विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी रहेको बताएका छन । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्नुहुँदै उनले अनुसन्धानमा आधारित मौलिक...
नेपाललाई सुरक्षित राख्नु आजको आवश्यकता : प्रधानमन्त्री प्रचण्ड
भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा देखापरेका जटिल चुनौतीहरुबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता भएको बताएका छन ।
भक्तपुरस्थित सैनिक प्रतिष्ठान खरिपाटीमा आज सि।नं ६० अधिकृत क्याडेट तालिम र...
बारा- २ मा रास्वपाले रमेश खरेललाई उम्मेदवार बनाउने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा क्षेत्र नम्बर २ मा रमेश खेरल उम्मेदवार बन्ने भएका छन् । बिहीबार राती अबेर रास्वपाले सो क्षेत्रबाट खरेललाई उम्मेदवार बनाउने सूची सार्वजनिक गरेको छ ।
रास्वापले सार्वजनिक गरेको उम्मेदवारहरुको...
मिटर व्याजी पीडितले नाराबाजी गरेपछि ज्ञानेन्द्र शाही विरोधस्थल छोडे
काठमाडौं । मिटर व्याजी पीडितहरुले माइतीघरमा गरिरहेको आन्दोलनमा एक्यवद्धता जनाउन पुगेका प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाही विरुद्ध एक्कासी नाराबाजी गरेपछि उनि त्यहाँबाट हिडेका छन् ।
ज्ञानेन्द्र शाही राजावादी र सामान्तवादी भएको र उनको देखावटी समर्थनले...
विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप
विराटनगर । विराटनगरमा सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप सुरु भएको छ । आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि झडप सुरु भएको हो ।
विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि...
दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पुर्याउनुपर्छ : मुख्यमन्त्री शर्मा
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम बस्तीसम्म सञ्चारको सहज पहुँच पुर्याउनुपर्ने बताए ।
नेपाल दूरसञ्चार प्राधिकरणद्वारा शुक्रबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, सेवाको विस्तार, भावी योजना र दूरसञ्चार...
एकीकृत हुँदै विभाजित माओवादी पार्टी
काठमाडौँ । माओवादी जनयुद्धको समयमा एउटै पार्टीमा रहेका तर अहिले विभिन्न समूहमा विभाजित माओवादी धारका पार्टीहरू एकीकृत हुने क्रममा छन् । माओवादी जनआन्दोलनका कमान्डरसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता...
माओवादी धारका नेताहरुको बैठक बालुवाटारमा
काठमाडौं । माओवादी धारका नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ८ बजेबाट लिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेसपा अध्यक्ष डा....
राष्ट्रपति निर्वाचन झनझन पेचिलो बन्दै
काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा शीर्ष नेताहरूको दृश्य–अदृश्य आन्तरिक छलफलले नेपाली राजनीति झनझन पेचिलो बन्दै गइरहेको छ । प्रमुख दलका शीर्ष नेताहरूको दृश्य–अदृश्य छलफल, नयाँ–नयाँ प्रस्ताव तथा समीकरण बनाउने र भत्काउने खेलले...
त्रिवेणीको आठौं गाउँसभा: नयाँ विद्यालय खोल्न पाउने, राजस्व दर हेरफेर (पूर्णविवरण)
रुकुम (पश्चिम) । त्रिवेणी गाउँपालिका रुकुम (पश्चिम)को आठौं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । गाउँसभाले संशोधित आर्थिक ऐन २०७९ तथा संशोधित शिक्षा ऐन २०७९ पास गर्दै गाउँसभा सम्पन्न भएको छ ।
राजश्व परामर्श...










