कटहरियामा १५० युवा बिधार्थीलाई मानसिक स्वास्थ्य तालिम
सञ्जय मिश्रा
रौतहट, ३ असोज।
रौतहटको कटहरिया नगरपालिकामा १५० जना विद्यार्थीलाई मानसिक स्वास्थ्य सम्बन्धी विशेष तालिम दिइएको छ।
हालै देशभर जेन जी आन्दोलनका कारण उत्पन्न भएको सामाजिक, राजनीतिक तथा मनोवैज्ञानिक प्रभावलाई ध्यानमा राख्दै यो तालिमको आयोजना गरिएको...
जेनजी आन्दोलनमा रौतहटमा २० करोड बढीको क्षती
सञ्जय मिश्रा, रौतहट, ३ असोज।
जेनजी आन्दोलनको क्रममा रौतहट जिल्लामा भएको हिंसात्मक प्रदर्शनले २० करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ।
गत २४ गतेको देशव्यापी आन्दोलनसँगै रौतहटमा समेत उग्र आन्दोलन भई सरकारी संरचना,...
रौतहटमा सुशासन प्रर्बद्वनका लागि १९ बुदेँ प्रतिबद्वता
रौतहट, असोज २ । रौतहट स्थित पालिकाहरुमा बढ्दो भ्रष्टाचार अनियमितता नियन्त्रण गर्न स्थानीय प्रशासनले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि १९ बुँदे निर्णय गरेको छ ।
बिहीवार जिल्ला प्रशासन कार्यालय रौतहटमा प्रमुख जिल्ला अधिकारी विनोद...
सिमामा उच्च सतर्कता अपनाउन सशष्त्र डिआईजी ढकालको निर्देशन
सञ्जय मिश्रा
रौतहट, २ असोज ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दीबास, महोत्तरीका बाहिनीपति डिआईजी कृष्ण ढकालले सीमाक्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्।
बुधबार प्रस्तावित सीमा सुरक्षा गुल्म गौरको निरीक्षण गर्दै उनले...
कोटेश्वर भाटभटेनीमा जलेको अवस्थामा भेटियो थप एक शव
काठमाडौं, १ असोज।कोटेश्वरस्थित भाटभटेनीमा थप एक शब भेटिएको छ ।
डढेको अवस्थामा एक शब भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता अपिल बोहोराले जानकारी दिए ।
मोरङ्गमा आन्दोलनको असर वडा कार्यालय देखी प्रहरी कार्यालय सम्ममा क्षती
मोरङ्ग, १ असोज । जेन जी आन्दोलनका क्रममा मोरङ जिल्लामा विभिन्न सरकारी, गैरसरकारी र निजी भवनहरूमा ठूलो क्षति पुगेको छ। ताजा विवरणअनुसार जिल्लाभर एक सय पचास भन्दा बढी संरचना प्रत्यक्ष प्रभावित भएका छन्।
जिल्ला प्रशासन कार्यालय...
जेएनजी शवयात्रामा गृहमन्त्री र उर्जा मन्त्री सहभागी
काठमाडौं, ३१ भदौं । ‘जेनजी’को शवयात्रामा सहभागी हुन पुगे ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओम प्रकाश अर्याल सहभागी भएका छन् ।
बारामा च्याउ टिप्न गएका व्यक्तिमाथि बाघको आक्रमण, एक जनाको मृत्यु
इन्दीप कोइराला
बारा, २२ भदौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ स्थित सिमरामा आइतबार बिहान भएको बाघको बआक्रमणमा एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ का ५८ वर्षीय छेवाङ्ग लामा रहेका छन ।
इलाका प्रहरी कार्यालय...
पत्रकार महासंघ र सञ्चार मन्त्रालयका बिचमा ४ बुदेँ सहमति
काठमाडौं, १५ भदौं । नेपाल पत्रकार महासंघ र सञचार मन्त्रालयका बिचमा ४ बुँदे सहमति भएको छ ।
आइतबार अपरान्ह मन्त्रालय र महासङ्घका पदाधिकारीबिच ४ बुँदे सहमति भएको हो।
मन्त्रालयमा दुई पक्षबिचको छलफलपछि भएको सो सहमतिमा नयाँ अनलाइन सञ्चारमाध्यम...
आजको राशिफलः २०८२ भदाैं १३ गते शुक्रबार
आजको राशिफलः २०८२ भदाैं १३ गते शुक्रबार, ई.सं २०२५ अगस्त २९, नेपाल सम्बत ११४५ ञलाथ्वा षष्ठी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ शुक्ल षष्ठी, पञ्चाङ्गः ब्रह्म कौलव स्वाति, चन्द्रमाः सिंह राशीमा, सुर्यः सिंह राशीमा, करणः गर , योगः ब्रम्हा । आज...











