आजको मौसमः कोशी र गण्डकी प्रदेश हिमाली भू-भागमा हिउँ पर्ने
काठमाडौं, ६ फागुन । हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि...
आजको राशिफल
बि.सं.२०८१ फागुन ६ गते मंगलबार, ई.सं.२०२४ फ्रेबुअरी १८, नेपाल सम्बत ११४५ सिल्लागा षष्ठी, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु,फागुन कृष्ण षष्ठी, पञ्चाङ्ग: गण्ड गर चित्रा चन्द्र राशीः अहाेरात्र, सूर्य राशि: कुम्भ, प्रथम करणः गर याेगः गण्ड । आज नेपालमा सूर्योदय बिहान...
चोरी र डाँका मुद्दामा छुटेका व्यक्तिबाट जब ठगिए सशस्त्रका सात प्रहरी …
काठमाडौं - सशस्त्र प्रहरी बलका प्रहरीहरू नै ठगीमा परेका छन्। सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-२ बतासेका दिनेश सापकोटाले सशस्त्र प्रहरी बलमा कार्यरत् प्रहरीहरूलाई ठगेका हुन्।
सशस्त्र प्रहरी बलको एफपियु (फर्म्ड पुलिस युनिट) मिसनमा पठाइदिने बहानामा सात जनालाई...
आजवाट अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता, नेपाल किर्गिस्तानसँग भिडदैँ
काठमाडौं, ५ फागुन । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगित आजवाट काठमाडाैंमा सुरू हुदैँछ ।
एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता आजवाट फागुन १४ सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुदैँछ ।
आज हुने दुइवटा खेल मध्ये पहिलो...
आजको मौसमः कोशी, गण्डकी र कर्णालीमा माैसम बदली रहने
काठमाडौं, ५ फागुन । हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया...
आजको राशिफल
बि.सं.२०८१ फागुन ५ गते साेमबार, ई.सं.२०२४ फ्रेबुअरी १७, नेपाल सम्बत ११४५ सिल्लागा पञ्चमी, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, फागुन कृष्ण पञ्चमी, पञ्चाङ्ग: शूल कौलव चित्राचन्द्र. राशीः कन्या, सूर्य राशि: कुम्भ, प्रथम करणः काैलब याेगः शुल । आज नेपालमा सूर्योदय...
डोनाल्ड ट्रम्पको कदमको विरोधमा डा. केसीले अमेरिकी दूतावासमा प्रदर्शन गर्ने
काठमाडौं - चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका कदमको विरोध गरेका छन्।
केसीले ट्रम्प प्रशासनले लिएका कदमहरूको विरोधमा फागुन ६ गते नेपालस्थित अमेरिकी दूतावासनजिक प्रदर्शन गर्ने भएका छन्।
केसीले आइतबार...
काठमाडौं महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने
काठमाडौं । काठमाडौँ महानगरपालिकाले सहरमा बिक्री हुने खाद्य सेवाअन्तर्गतका खानेकुराको गुणस्तर परीक्षणका लागि मोवाइल भ्यानबाट फिल्डमा तत्काल नतिजा हेर्ने तयारी गरेको छ ।
नियमित अनुगमन गरेर सचेतनात्मक कार्यक्रम र क्षमता विकासका लागि क्षेत्रगत तालिम प्रदान...
सुर्खेत विद्यार्थी बोकेको बस दुर्घटना
धनगढी । बाजुराका विद्यार्थी बोकेको बस सुर्खेत दुर्घटना भएको छ। नेपालगञ्ज भ्रमणका लागि विद्यार्थी बोकेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०५४ नम्बरको बस आइतबार बेलुका कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका–५ आपखोलीमा स्टेरिङ फेल भएर...
आजको मौसमः पाँच प्रदेशमा हिमपात हुने
काठमाडौं, ४ फागुन । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही...