मलेसियामा एक नेपाली युवा मृत फेला , हत्याकाे आंशका

क्वालालम्पुर । मलेसियाको जोहोरबारु स्थित देसा चेमर्लाङमा एक नेपाली युवा मृत फेला परेका छन । रामेछाप गोठगाउ निबासी याम बहादुर बोहरा बिहिवार दिउसाे २ बजे तिर मृत अबस्थामा फेला परेका हुन । मृतक बोहोरा जोहोर...

चोरी भएकाे रकम मध्ये  करिब ७ लाख भारतीय बालकहरुको कोठाबाट बरामद

काठमाडौं । हराएको नगद ८ लाख ९५ हजार मध्ये केहि रकम प्रहरीले बरामद गरेकाे छ । जेठ १० गते दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलस्थित नेपाल चौपाया खरिद बिक्री प्रालिबाट  चोरी भएको नगद ८ लाख ४० हजार रुपैयाँ मध्ये...

अवैध रुपमा सञ्चय गरी राखेको ११ केजी बुद्धचित्तको माला बरामद

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बडेगाल बस्ने सरोज तिम्सिनालाई अवैध रुपमा सञ्चय गरी राखेको बुद्धचित्तको माला ११ केजी ७ सय ग्राम तथा खुल्ला नबुनेको अवस्थामा रहेको बुद्धचित्त २४ केजी सहित आइतबार दिउँसो प्रहरीले पक्राउ...

१४ केजी अवैध लागूऔषध गाँजा बरामद

सप्तरी । बोदेबर्साइन नगरपालिका-६ खामगाडा चोकबाट करिब १७ किलो अवैध लागूऔषध गाँजा मंगलबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएको प्रहरीलाई देख्नासाथ मोटरसाइकलमा सवार एक व्यक्तिले बोरा फाली फरार भएपश्चात बोरा...

गोंगबु घटना : दहीमा स्लिपिङ ट्याबलेट हालेर बेहोश बनाइ अण्डकोषमा प्रहार गरी हत्या

काठमाडौं । काठमाडौंमाको गोंगबु चोक नजिकै आइतबार बिहान सुटकेशमा शव फेला परेका रोल्पाका कृष्णबहादुर बोहोराको अण्डकोषमा हानेर हत्या भएको खुलेको छ। मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर...

कन्टेनर भित्र लुकेर काठमाडौंबाट बिरगंज पुगे ५२ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । सामान बोक्ने कन्टेनरकाे डिब्बाभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज पुगेका ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु लकडाउन उल्लंघन गर्दै काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज आइपुगेका थिए । मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट उनी...

ठगिकाे आराेपमा नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । चर्चित नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध ठगी गरेको अभियोगमा उजुरी परेको हो । याे समाचार राताेपाटिले लेखेकाे छ । फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण...

दुई थान पेस्तोल र १० राउण्ड गोली सहित दुईजना पक्राउ

काठमाडौ । दुई थान पेस्तोल, दुई थान म्यागजिन र १० राउण्ड गोली सहित काठमाडौं नेपालटार शेषमती बस्ने नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ घर भएका २७ वर्षीय बिकेश पण्डितलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । हातहतियारको ओसारपसार तथा...

आफ्नै आमाको हत्या गर्ने सर्लाही प्रहरीको नियन्त्रणमा

सर्लाही । आफ्नै आमाको हत्या गरेको अभियोगमा लालबन्दी नगरपालिका-२ पुनर्वास टोल बस्ने ३२ वर्षीय राजबीर पासवानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पासवानले मादक पदार्थ सेवन गरी आफ्नै आमा ५० वर्षीया उर्मिला पासवान र...

मोटरसाइकल चोरी गर्ने चोरी गरिएको मोटरसाइकल सहित पक्राउ

काठमाडौ  । मोटरसाइकल चोरी गरेको अभियोगमा काठमाडौं बानेश्वर देवीनगर बस्ने महोत्तरी घर भएका २८ वर्षीय नितेश सिंहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२९ मैतीदेवी बस्ने अर्जुन कुमार साहको बा.८७ प ५५३२ नम्बरको...