जनकपुरको दुर्था मन्दिर परिसरमा वृद्धको हत्या

काठमाडौंमा । जनकपुरमा एक वृद्धको हत्या भएको छ। जनकपुरधाम उपमहानगरपालिका–४ स्थित दुर्गा मन्दिर परिसरमा अन्दाजी ६० वर्षीय वृद्धको बिहीबार राति हत्या भएको प्रहरीले जनाएको छ। टाउकोमा इट्टा प्रहार गरी हत्या गरिएको अवस्थामा उनको शव फेला...

दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला

झापा- दमकमा दुई जना युवतीसँग होटलमा बास बसेका युवा मृत फेला परेका छन्। सिन्धुली दुधौली नगरपालिका वडा नम्बर १० का ३३ वर्षीय इन्द्रबहादुर सुनुवार बिहीबार बिहान होटलमा मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार...

हुण्डी कारोबारमा काठमाडौं प्रहरीको आक्रामक कारबाही, गौशालाका डिएसपी खनाल ‘नायक’

काठमाडौं- काठमाडौंमा हुण्डी कारोबारमाथि प्रहरीले आक्रामक कारबाही चलाएको छ। यसक्रममा प्रहरीले दुई दिनमा ९४ लाख ५० हजार नगदसहित हुण्डी कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। प्रहरीले मंगलबार राति काठमाडौं महानगरपालिका-९ सिनामंगल शम्भुमार्गस्थित सडकबाट स्रोत नखुलेको नगद...

ज्यान मार्ने उद्योगका फरार अभियुक्त पक्राउ

धनगढी । कैलालीबाट ज्यान मार्ने उद्योगका फरार अभियुक्त पक्राउ परेका छन्। ज्यान मार्ने उद्योग मुद्दामा १ वर्ष १० महिना ९ दिन कैद सजाय तोकिएको घोडाघोडी नगरपालिका-१० बस्ने २२ वर्षीय राज कुमार चौधरी पक्राउ परेका हुन्। जिल्ला...

१२३ किलो गाँजासहित सुनसरीबाट एक पक्राउ

सुनसरी - प्रहरीले सुनसरीबाट १२३ किलो ३९ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१७ का ३१ वर्षीय धनबहादुर भण्डारी रहेका छन्। अस्थायी प्रहरी पोस्ट रेल्वे धरानबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई आइतबार दिउँसो...

लागूऔषध कारोवार नियन्त्रण गर्न डिएसपी राईको पहलमा बिशेष कार्यक्रम

सञ्जय मिश्रा रौतहट १ पुस। पुर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरस्थित लागू औषधको कारोवार नियन्त्रण गर्न प्रहरीले बिशेष कार्यक्रम सञ्चालन गरेको छ।   ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईको सक्रियतामा लागुऔषध कारोबार नियन्त्रण गर्न बिशेष कार्यक्रम...

सिरहामा १३० किलो गाँजा सहितको कार दुर्घटना, प्रहरीको सेटिङ्गमा तस्कर फरार

मुकेश कुमार यादव सिरहा, २९ मंसिर। सिरहामा दुर्घटनामा परेको कारबाट १३० किलो गाँजा बरामद भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको धनगढीमाई नगपालिका १० जिरोमाईलमा दुर्घटनामा परेका कारबाट १ सय ३० किलो गाँजा बरामद भएको हो।   पूर्वबाट...

५० हजार धरौटी बुझाएर हिरासत मुक्त भएका अल्लु अर्जुन घर पुग्दा भए भावुक

हैदाराबाद, २९ मंसीर ।  पुष्पाः २ स्टार अल्लु अर्जुन हिजो पक्राउ परेका थिए तर आज बिहान उनी रिहा भएका छन् ।   यसपछि उनको धेरै भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यसैबीच, एक क्लिपमा अभिनेताकी...

क्लासिक टेक इन्टरनेट कम्पनीको गाडीको ठक्करबाट ६५ वर्षीय वृद्धको मृत्यु

झापा- इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको गाडीले ठक्कर दिँदा झापामा एक जना वृद्धको ज्यान गएको छ। प्रहरीका अनुसार कनकाई नगरपालिका वडा नम्बर ८ का ६५ वर्षीय गर्वसिंह राईको शनिबार बिहान मृत्यु भएको हो। ना४च ४०८४...

नक्कली भारतीय आधार कार्ड बनाएर ठमेलको क्यासिनो छिर्ने नेपाली पक्राउ

काठमाडौं - क्यासिनोमा छिरेर जुवा खेलेको आरोपमा ठमेलको एउटा क्यासिनोबाट नेपाली पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका-१ घर भई हाल काठमाडौं रातोपुल बस्ने ३७ वर्षीय विशाल बर्तौला रहेका छन्। बर्तौलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...