कोरोना प्रकोप : मलेसियामा सोमबार २ जना संक्रमित मृत्यु शुन्य

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२४ रहेकाे छ भने ९ हजार १ जनामा...

मलेसियामा पाँचौ हिमालयन गोल्डकप आयोजना हुने

मलेसिया । मलेसियामा हिमालयन फुटबल क्लबको आयोजनामा पाँचौ संस्करण हिमालयन फुटबल गोल्डकप २०२३ जनवरी २२ देखि २४ तारीख सम्म हुने भएको छ । मलेसियाको पेतालिङजया स्थित पाथिभरा माता देवी बार एण्ड क्याफेमा डिसेम्बर ११...

किरात राई यायोक्खा शाखा मलेसियामा तेजकूमार राईको नेतृत्वमा नयाँ समिति गठन

मलेसिया । किरात राई यायोख्खा शाखा मलेसियाको अध्यक्षमा तेजकूमार राई मनोनित भएका छन् । यहि आइतबार मलेसिया स्थित क्वालालम्पुरमा रहेको जनजाति महासंघ मलेसियाको कार्यलयमा सम्पन्न किरात राई यायोक्खाको साधारण सभाले राईलाई अध्यक्षमा मनोनित गरेको हो...

घले समुहको गैरआवासीय नेपाली संघ अमेरिका तदर्थ समिति गठन, अध्यक्षमा लम्साल 

काठमाडौं । गैरआवासीय नेपाली संघ (शेष घले समूह) को अमेरिका तदर्थ समिति गठन भएको छ । संघको अध्यक्षमा सूर्य लम्साल चयन भएका छन् । समितिको वरिष्ठ उपाध्यक्षमा ज्ञान थापा, उपाध्यक्षमा प्रदीप पौडेल, चन्द्र लामा, अनिल...

मलेसियाको सोनि कम्पनीमा कार्यरत नेपालीहरुद्वारा रंगशाला निर्माणको लागि ३ लाख भन्दा बढी सहयोग

मलेसिया स्थित सोनि कम्पनीमा कार्यरत नेपाली कामदारहरुले चितवनमा बनिरहेको गौतमबुद्ध क्रिकेट रंगशालाको लागि ३ लाख ६ हजार ३२१ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । धुर्मुस सुन्तलीद्वारा जनस्तरमा सहयोग संकलन गरि निर्माण भईरहेको रंगशालाको लागि मलेसियाबाट...

दुबई लगायत भारतमा अलपत्र नेपालीकाे तत्काल उद्धार गर्न समाजकाे गम्भीर ध्यानाकर्षण

काठमाडौं । दुबई लगायत भारतका बिभिन्न स्थानमा अलपत्र नेपालीकाे तत्काल उद्धार गर्न नेपाली मजदुर एकता समाजले गम्भीर ध्यानाकर्षण गराएको छ । समाजले सामाजिक संजालमा दुबईमा दर्जनौं र भारतीय नाका तथा बिभन्न स्थानमा सयौं नेपाली अलपत्र...

कतारका अमिर दुई दिने नेपाल भ्रमणमा आउदै

काठमाडौँ । कतारका अमिर महामहिम शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर थानी अप्रिल २३ र २४ मा नेपालको...

मलेसिया पुगेको एक महिनामै अस्ताए रुकुमका भरत कुमार ओली

काठमाडौं । मलेसियामा एक नेपाली मृत अवस्थामा फेला परेका छन् । सेलाङगर स्थित बान्तिङ भन्ने स्थानमा रहेको "एनडी पेपर मलेसिया सेलाङगर एसडीएन बिएचडी"मा कार्यरत रुकुमका भरत कुमार ओली झुन्डिएको अवस्थामा मृत फेला परेका हुन...

मलेसियामा हराएका भनिएका बैतडीका करण साउद मलेसियन प्रहरी हिरासतमा

  क्वालालम्पुर । अप्रिल २ तारीख मलेसियाको पेनाङबाट हराएका भनिएका बैतडी, सुरनाथ गाउपालीका- ७ का करण साउदलाई मलेसियन पक्राउ गरेकाे खुलेको छ । हराएको भनेर खाेजि गरिरहेका करणलाई प्रहरीले मादकपदार्थ सेवन गरेकाे अवस्थामा चक्कुसहित पक्राउ गरेकाे...

एनआरएनए जापानको अधिवेशन बारे परराष्ट्र मन्त्रालयले माग्यो स्पष्टीकरण

काठमाडौं । गैरअवासिय नेपाली संघ (एनआरएनए) जापानको अधिवेशनका विषयमा परराष्ट्र मन्त्रालयले चासो देखाएको छ। अधिवेशनमा धाँधली भएको गुनासो आएपछि मन्त्रालयले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई स्पष्टिकरण सोधेको छ। एनआरएन जापानको दशौं अधिवेशनमा धाँधली भएको दाबी गर्दै...