आजको राशिफलः २०८२ भदाैं ९ गते साेमवार

आजको राशिफलः २०८२ भदाैं ९ गते साेमवार, ई.सं २०२५ अगस्त २५, नेपाल सम्बत ११४५ ञलाथ्वा द्वितीया,नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदाैं शुक्ल द्वितीया, पञ्चाङ्ग: सिद्ध कौलव उत्तर, चन्द्रमाः सिंह राशीमा, सुर्यः सिंह राशीमा, करणः तैतिल , योगः सिद्द । आज नेपालमा...

रौतहटमा सुटकेशभित्र फेला परेको शव रुबी देवी साहको रहेको पुष्टी

सञ्जय मिश्रा, रौतहट, ८ भदौ । रौतहटको सदरमुकाम गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक सुटकेशभित्र फेला परेको शवको परिचय खुलेको छ। प्रहरीका अनुसार शव ३० वर्षीया रुबी देवी साहको हो। स्थायी ठेगाना माधवनारायण–६ मधोपुर, घर भारतको बिहार मुजफ्फरपुर...

चन्द्रनिगाहपुरमा एकैदिन १० जनाभन्दा बढीलाई कुकुरले टोक्यो

रौतहट,८ भदौ । जिल्लाको चन्द्रनिगाहपुरमा एकैदिन १० जनाभन्दा बढी स्थानीयलाई कुकुरले टोकेको घटना सार्वजनिक भएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पछाडि, दुर्गा मन्दिर र कर कार्यालय वरिपरिको क्षेत्रमा आएको कालो रंगको कुकुरले स्थानीयलाई अन्धाधुन्ध...

लुम्बिनीका ६ जिल्लामा आज सार्बजनिक बिदा

बुटबल, ८ भदाैं । लुम्बिनी प्रदेश सरकारले प्रदेशमा सार्बजनिक बिदा दिएको छ ।   थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिएको हो । थारु समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके, बर्दिया,...

आजको मौसमः काेशी, गण्डकी, लुम्बिनीमा बर्षा हुन सक्ने

काठमाडौं, ८ भदौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही...

आजको राशिफलः २०८२ भदाैं ८ गते आईतबार

आजको राशिफलः २०८२ भदाैं ८ गते आईतबार, ई.सं २०२५ अगस्त २४, नेपाल सम्बत ११४५ ञलाथ्वा पारू,नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ शुक्ल प्रतिपदा, पञ्चाङ्गः शिव बव पूर्व, चन्द्रमाः सिंह राशीमा, सुर्यः सिंह राशीमा, करणः बालव, योगः शिव । आज...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

बुटबल, ७ भदाैं । लुम्बिनी प्रदेश सरकारले भोली यस प्रदेशमा सार्बजनिक बिदा दिएको छ । थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिएको हो । थारु समुदायको अधिक बसोबास बढी...

आजको मौसमः पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं, ७ भदौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका...

आजको राशिफलः २०८२ भदाैं ७ गते शनिबार

आजको राशिफलः २०८२ भदाैं ७ गते शनिवार, ई.सं २०२५ अगस्त २३, नेपाल सम्बत ११४५ गुंलागा आमै,नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण औंसी, पञ्चाङ्गः परिधि नाग मघा चन्द्रमाः सिंह राशीमा, सुर्यः सिंह राशीमा, करणः किंस्तुघ्न, योगः परिघ...

आजको मौसमः तराइ मधेसलगायतमा मध्यम बर्षा हुने

काठमाडौं, २७ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही...