाली समाज युएईको पाँचौँ अधिवेशन सम्पन्न, लोकेश कोइराला सर्वसम्मत अध्यक्ष निर्वाचित

दुबई, युएई – झापाली समाज युएईको पाँचौँ अधिवेशन मिति १७ अगस्ट २०२५ का दिन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनमार्फत गरिमामय सामाजिक व्यक्तित्व श्री लोकेश कोइराला सर्वसम्मतरूपमा समाजको नयाँ अध्यक्षमा निर्वाचित हुनुभएको छ। नयाँ कार्यसमिति चयनसँगै...

प्रवासी नेपाली मञ्च, जोहोर मलेसियाद्वारा बृहत भेला साथै कार्यसमिति पुनः गठन गरिने

मलेसिया — "सबल प्रवासी, सुखी नेपाली, समृद्ध नेपाल" भन्ने मूल नाराका साथ प्रवासी नेपाली मञ्च, जोहोर राज्य कमिटीद्वारा २०८५ सेप्टेम्बर ७ गते एक भव्य बृहत भेलाको आयोजना गरिँदैछ। उक्त भेला बिहान १०:०० बजे देखी NRNA...