धनुषामा अत्याधुनिक पेस्तोलसहित एकजना पक्राउ

धनुषा। धनुषाको बलाैनीबाट अटाेमेटिक पेस्तोल सहित एकजना पक्राउ परेका छन । जनकपुर उपमहानगरपालिका-१७ बलौनीबाट अटोमेटिक पेस्तोल १ थान, म्यागजिन ३ थान, गोली ५ राउण्ड र चक्कु १ थान सहित महोत्तरी लोहरपट्टी नगरपालिका-८ भम्रपुरा बस्ने डि.के.भन्ने २०...

मोटरसाइकल चोरी गर्ने चोरी गरिएको मोटरसाइकल सहित पक्राउ

काठमाडौ  । मोटरसाइकल चोरी गरेको अभियोगमा काठमाडौं बानेश्वर देवीनगर बस्ने महोत्तरी घर भएका २८ वर्षीय नितेश सिंहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२९ मैतीदेवी बस्ने अर्जुन कुमार साहको बा.८७ प ५५३२ नम्बरको...

३४ केजी गाँजा बरामद गरेपछि प्रहरीकाे गाडीमा स्थानीयकाे ढुंगामुढा

काठमाडौं । राप्ती नगरपालिका-१२ धनमाग गैरी भन्ने ठाउँबाट अवैध ३४ केजी लागूऔषध गाँजा शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त ठाउँमा लागूऔषध लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टाँडी चितवनबाट खटिएको प्रहरीले...

कुटपिट गरी श्रीमतीको हत्या

धनुषा । धनुषामा आफ्नै २१ वर्षीया श्रीमतीलाई कुटपिट गरि हत्या गर्ने २५ वर्षीया सुरेश सदा पक्राउ परेका छन । आफनै २१ वर्षीया श्रीमती रुन्ची देवी सदालाई कुटपिट गरी हत्या गरेको अभियोगमा हंसपुर नगरपालिका-५ बस्ने २५...

भरुवा बन्दुक सहित एकजना पक्राउ

वैशाख। हलेसी तुवाचुङ नगरपालिका-१० रिट्ठाबोटे बस्ने २५ वर्षीय नवीन राईलाई एकनाले भरुवा बन्दुक १ थान सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय हलेसी र प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरीले उनलाई उक्त...

फेसबुकबाट चिनजान भएकी महिलालाई होटलमा लिई जबर्जस्ती करणी

काठमाडौं । काठमाडौंमा एकजनालाई जबर्जस्ती करणी गरेको अभियोमा प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित जगदम्बा गजुरमुखी गेष्ट हाउसमा बस्ने कीर्तिपुर घर भएका १९ वर्षीय सबिन मानन्धरलाई एक महिलालाई जबजस्ती करणी गरेकोअभियोगमा शनिबार प्रहरीले...

मृगकाे मासु भाग लगाईरहेकाे अवस्थामा ४ जना पक्राउ

काठमाडौं । पोखरा महानगरपालिका-३१ बिनेरीकुनाबाट भरुवा बन्दुक १ थान, सोको गोली १ थान, म्याग्जिन १ थान र मृगको मासु ६ केजी सहित ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-३१...

गाेकर्णेश्वर गणेश मन्दिरको मुर्ति तथा दानपेटिका चाेरि गर्ने पक्राउ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-८ गणेशनगरस्थित आनन्द गणेश मन्दिरभित्र रहेको भालेश्वर महादेवको ढलोटको मूर्ति तथा मन्दिर दानपेटीकामा रहेको नगद चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुली साङवाले गाउँपालिका घर...

आफ्नै साथिलाई साथिले छुरा प्रहार गरि हत्या गरे

भक्तपुर । भक्तपुरमा छुरा प्रहारबाट एक किशाेरकाे मृत्यस भएकाे छ । मदिरा सेवन गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएकाे प्रहरीले...

काठमाडौं भ्युटावर अलपत्र पार्ने भेटवालले गरे आत्मसमर्पण

काठमाडौं । ७५ लाख १० हजार रकमको चेक बाउन्सको मुद्दामा फरार रहेका ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसर्पण गरेका छन् । काठमाडौ । काठमाडौं भ्युटावर अलपत्र पार्ने मनाेज भेटवालले अात्मसमर्पण गरेका छन । भेटवाल ७५ लाख...