रौतहटमा हनुमान मन्दिरका पुजारीको हत्या गर्ने दुईजना पक्राउ
काठमाडौं । रौतहटमा एक हनुमान मन्दिरका पुजारीको गोली हानी हत्या गर्ने अपराधमा संलग्न दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
देवाही गोनाही नगरपालीका १ करुनियाका ३६ वर्षीय राम नरेशराउत पटेल र २८ वर्षीय बालकुमार पटेललाई प्रदेश...
कास्कीमा एकै दिनमा २८ जना फरार प्रतिवादी पक्राउ
कास्की । दण्डहिनताविरुद्धको अभियान अन्तर्गत जिल्ला अदालत कास्की तथा जिल्ला प्रशासन कास्कीको फैसलाले विभिन्न मुद्दाहरुमा कैद र जरिवाना सजाय तोकी हालसम्म फरार रही विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका २८ जना फरार प्रतिवादीहरुलाई मंगलबार प्रहरीले...
विनरेक्स ७२ बोत्तल र नाइट्राभेट ट्याब्लेट १०५ पिससहित कार्की पक्राउ
वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ । उदयपुर कटारी नगरपालिका-६ बस्ने ३८ वर्षीय जीबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट लागु औषध विनरेक्स ७२ बोत्तल र नाइट्राभेट ट्याब्लेट १०५...
रौतहट हिरासत मृत्यु प्रकरण : यातना दिइएको पाइएपछि तीन प्रहरी कर्मचारी निलम्बन
रौतहट । रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको थुनामा रहँदा मृत्यु भएका अभियुक्तलाई हिरासतमा यातना दिएको पाइएपछि तीन जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् ।
प्रारम्भिक छानविनका क्रममा मृत्यु भएका अभियुक्त विजय महरालाई यातना दिएको पाइएपछि...
चन्दा असुली गर्ने दुईजना सल्यनमा पक्राउ
सल्यान । बागचौर नगरपालिका-३ बाट अवैध रुपमा चन्दा असुली गरेको अभियोगमा २ जनालाई चन्दाबाट संकलित नगद १५ हजार रुपैयाँ र रा.४ प ६९३८ नम्बरको मोटरसाइकल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा...
जबरजस्ती बालबालिका करणी गरेको अभियोगमा एक युवा पक्राउ
कपिलवस्तु ।कपिलवस्तुमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन ।
मायदेवी गाउँपालिका-२ अभिराब बस्ने २२ वर्षीय राम अवतार केवटलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।
केवटले ती बालिकालाई सोही ठाउँस्थित गल्लीमा...
विभिन्न ट्रकको व्याट्री चोरी गर्ने पाँच जना पक्राउ
कास्की । पोखरा महानगरपालिका-१४ बाट ट्रकको व्याट्री चोरी गरेको अभियोगमा ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-१४ हेवलीमार्ग बस्नेहरु बाँके नेपालगंज उपमहानगरपालिका-८ घर भएका २४ वर्षीय कमल पुन, दाङ नारायणपुर...
६ किलो गाँजा र ५९ बोतल विनरेक्स सहित कस्की र बारामा ४ जना प्रहरी...
काठमाडौं । कास्की, पोखरा महानगरपालिका-३३ भरतपोखरीबाट ६ किलो १ सय ग्राम अबैध लागूऔषध गाँजा र १ थान लागूऔषध तौल गर्ने मेसिन सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-१७...
९ वर्षीया बालिकालाई यौन शोषण गर्ने पूर्वभारतीय सेना गुरुङ पक्राउ
कास्की । ९ वर्षीया बालिकालाई यौन शोषण गरेको अभियोगमा पोखरा महानगगरपालिका-१० मिलनचोक बस्ने स्याङ्जा बिरुवा गाउँपालिका-७ घर भएका ५५ वर्षीय रेश बहादुर गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई विगत ५ महिना अगाडिदेखि...
पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
काठमाडौं। सुनसरी भोक्राहा नर्सिङ गाँउपालिका–४ स्थित राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालक भोक्राहा नर्सिङ–६ बस्ने २६ बर्षीय जगदेव मेहताको मृत्यु भएको छ ।
हिजो दिउसो पौने २ बजे पश्चिम तर्फ जादै गरेको बा २१ च ५६९४...











