हतियार बेचबिखनमा संलग्न पेस्तोलसहित पक्राउ
रौतहट । गुजरा नगरपालिका-८ बस्ने ४० वर्षीय कर्मुल्लाह अंसारीलाई कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने लाइभ गोली २ राउन्ड सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वृन्दावन नगरपालिका-६ जयपुर हर्षाहा सडकमा हतियारको...
जुवाको खालबाट ३ लाखबढी नगदसहित १२ जना पक्राउ
कास्की । पोखरा महानगरपालिका-१० बुद्धचोक डेरा गरी बस्ने अन्जना गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई नगद ३ लाख २९ हजार ८ सय ५५ रुपैयाँ र ४ बुक तास सहित शुक्रबार साँझ प्रहरीले पक्राउ...
नवजात शिशुको हत्या गरि फरार महिला पक्राउ
पर्वत । नवजात शिशुको हत्या गरेको अभियोगमा कुश्मा नगरपालिका-१४ बस्ने ४७ वर्षीय अमृता भन्ने तारा नेपालीलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
अवैध गर्भबाट २०७० फागुन १२ गते सोही ठाउँस्थित अधेरी नेटामा स्त्री जातको नवजात...
लकडाउनमा यार्सागुम्बा संकलन गर्ने ९ जना नियन्त्रणमा
बझाङ । सुर्मा गाउँपालिका-४ को तितापानी र बुंगल नगरपालिकाको गुँरासे लेकमा लकडाउनको समयमा अनुमति समेत नलिई प्रतिबन्धित वनपैदावर जडीवुटी यार्सागुम्बा संकलन गर्ने ९ जनालाई ४ सय ७ थान यार्सागुम्बा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ...
पाँच थान भरुवा बन्दुकसहित ६ जना पक्राउ
बागलुङ । ताराखोला गाउँपालिका-१ दरौंदीबाट एकनाले भरुवा बन्दुक ५ थान सहित ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु ४९ वर्षीय चित्रराज कडेंल, ३६ वर्षीय थम बहादुर घर्ती, ४२ वर्षीय...
विभित्र समयमा बालबालिका बलात्कार गर्ने बिक पक्राउ
ललितपुर ।१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-८ लुभु डेरा गरी बस्ने रुपन्देही मर्चवार घर भएका २० वर्षीय सन्दिप बिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सन्दिपले ती बालिकालाई सोही ठाउँस्थित निर्माणाधिन...
सिमानामा भारतीय दादागिरी , हतियार खोस्ने भारतीय नियन्त्रणमा, एकको मृत्यु
सर्लाही । सर्लाहीको नारायणपुर नाकामा भारतीयहरु जबर्जस्ती नेपाल पस्न खोज्दा शुक्रबार नाकामा झडप भएको थियो । झडपको क्रममा भारतीयले नेपाली सुरक्षाकर्मी हतियार खोसेर भाग्न लागेपछि सशस्त्र प्रहरीले गाेली चलाउदा एक भारतीयको मृत्यु र तीन...
आफ्नै बाबुको आगो फुक्ने ढुंग्रोले हानी हत्या
सोलुखुम्बु । महाकुलुङ गाउँपालिका-४ लुचाम बस्ने १९ वर्षीय कुबेर कुलुङलाई आफ्नै बाबुको हत्या गरेको अभियोगमा शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
५७ वर्षीय उनका बाबु सन्त कुमार राई बिहीबार राति मादक पदार्थ सेवन गरेर...
किराना पसलबाटै पेट्रोलमा कालोबजारी
स्याङजा, । तोकिएको मूल्य भन्दा बढी मूल्यमा पेट्रोल बिक्री गरी कालोबजारी गरेको अभियोगमा पुतलीबजार नगरपालिका-३ आमबोटबाट ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पुतलीबजार नगरपालिका-३ आमबोट बस्नेहरु २४ वर्षीय गौरव प्रधान, ३३...
कञ्चनपुर र नवलपरासीमा बालिका र किशोरी जबर्जस्ती करणीको शिकार
काठमाडौं । नवलपरासी(पूर्व), ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुलिङटार गाउँपालिका-१० बस्ने २८ वर्षीय ईन्द्र पन्तलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्रहरीले थाहा पाएपछि जिल्ला...