सगरमाथा आधार शिविर नजिकै शेर्पाको लडेर मृत्यु, शव हेलिकोप्टरमार्फत लुक्ला ल्याइयो
काठमाडौं । सगरमाथा आधार शिविर नजिकै सेभेन समिटसँग आवद्ध गाइड लाक्पा डेन्डी शेर्पाको आइतबार निधन भएको छ ।
सोताङ गाउँपालिका–४ का ५२ वर्षीय शेर्पा आइतबार करिब १२ बजे आधार शिविर क्षेत्र नजिकै बाटोबाट लडेर घटनास्थलमै...
रारा पर्यटकीय पूर्वाधार साइकल लेन निर्माणको काम सुस्त
मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय केन्द्र रारातालमा निर्माण भइरहेको गौरवको आयोजना ‘रारा पर्यटकीय पूर्वाधार निर्माण आयोजना’ निर्माणको काम सुस्त देखिएको छ ।
म्याद सकिन दुई महिना बाँकी रहँदा कम्पनीलाई १२ करोड रकम भुक्तानी भएको...
सगरमाथा फेदीमा रहेको अन्तर्राष्ट्रिय पिरामिड प्रयोगशालाले कसरी काम गर्छ ?
काठमाडौं । सगरमाथाको फेदीमा १३ वर्षदेखि बन्द अन्तर्राष्ट्रिय पिरामिड प्रयोगशाला पुनः सञ्चालनमा आएपछि यसको प्रभावकारिता बढ्न थालेको छ ।
सगरमाथाको फेदीमा अवस्थित यो प्रयोगशाला सन् २०१३ देखि बन्द रहेकामा हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ ।
यस्तै,...
आजको मौसम : यी प्रदेशमा मध्यम वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
हाल कोशी, मधेश र बागमती प्रदेशमा पूर्णतया बादल तथा गण्डकी प्रदेश लगायत लुम्बिनी,...
बुद्धजयन्तीको अवसरमा स्वयम्भूमा भक्तजनहरुको घुँइचो (फोटो,भिडियो)
आज २५७० औं बुद्धजयन्तीको अवसरमा काठमाडौँ उपत्यकाको प्रसिद्ध पर्यटकीय तथा धार्मिक स्थलहरू स्वयम्भूको बौद्ध गुम्बामा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको ठुलो घुइँचो लागेको छ।
काठमाडौं । २५७० औं बुद्धजयन्तीको पावन अवसरमा आज बिहानैदेखि काठमाडौँ उपत्यकाको प्रसिद्ध धार्मिक...
भूमेस्थानमा पूजा आराधना गरी उभौली पर्व मनाइँदै
काठमाडौं । देशभरका भूमेस्थानमा पूजा आराधना गरी उभौली पर्व मनाइँदै छ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाउने गरिन्छ ।
बाली लगाउनुअघि गाउँ...
मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै
काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाको स्वीकृत विस्तृत परियोजना प्रतिवेदन अनुसार नदीले परिवर्तन गरेको धार फर्काउनका लागि कार्यवाहक प्रमुख सुनिता डंगोलले प्राविधिक तथा प्रशासनिक परामर्श गरेकी छन् ।
स्वीकृत डिपीआर अनुसार...
आज नरसिंह जयन्ती मनाइँदै
काठमाडौं । आज नरसिंह जयन्ती मनाइँदै छ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पक्षको चतुर्दशी तिथिका दिन नरसिंह जयन्ती पर्व मनाइन्छ । नरसिंहलाई भक्तहरूको रक्षा गर्ने र अधर्मको विनाश गर्ने देवता मानिन्छ ।
यो पर्व भक्ति र...
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
हाल देशभर अधिकांश बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा,...











