नियन्त्रित लागूऔषध सहित नवलपरासीबाट दुई जना पक्राउ

नवलपरासी(पूर्व) । गैंडाकोट नगरपालिका-२ मौलाकालिका गेट नजिकबाट नियन्त्रित लागूऔषध २ एम्पुल नुर्फिन, २ एम्पुल फेनारागन र २ एम्पुल डाइजेपाम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन कालिका नगरपालिका-९ बस्ने...

सुनसरीमा बन्दुक पड्काउँदै पाँच लाखभन्दा बढी रूपैयाँ लुटपाट

मोरङ । सुनसरीमा बन्दुक पड्काउँदै पाँच लाखभन्दा बढी रूपैयाँ लुटपाट भएको छ। बुधबार दिउँसो करिब सवा २ बजे हरिनगरा गाउपालिका र ईनरूवा नगरपालिकाको सीमामा पर्ने नहर क्षेत्रमा बन्दुक पड्काएर लुटपाट भएको विराटनगरस्थित कोशी प्रदेश...

विभिन्न स्थानमा लाखौंको चोरी, बुद्ध मुर्ति चोरी गर्ने व्यक्ति मुर्तिसहित पक्राउ

काठमाडौं । काभ्रे घर भएका ३० वर्षीय रोशन लामालाई चोरीको सामानसहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२२ टेबहालस्थित बीरेन्द्रमान सिंहको घरबाट करिब ६ किलोको सुनको जलप लगाएको ढलौटको बुद्धको मूर्ति चोरी भएको...

पुरानो रिसईबिको कारण झगडा हुदा बन्चरो प्रहार गरेर घाइते बनाउने पक्राउ

सर्लाही । बन्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा लालबन्दी नगरपालिका-७ बस्ने २५ वर्षीय चन्दन साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पुरानो रिसईबिको कारण सामन्य बिबाद भई झै-झगडा हुँदा चन्दनले सोही ठाउँ बस्ने १९...

सात करोडबढी ठगी गरी फरार व्यक्ति पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटीएको प्रहरी टोलीले जिल्ला झापा दमक नगरपालिका ०७ कृष्‍णमन्दिर बस्ने बर्ष २९ को चन्दन जिन्दललाई बिहिबार बेलुका भक्तपुर मध्यपुर ठिमि नगरपालिका ३ गठ्ठाघरबाट पक्राउ गरेको छ । झापा, बारा,...

सोमबारमात्रै विभिन्न पाँच स्थानमा पाँच जना मृत फेला

काठमाडौं,। पश्चिम रुकुमको घटनाले देशकै ध्यान केन्द्रित गरिरहेको बेला देशभरिका बिभिन्न पाँच छुट्टाछुट्टै स्थानमा पाँच जना मृत फेला परेकाे प्रहरीले जनाएको छ । डोल्पा ,रुपन्देही , जाजरकोट ,खोटाङ रामेछापमा मृत अवस्थामा पाँच जना फेला परेका...

असन्तुष्ट वडाअध्यक्षले मदिरा पिएर प्रहरी पोष्टमा आक्रमण गरे

  हिमाल टाईम्स संवाददाता रुकुम पश्चिम । मुसिकोट नगरपालिका वडा नम्बर १४ मा रहेको प्रहरीको अस्थायी पोष्टमा वडाअध्यक्षसहित केहि स्थानीयहरुले तोडफोड गरेका छन । सोही नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष दिपक केसी लगायतका केहि ब्यक्तिहरुले पोष्टमा...

विभित्र समयमा बालबालिका बलात्कार गर्ने बिक पक्राउ

ललितपुर ।१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-८ लुभु डेरा गरी बस्ने रुपन्देही मर्चवार घर भएका २० वर्षीय सन्दिप बिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सन्दिपले ती बालिकालाई सोही ठाउँस्थित निर्माणाधिन...

धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ

धनगढी । कैलालीको धनगढीबाट बिहीबार लागूऔषधसहित ६ जना पक्राउ परेका छन्। उनीहरुलाई तीन ग्राम ८२० मिलिग्राम लागुऔषध (खैरो हेरोईन) सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। धनगढी उपमहानगरपालिका–४ का १८ वर्षीय विकाश नेपाली...

होटलमा लुकाएको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा

काठमाडौं। विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । विर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा लिइएको थियो । स्थानीयबासीले...