नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाई बिक्री गर्ने दुईजना पक्राउ

काठमाडौं । अवैध रुपमा स्यानिटाइजर तथा कस्मेटिक सामानहरु बनाई बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१६ खुसिबु बस्ने भारत बनारसका ६५...

छिमेकीलाई खुकुरी प्रहार गरी घाइते

काठमाडौं । छिमेकीलाई खुकुरीले प्रहार गरी घाइते बनाएको अभियोगमा धरान उपमहानगरपालिका-३ बस्ने ३८ वर्षीय बिजय तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ भृकुटी पाखास्थित खाली डाँडामा विद्युत मर्मत पेशा गर्ने उनीहरुबीच मोबाईलको...

भन्सार छली लुकाईछिपाई ल्याउँदै गरेको सामान बरामद

  झापा । मेचिनगर नगरपालिका-१२ धाईजनस्थित सडकबाट  भन्सार छलि लुकाइछिपाई  ल्याउदे गरेकाे समान प्रहरीले बरामद गरेकाे छ । विभिन्न सामानहरु लुकाई ल्याउदै गरेकाे  मे।१ ज १८०७ नम्बरको बोलेरो पिकअप भ्यानमा  बिहीबार बिहान प्रहरीले बरामद गरेको...

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ

काठमाडौं । अवैध रुपमा हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२९ सामाखुसी बस्ने स्याङजा कालिगण्डकी गाउँपालिका-५ घर भएका ४० वर्षीय ढुण्डी राज न्यौपानेलाई नगद १९ लाख ९१ हजार रुपैयाँ सहित शुक्रबार प्रहरीले पक्राउ गेको...

झ्यालबाट छिरेर लात्कार

  पाँच थर ।  पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन् । गत पुस १९ गते ओछ्यानमा सुतिरहेका बेला...

शिक्षकको हत्यामा संलग्न रही ११ वर्षदेखि फरार अभियुक्त पक्राउ

बारा । शिक्षकको हत्यामा संलग्न रही ११ वर्षदेखि फरार रहेका अभियुक्त कलैया उपमहानगरपालिका-१८ बस्ने ४४ वर्षीय नन्दु बैठा (तिलक) लाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । नन्दु लगायतका व्यक्तिहरुले २०६६ वैशाख १७ गते बारा...

मापदण्डविपरीत स्यानिटाइजर उत्पादन तथा विक्री गरेको अभियोगमा २ जना पक्राउ

ललितपुर । मापदण्डविपरीत ह्याण्ड स्यानिटाइजर उत्पादन तथा विक्री गरेको अभियोगमा 'ओम निरमाया हेल्थकेयर प्रालि' ग्वार्को महालक्ष्मी ललितपुरका २ जना संचालकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई मापदण्डविपरीत उत्पादन गरेको २ सय ४० लिटर ह्या्ण्ड...

रुकुमका एक प्रशासकीय अधिकृतले कमिसन बिना काम नगरेको आरोप

काठमाडौं । रुकुम पश्चिमका एक प्रशासकीय अधिकृतले कमिसन बिना काम नगरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश समिति सदस्य पहलसिङ घर्तीले आरोप लगाएका छन् । संस्कृति तथा पर्यटन विकास केन्द्र नेपाल रुकुमका अध्यक्ष समेत...

अर्काको खातामा किर्ते हस्ताक्षर गरी मोबाइल बैंकिङबाट लाखौं ठगी

पर्सा । किर्ते हस्ताक्षर गरी आफ्नो मोबाइलमा मोबाइल बैंकिङ सुचारु गरी ३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा बारा प्रसौनी गाउँपालिका-१ बस्ने २२ वर्षीय नादिर साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका-१३ बस्ने चितवन...

चितुवाको छाला र ६ किलो चरेससंगै प्रहरी हवल्दारसहित ३ जना पक्राउ

काठमाडौं । कैलालीको धनगढी उप–महानगरपालिका–४ स्थित जुमेरा होटलबाट प्रहरीले चितुवाको छाला र चरेशसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूदुरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार करनबहादुर चन्द, बाजुरा घर...