यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

काठमाडौं, ९ असार । विश्वव्यापी वरीयतामा जीवनको गुणस्तर, आर्थिक शक्ति, व्यावसायिक अवसरहरू, सांस्कृतिक प्रभाव र सामाजिक विकास जस्ता मापदण्डहरूको आधारमा देशहरूको वार्षिक मूल्याङ्कन गरिन्छ। युएस न्यूज एण्ड वर्ल्ड रेकर्ड्सको सर्वश्रेष्ठ देशहरूको रिपोर्ट अनुसार स्विट्जरल्याण्ड फेरि...

चिया निर्यातका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन

काठमाडौं । नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्या पहिचान गरी समाधानका उपाय सिफारिस गर्न सरकारले विशेष कार्यदल गठन गरेको छ । नेपाली चिया निर्यातमा पछिल्लो समय देखिएका विभिन्न अवरोध तथा चुनौतीहरूको अध्ययन गरी...

शिक्षा पत्रकारिता केवल घटना प्रधान मात्र नभएर नीतिगत र परिणाममुखी हुनुपर्नेमा राजेन्द्र दाहालको जोड

काठमाडौं । मुलुकको शिक्षा क्षेत्रका विद्यमान मुद्दाहरूलाई सञ्चार माध्यममार्फत उजागर गर्न र राज्यलाई उत्तरदायी बनाउन पत्रकारहरूको क्षमता अभिवृद्धि हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । शिक्षा क्षेत्रमा क्रियाशील पत्रकारहरूको साझा संस्था शिक्षा पत्रकार समूह (ईजेजी)...

अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै

काठमाडौं । अन्तर्राष्ट्रिय एकल महिला दिवस आज मनाइँदै छ । हरेक वर्ष जुन २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसघंले सन् २०११ मा प्रत्येक वर्ष जुन २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला...

सोरुको लिब्रुमा आपतकालीन भवन निर्माण

मुगु । मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं.४ लिब्रु गाँउमा जिल्लाकै पहिलो विपद् तथा आपतकालीन अवस्थाका बेला नागरिकलाई सुरक्षित आश्रय लिन सहजताको लागी आपतकालीन आवासीय भवन निर्माण गरीएको छ । सोरुगाँउपालिका वडा नम्बर ४ साबिकको फोतु...

आजकाे माैसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू र स्थानीय वायूको...

मकवानपुरमा सवारी चालकको ड्रग टेस्ट, ११० मध्ये १० जना लागू पदार्थ सेवन गरेको अवस्थामा...

हेटौँडा । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मकवानपुरमा सार्वजनिक तथा निजी सवारी साधनका चालकहरूको लागू पदार्थ सेवन (ड्रग टेस्ट) जाँच अभियान सञ्चालन गरिएको छ । ३९औँ अन्तर्राष्ट्रिय लागू औषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध दिवसको अवसरमा...

पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको निधन भएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको ८० वर्षको उमेरमा हिजोराति पौने १० बजे निधन भएको हो । पछिल्लो समय दमको समस्या बढेपछि...

बाढीपीडित राहत प्रकरणबारे सोरु गाउँपालिका अध्यक्ष शाहीको स्पष्टीकरण, भ्रामक प्रचारप्रति आपत्ति

गु । मुगुको सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले तारापानी बाढीपीडितलाई वितरण गरिएको राहत रकम हिनामिनासम्बन्धी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका समाचार र टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आफ्नो धारणा सार्वजनिक गरेका छन् । अध्यक्ष...

स्थानीय सरकारलाई गाउँ बाहिर बस्ने स्थानीयको साथ : खेल मैदान बनाउन १० लाख रुपैँया...

रामेछाप । स्थानीय स्तरका योजना निर्माणमा स्थानीयको सहभागिता कार्यक्रम अन्तर्गत रामेछापको मन्थली नगरपालिका–८ चिसापानीले सुरु गरेको योजनामा रोजगारीको सिलसिलामा गाउँ बाहिर बस्ने स्थानीयले साथ दिएका छन् । स्थानीयसँगको साझेदारीमा वडा कार्यालयले सुरु गरेको प्याराफिट सहितको...