भारतीय आपराधिक समूह ‘लरेन्स विश्वोई’को नाममा दुर्गा प्रसाईंले मान्छे खटाउँथे, दिन्थे आदेश

काठमाडौं- भारतीय आपराधिक समूह ‘लरेन्स विश्वोई’को सदस्य भन्दै नेपाली व्यवसायीहरूलाई धम्की दिने दुर्गा प्रसाईंका निकट सहयोगी रहेको खुलेको छ। विश्वईको सदस्य भन्दै भारतीय नम्बरबाट नेपाली व्यवसायीलाई फोन गरी आपराधिक लाभ लिन खोजेको आरोपमा प्रहरीले प्रसाईंका सहयोगीलाई...

यौन क्षमता बढाउने ‘यार्सा किङ’लगायत नक्कली औषधी छ्यापछ्याप्ती, लुभमा फ्याक्ट्री

काठमाडौं - यार्सागुम्बाट उत्पादित भन्दै नक्कली औषधीजन्य सामग्री बेचबिखन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-२६ बस्ने ३४ वर्षीय सुजन गौतम, काभ्रेपलान्चोक...

मकवानपुरमा साथीको साबेलले हिर्काएर हत्या

हेटौंडा । मकवानपुरमा साथीबाटै एक जनाको हत्या भएको छ। आफ्नै घरमा सुतिरहेका साथीलाई साबेलले हिर्काएर मनहरी गाउँपालिका-६ प्रतापुर लच्का घर भएका अम्मरबहादुर लोप्चनले ५० वर्षीय जीतबहादुर मोक्तानको हत्या गरेका हुन्। आज बिहानपख साढे एक बजेको...

एम्बुलेन्सबाट ब्राउन सुगर ओसारपसार

काठमाडौं । सिन्धुलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटले सञ्चालन गरेको एम्बुलेन्सबाट ब्राउन सुगर ओसारपसार भइरहेको पाइएको हो। बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बाप्र ०१-००२ झ ६६९० नम्बरको एम्बुलेन्सबाट १० ग्राम ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेसँगै...

क्याम्पस प्रमुखको गोली हानी हत्यापछि फरार मुख्य अभियुक्त पक्राउ

बारा - कलैयास्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको गोली हानी हत्या गरी फरार रहेका मुख्य अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा आदर्शकोतवाल गाउँपालिका-२ घर भएका ४१ वर्षीय सुरेन्द्र प्रसाद कुशवाहा...

विकल पौडेललाई ८ वर्ष कैदको फैसला, जरिवाना साढे तीन करोड

काठमाडौं - विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैदको फैसला गरेको छ। बिहीबार विशेष अदालतले उनीविरूद्ध कैदसँगै तीन करोड ४२ लाख २२ हजार ८ सय रुपैयाँ जरिवाना तथा सोही...

घरेलु हिंसामा प्रतिदिन १४० महिलाको हत्या, अफ्रिका-अमेरिका भन्दा एसिया-युरोप सुरक्षित

काठमाडौं, १२ मंशिर । महिलाका लागि सबैभन्दा सुरक्षित स्थान घर हो तर यदि संयुक्त राष्ट्रको प्रतिवेदनले महिलाका लागि घर सुरक्षित छैन भनियो भने तपाई पनि सोच्न थाल्नुहुन्छ ।   हालै प्रकाशित एक रिपोर्ट अनुसार सन २०२३...

अनलाइन जुवा र क्रिप्टोमा एकै व्यक्तिले गरे ५५ करोडको कारोबार

काठमाडौं - अनलाइन गेमहरूमा गैरकानुनी सट्टेबाजी तथा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नम्बर ७ का ३७ वर्षीय सुनिल राई रहेका छन्। ललितपुर महालक्ष्मी नगरपालिका...

भारतीय र्‍यापर बादशाहको क्लब अगाडी बिष्फोट

नयाँदिल्ली, ११ मंशिर । भारतीय चर्चित र्‍यापर बादशाहको क्लब अगाडी बिष्फोट गराईएको छ । चण्डीगढको सेक्टर २६ स्थित दुई क्लब बाहिर बम विस्फोट भएको छ ।  र्‍यापर बादशाहको स्वामित्वमा रहेको सेभिल बार एण्ड लाउन्ज र डिओरा...

लागूऔषधसहित धनगढीबाट दुई जना पक्राउ

धनगढी । कैलालीको धनगढीबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–३ रोडहाउस क्याफे नजिकबाट सोही ठाउँका ३० वर्षीय सागर राजी र २९ वर्षीय धर्मेन्द्र धामी पक्राउ परेका हुन। सागरको साथबाट १ ग्राम ३८० मिलिग्राम...