सोरुको लिब्रुमा आपतकालीन भवन निर्माण
मुगु । मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं.४ लिब्रु गाँउमा जिल्लाकै पहिलो विपद् तथा आपतकालीन अवस्थाका बेला नागरिकलाई सुरक्षित आश्रय लिन सहजताको लागी आपतकालीन आवासीय भवन निर्माण गरीएको छ ।
सोरुगाँउपालिका वडा नम्बर ४ साबिकको फोतु...
आजकाे माैसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना
काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू र स्थानीय वायूको...
मकवानपुरमा सवारी चालकको ड्रग टेस्ट, ११० मध्ये १० जना लागू पदार्थ सेवन गरेको अवस्थामा...
हेटौँडा । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मकवानपुरमा सार्वजनिक तथा निजी सवारी साधनका चालकहरूको लागू पदार्थ सेवन (ड्रग टेस्ट) जाँच अभियान सञ्चालन गरिएको छ ।
३९औँ अन्तर्राष्ट्रिय लागू औषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध दिवसको अवसरमा...
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन
काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको निधन भएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको ८० वर्षको उमेरमा हिजोराति पौने १० बजे निधन भएको हो ।
पछिल्लो समय दमको समस्या बढेपछि...
बाढीपीडित राहत प्रकरणबारे सोरु गाउँपालिका अध्यक्ष शाहीको स्पष्टीकरण, भ्रामक प्रचारप्रति आपत्ति
गु । मुगुको सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले तारापानी बाढीपीडितलाई वितरण गरिएको राहत रकम हिनामिनासम्बन्धी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका समाचार र टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
अध्यक्ष...
स्थानीय सरकारलाई गाउँ बाहिर बस्ने स्थानीयको साथ : खेल मैदान बनाउन १० लाख रुपैँया...
रामेछाप । स्थानीय स्तरका योजना निर्माणमा स्थानीयको सहभागिता कार्यक्रम अन्तर्गत रामेछापको मन्थली नगरपालिका–८ चिसापानीले सुरु गरेको योजनामा रोजगारीको सिलसिलामा गाउँ बाहिर बस्ने स्थानीयले साथ दिएका छन् ।
स्थानीयसँगको साझेदारीमा वडा कार्यालयले सुरु गरेको प्याराफिट सहितको...
सिरहामा प्रहरीको गोलीपछि कुख्यात भारतीय लागू औषध कारोबारी पक्राउ, ब्राउन सुगरसहित नियन्त्रणमा
सिरहा । सिरहा प्रहरीले विशेष अपरेशन सञ्चालन गर्दै एक कुख्यात भारतीय लागू औषध कारोबारीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । आइतबार साँझ सिरहा नगरपालिका–२१ लगडीगोठ क्षेत्रमा भएको कारबाहीमा भारतको मधुवनी जिल्ला पदमाहा ग्राम...
आजको मौसमः काेशी र मधेस तराई भू-भागमा बर्षा हुने, अन्यत्र गर्मी रहने
काठमाडौं, ८ असार । हाल कोशी प्रदशको केहि स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भू-भागमा पश्चिमी वायू र स्थानीय वायू प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश...
आजको मौसमः काेशी र मधेस तराई भू-भागमा बर्षा हुने, अन्यत्र गर्मी रहने
काठमाडौं, ८ असार । हाल कोशी प्रदशको केहि स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भू-भागमा पश्चिमी वायू र स्थानीय वायू प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश...
आजको राशिफलः बिस २०८३ असार ८ गते सोमवार
आजको राशिफलः बिस २०८३ असार ८ गते सोमवार, ई स २०२६ जुन २२, नेपाल सम्बत ११४६ तछलाथ्व अष्टमी, अधिक ज्येष्ठ शुक्ल पक्ष, जेठ शुक्ल अष्टमी
पञ्चाङ्गः व्यतिपात बव उत्तर, गृष्म ऋतु, चन्द्रमा कन्या राशिमा, सुर्य...










