डा. केसीलाई बचाऊँ, कुम्भकर्ण निन्द्रामा रहेको सरकारलाई दबाब दिऊँ : डा. बाबुराम भट्टराई

काठमाडौं । अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका माग गर्दै जनता समाजवादिका नेता डाक्टर बाबुराम भट्टराईले सरकारलाई दबाब दिन सबैसँग आग्रह गरेका छन् । नेता भट्टराईले डाक्टर केसीलाई भेटेर स्वास्थ अवस्था बुझेपछि सामाजिक सञ्जाल...

राष्ट्रपति भण्डारीद्धारा तीन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार तीन अध्यादेश जारी गरेकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ती तीन अध्यादेश राष्ट्रपति भण्डारीले जारीकी हुन । जसमा, ते जाब तथा अन्य...

चुम्लुङ प्रदेश समितिको साँस्कृतिक अभियान कार्यक्रम सम्पन्न

  झापा । नेपालमा सांस्कृतिक, सामाजिक भाषिकरुपमा दमन भएको महसुस हुन थालेको पछिल्ला दिनहरुको आन्दोलनहरुले संकेत गरेको छ । सांस्कृतिक रुपान्तरणको नाउँमा जातीय पहिचान अथवा अस्तित्व झल्किने नामहरुलाई अप्रभंशित गरेर अथवा सुनियोजित ढंगबाट षडयन्त्र गरेर विभिन्न...

धनुटामा जनता समाजवादीको समायोजन

धनकुटा । समाजवादी पार्टी नेपाल जिल्ला समन्वय धनकुटा र राष्ट्रिय जनता पार्टी जिल्ला समन्वय धनकुटाबिच समायोजित भई जनता समाजवादी पार्टी, नेपाल जिल्ला समन्वय धनकुटा निर्माण भएको छ । जसमा अध्यक्ष बलबहादुर राई, उपाध्यक्षहरु नगेन्द्र देवान,...

सरकारले भन्यो चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरिएको छैन

काठमाडौं‌ । सरकारले हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण नपरेको बताएको छ । पछिल्लो समय चीनले नेपाली भूमिमा भवनहरु बनाएको खबर आएका बेला सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारको धारणा सार्वजनिक...

चीनले नेपाली भूमि अतिक्रमण गरिएको छैन : चिनियाँ दुतावास

काठमाडौं । चीनले नेपालसँग कुनै सीमा विवाद नरहेको जनाएको छ। काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ सियाओलोंगले विज्ञप्ती जारी गर्दै चीनले नेपालसँगको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गरिरहेको दाबी गरेका छन्। नेपालका सञ्चारमाध्यमहरुमा हुम्लाको लाप्चास्थित नेपाली...

नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू

काठमाडौं । सत्तारूढ दफ नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिका लागि अपनाइने मापदण्डबारे छलफल हुने बताइएको छ । त्यस्तै, पार्टीको सांगठनिक कामबारे...

नेकपा सचिवालय बैठक सम्पन्न, मन्त्रीपरिषद फेरबदल बारे छलफल

काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । आइतबार पेरिसडाँडामा बसेको नेकपाको सचिवालय बैठकमा मन्त्रीहरु हेरफेर गर्ने एजेन्डामाथि छलफल भएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे...

नेकपा सचिवालयको बैठक पेरिसडाँडामा जारी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बसिरहेको छ । यसअघि २ असोजमा कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । सचिवालय बैठकका लागि...

नेकपा सचिवालयको बैठक बस्दै, मन्त्रीपरिषद परिवर्तन लगायतका विषयमा छलफल हुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । यसअघि २ असोजमा कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । सचिवालय बैठकका लागि पेरिसडाँडास्थित...