बालुवाटारमा ओली र प्रचण्डबिच भेटबार्ता

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच आज बालुवाटारमा भेटबार्ता भएको छ । दुई अध्यक्षबिच करिब १ घण्टा भेटबार्ता भएको तर भेटवार्तामा के कुराकानी भयो भन्ने...

सर्वदलीय बैठकमा सरकारको आलोचना

काठमाडौं । बालुवाटारमा बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सरकारको चर्को आलोचना गरेको छ। जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको कांग्रेसको भनाइ थियो। उपसभापति विमलेन्द्र...

सर्वदलीय बैठक भोली मंगलबार बालुवाटारमा बस्ने

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाउनु भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा भोलि मंगलबार बिहान ११ बज बस्ने गरी बैठक बोलाउनु भएको हो । विशेषगरि पछिल्ला दिनमा सडकमा प्रदर्शन भएको विषयहरुको बारे दलहरूको साझा...

प्रचण्डको अध्यक्षतामा धुम्बाराहीमा नेकपा स्थायी कमिटि बैठक, ओली अनुउपस्थित

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित् छन् । नेकपाले यसअघि दुई अध्यक्षको सहमतिमा मात्रै बैठक डाक्ने र निर्णय गर्ने...

पार्टी एकता जोगाउन भन्दै नेकपा कार्यकर्ताको कैलालीमा अनसन

कैलाली । नेपाल कम्युनिस्ट पार्टीको नेकपाको एकता जोगाउन माग गर्दै कैलालीमा एक जना कार्यकर्ता अनसनमा बसेका छन् । पार्टी एकता जोगाउनुपर्ने लगायतका ५ बुँदे माग राख्दै नेकपा डडेल्धुरा जिल्ला कमिटी सदस्य पदम बोहराले आइतबारदेखि अनसन...

नेकपाको स्थायी समिति बैठक सुरु हुदै, सुरक्षा व्यवस्था कडा

  काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक पार्टी कार्यालय धुम्बाराहीमा केहीबेरमा बस्ने भएको छ । पार्टी कार्यलय क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । धुम्बाराहीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीएसपीको कमाण्डमा...

विवाद छिनोफोनो गर्ने जिम्मा स्थायी समितिलाई

  काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । शनिबार बसेको सचिवालय बैठकले सहमति जुटाउन नसकेपछि पार्टीभित्रको विवाद छिनोफोनो गर्ने जिम्मा स्थायी समितिलाई दिएको छ । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विवादको...

नेकपा सचिवालय बैठकअघि दुई अध्यक्षबीच भेटघाटको तयारी

काठमाडौं । नेकपा सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल भेट्ने तयारी गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न १ बजे बस्न लागेको सचिवालय बैठकअघि ओली र प्रचण्ड...

पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो : पौडेल

  काठमाडौँ । हिजो तनहुँ प्रहरीले नियन्त्रणमा लिएका नेपाली कांग्रेशका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुलिसको डण्डाबाट करङ पेलिएको बताउनु हुदै दिउसो भन्दा साझ दुखेको बताएका छन् । ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर...

सरकारको सशक्त प्रतिवाद गर्ने देउवा चेतावनी

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सशक्त प्रतिवाद गर्ने बताएका छन् । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा बुधबार प्रहरीले नियन्त्रण लिए लगत्तै विज्ञप्ति जारी गरेर उनले यस्तो चेतावनी दिएका हुन् । पूर्वप्रधानमन्त्री...