हातहतियार खरखजना तथा लागूऔषध कारोबारका मुख्य नाइके प्रदिप यादव पक्राउ
मोरङ । हातहतियार खरखजना तथा लागूऔषध मुद्दाका फरार प्रतिवादी भारत बिहार बस्ने ३९ वर्षीय बग्गा भन्ने प्रदिप यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका-१६ दरैयाबाट नियन्त्रित लागूऔषध १५ बोतल डाइलेक्स डिसी, ५०...
कुटपिट गरी १ लाख नगद लुटपाट
बारा । बिश्रामपुर गाउँपालिका-२ स्थित बंग्री खोला पुलबाट फेटा गाउँपालिका-१ रजवटिया बस्ने २० वर्षीय रुपेश यादवको १ लाख रुपैयाँ नगद शनिबार दिउँसो लुटपाट भएको छ ।
यादवले भैंसी किन्न भनी उक्त नगद लिई हिँडेकोमा फेटा...
आफ्नै आमाको हत्या गर्ने सर्लाही प्रहरीको नियन्त्रणमा
सर्लाही । आफ्नै आमाको हत्या गरेको अभियोगमा लालबन्दी नगरपालिका-२ पुनर्वास टोल बस्ने ३२ वर्षीय राजबीर पासवानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पासवानले मादक पदार्थ सेवन गरी आफ्नै आमा ५० वर्षीया उर्मिला पासवान र...
लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ
काठमाडौं । रुकुम (पूर्व), पुथा उत्तरगंगा गाउँपालिका-१४ देवखोलाबाट करिब ५ केजी ९ सय ६५ ग्राम अवैध लागूऔषध अफिम जस्तो देखिने कालो पदार्थ सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही...
पुजारी हत्याकाण्ड : विश्व हिन्दु परिषद रौतहटद्वारा छानबिन गर्न मागसहित प्रजिअ यादवलाइ ज्ञापनपत्र
सुरेन्द्र महतो
रौतहट । रौतहट जिल्ला माधवनारायण नगरपालिका वडा नं.२ खेसरहीया स्थित "श्री हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानि हत्या गरिएको घटनालाई विश्व हिन्दु परिषद नेपालले छानबिन गर्न माग गरेको छ ।
परिषद घटना प्रति...
निषेधाज्ञामा सोधपुछ गर्दा प्रहरीमाथि हातपात
ललितपुर । ललितपुर महानगरपालिका-९ बालकुमारी पुलबाट ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पाटन सुन्धारा बस्ने मकवानपुर ईन्द्रसरोवर गाउँपालिका-३ घर भएका २५ वर्षीया नविन तामाङ...
रौतहटको एक हनुमान मन्दिरका पुजारी लाई गोलि हानी हत्या
सुरेन्द्र महतो
काठमाडौं । रौतहटमा एक मन्दिरको पुजारीको गोली हानी हत्या गरिएको छ । बुधवार राति सबा ९ बजेको समयमा जिल्लाको माधवनारायण नगरपालिका वडा नं २ खेसारहिया हनुमान मन्दिरका पुजारी श्रीराम साहको कन्चटमा गोली हानी...
९ केजी चरेससहित काठमाडौमा एक महिला पक्राउ
काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-१२ बलम्बु डेरा गरी बस्ने धादिङ गजुरी गाउँपालिका-८ घर भएकी २२ वर्षीया पबित्रा तामाङलाई ९ किलो ३ सय ५० ग्राम अवैध लागूऔषध चरेशसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय...
दुई थान पेस्तोल र १० राउण्ड गोली सहित दुईजना पक्राउ
काठमाडौ । दुई थान पेस्तोल, दुई थान म्यागजिन र १० राउण्ड गोली सहित काठमाडौं नेपालटार शेषमती बस्ने नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ घर भएका २७ वर्षीय बिकेश पण्डितलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
हातहतियारको ओसारपसार तथा...
काठमाडौंका विभिन्न स्थानमा नगदसहित लाखौंको धनमाल चोरी
काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बालाजु डेरा गरी बस्ने मकवानपुर कैलाश गाउँपालिका-१ घर भएकी २६ वर्षीया रोशनी मोक्तानको कोठाबाट करिब २ लाख रुपैयाँ मूल्य बराबरका सुनको गहना र नगद २२ हजार रुपैयाँ चोरी भएको छ...











