सरकारी छाप दस्तखत किर्ते मुद्दाका तीन पक्राउ
कास्की । जिल्ला अदालत कास्कीको २०७५ वैशाख २ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्धामा १ वर्ष कैद सजाय भई फरार रहेका ३ जना प्रतिवादीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१४...
प्रधानाध्यापक अपहरण गरेको आरोपमा पक्राऊ परेकी प्रतिमाको साथबाट सकेट बम बरामद
सिन्धुली । तीनपाटन गाउँपालिका-८ तिल्पुङडांडास्थित भिमसेन नि.मा.वि.का प्रधानाध्यापकलाई अपहरण गरेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका-६ सिमलचोक बस्ने २० वर्षीया प्रतिमा परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
स्कुलमा छात्रवृत्ती बाँडिरहेको अवस्थामा प्रधानाध्यापक नारायण भण्डारीलाई १०/१२...
छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु
काठमाडौं । सुनसरी, ईनरुवा नगरपालिका-९ बबियास्थित सडकमा को.१ ब २११५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हवल्दार बिजय कुमार मण्डलको मृत्यु भएको छ ।
दुर्घटनामा...
ट्रान्सफर्मर आगलागीबाट १२ लाख बराबरको क्षति
पर्सा । बिरगंज महानगरपालिका-१४ बहुअरीस्थित नेशनल ईन्ड्रष्ट्रिज प्रालिको कम्पाउण्डमा रहेको ट्रान्सफर्मरमा शनिबार बिहान आगलागी हुँदा केवल सेट, पावर सप्लाएर, ट्रान्सफर्मर सेट, ट्रान्सफर्मर पोलबाट जडान भएको सम्पूर्ण तार जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल...
कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
दार्चुला । मालिकार्जुन गाउँपालिका-८ तस्कोट बस्ने ३७ वर्षीय लाल बहादुर चन्दलाई कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मालिकार्जुन गाउँपालिका-८ तस्कोट बस्ने २० वर्षीय शम्शेर धानुक र...
धारिलो छुरा प्रहार गरी हत्या गरेर फरार रहेका राई पक्राउ
सुनसरी । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिका-१४ बस्ने ठम्मरे पारुहाङ भन्ने २१ वर्षीय ससिम राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
२०७६ असार १० गते राति धरान उपमहानगरपालिका-३ आइतबारेस्थित सडकमा सोही उपमहानगरपालिका-१४...
अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरका आरोपितहरू पक्राउ
कास्की । अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरका ३ जना आरोपीहरूलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका-४ घर भई हाल कास्की पोखरा महानगरपालिका-२३ बस्ने ४२ वर्षीय बसन्त लामा, सोही महानगरपालिका...
झारफुक गर्ने बहानामा २ जना महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
बाँके । डुडुवा गाउँपालिका-५ कम्मरजँहास्थित बाबाकुटी मन्दिरका पुजारी सोही ठाउँ बस्ने ४० वर्षीय नजिर महमदलाई ३० वर्षीया र २८ वर्षीया महिलालाई झारफुक गर्ने बाहानामा बोलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
महमदले...
डाँका चोरी मुद्दाका ४ जना फरार प्रतिवादीहरू २० वर्षपछि पक्राउ
कैलाली । डाँका चोरी मुद्दाका ४ जना फरार प्रतिवादीहरूलाई घटनाको २० वर्षपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
परेकामध्ये दुई जना २० वर्ष अघि घटना भएदेखि र दुई जना १५...
विद्यालयमा तास खेलिरहेका प्रधानाध्यापकसहित ११ जना पक्राउ
चितवन । चितवनको खैरहनीस्थित एक विद्यालयभित्र तास खेलिरहेका प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोरोना संक्रमणको जोखिम भएकाले घरभित्रै रहन प्रशासनले गरेको आग्रहलाई लत्याउँदै खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा...











