गोली हानी हत्या गर्ने फरार अभियुक्त पक्राउ

सिरहा । गोली हानी हत्या गरेको घटनामा संलग्न फरार प्रतिवादी मिर्चैया नगरपालिका-५ बस्ने लाल कुमार साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । २०७६ असार ११ गते राति सोही नगरपालिका बस्ने गरजुन भन्ने देवेन्द्र यादव...

म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने ग्याल्जोम दोर्जे तामाङ्ग सहित ९ जना पक्राउ

काठमाडौ । मोङ्गोल होप नामक युटुव च्यानलबाट सार्वजनिक भएको एउटा य्राप गीतमा नेपालको राष्ट्रिय झन्डा जलाउने ९ जना पक्राउ परेका छन् । नेपालको राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्ग सहित हालसम्म ९...

ललितपुर र बाँके मृत अवस्थामा फेला

काठमाडौं । ललितपुर, बागमती गाउँपालिका-३ भट्टेडाँडा कोलनमा ललितपुर महानगरपालिका-२४ धापाखेल बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-३ भकुन्डेवेंसी घर भएका १८ वर्षीय दिपेन बर्देवा सोमबार मृत अवस्थामा फेला परेका छन । गत साउन २३ गते अन्य २ जनासँग...

चित्तल मारी लैजाँदै गरेको अवस्थामा दुई जना पक्राउ

मोरङ ।पथरी शनिश्चरे नगरपालिका(२ स्थित हरियाली सामुदायिक वनमा पासो थापी चित्तल मारेर लैजाँदै गरेको अवस्थामा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका(१ बस्ने २६ वर्षीय चित्र कुमार श्रेष्ठ र...

कुटपिटबाट ७० वर्षीय वृद्धको मृत्यु

कपिलवस्तु । मायादेवी गाउँपालिका-८ सानो नन्दनगर बस्ने ७० वर्षीय हरिराम पासीको स्थानीयको कुटपिटबाट मृत्यु भएको छ । घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा नाला सफा गर्ने विषयलाई...

बिहे गर्छु भनी एक नेपाली युवतीबाट  ४८ लाखबढी रकम ठगी

काठमाडौं । अनलाईन ठगी तथा नक्कली मुद्राको कारोबार गरेको अभियोगमा राहदानी नम्बर एन ११७९७०१  "रिपब्लिक डे अङ्गोला"का नागरिक ४८ वर्षीय  "सिल्भा एन्टोनिओ डा कोस्टा" लाई काठमाडौंबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ । एक  युवतीले प्रयोग...

प्रहरीलाई कुटपिट गर्ने थापा पक्राउ

कास्की । प्रहरी कर्मचारीलाई कुटपिट तथा अभद्र व्यवहार गरेको अभियोगमा २६ वर्षीय प्रमिश थापालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-३ नदीपुरस्थित साकुरा रेष्टुरेण्टमा रातको समयमा होहल्ला भएको खबर प्राप्त भएपछि अस्थायी प्रहरी...

विभिन्न स्थानमा लाखौंको चोरी, बुद्ध मुर्ति चोरी गर्ने व्यक्ति मुर्तिसहित पक्राउ

काठमाडौं । काभ्रे घर भएका ३० वर्षीय रोशन लामालाई चोरीको सामानसहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२२ टेबहालस्थित बीरेन्द्रमान सिंहको घरबाट करिब ६ किलोको सुनको जलप लगाएको ढलौटको बुद्धको मूर्ति चोरी भएको...

कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ

बारा, जितपुर सिमरा उपमहानगरपालिका-२ स्थित कुमार श्रेष्ठ र प्रधुम्न बैधको सगुन होटलमा कौडा खेलिरहेको अवस्थामा नगद  २ लाख ९१ हजार ५ सय रुपैयाँ र १६ थान कौडासहित ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको...

फेसबुकबाट चिनजान भएकी महिलालाई होटलमा लिई जबर्जस्ती करणी

काठमाडौं । काठमाडौंमा एकजनालाई जबर्जस्ती करणी गरेको अभियोमा प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित जगदम्बा गजुरमुखी गेष्ट हाउसमा बस्ने कीर्तिपुर घर भएका १९ वर्षीय सबिन मानन्धरलाई एक महिलालाई जबजस्ती करणी गरेकोअभियोगमा शनिबार प्रहरीले...