पूर्वमन्त्री भट्टराईद्धारा संसद बिघटन गर्ने निर्णयलाई अदालतले उल्टाउने विश्वास व्यक्त

काठमाडौं । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संसद बिघटन गर्ने निर्णयलाई अदालतले उल्टाउने विश्वास व्यक्त गरेका छन । सोमबार मन्त्रालयलमा आयोजित विदाइ कार्यक्रममा भट्टराईले देशका संवैधानिक अंगहरु स्वतन्त्र भए संसद पुर्नस्थापना हुने...

देश अध्यारो सुरुङ्गमा फसिसक्यो, बैशाखमा चुनाव हुदैन : भट्टराई

  काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी ( जसपा) का नेता डा.बाबुराम भट्टराईले बैशाखमा चुनाव नहुने बताएका छन । उनले देश अध्यारो सुरुङ्ममा फसिसकेको बताउदै चुनाव नहुने अभिव्यक्ति दिएका हुन । ‘बैशाखमा चुनाव हुनेवाला छैन...

पार्टीभित्र आफूलाई घेराबन्दी गरेपछि नयाँ जनादेशमा जाने निर्णय लिएको हुँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त पार्टीभित्र आफूलाई घेराबन्दी गर्ने, देशी विदेशी शक्तिसँग मिलेर षड्यन्त्र गर्ने र सरकारलाई काम गर्न नदिने खेल भएपछि आफूले नयाँ जनादेशको निर्णय लिएको बताएका छन् । आफू निकट संघीय सांसदहरुलाई...

प्रधानमन्त्री ओलीको कदमले पार्टी एकतामा असर पर्दैन : अध्यक्ष प्रचण्ड

  काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमले पार्टी एकतालाई कुनै तात्विक असर नपर्ने बताएका छन । सोमबार एक विज्ञप्ति जारी गर्दै...

कृष्णबहादुर महरालाई स्थायी समितिमा लैजाने, प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने भएको छ। आइतबार साँझ बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले महरालाई स्थायी कमिटीमा ल्याउन केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको प्रवक्ता...

सरकारको कदम विरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । संघीय प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय विरुद्ध आईतबार सर्वोच्चमा रिट पेस भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि अभिवक्त केशरजंग केसी र लोकेन्द्र ओलीले रिट पेस गरेका हुन...

प्रचण्ड र माधव नेपाल निकट ७ जना मन्त्रीहरुद्वारा राजिनामा

प्रधानमन्त्री केपी ओलीले सांसद बिघटन गरेपछि उनको कदमको बिरोध गर्ने प्रचण्ड र माधव नेपाल निकट ७ जना मन्त्रीहरुले राजिनामा दिएका छन् । सामुहिक रुपमा प्रेस वक्तव्य जारी गर्दै ७ जना मन्त्रीहरुले राजिनामा दिएका हुन्...

ओली इतर समूहका मन्त्रीले राजीनामा दिने

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली इतर समूहका मन्त्रीहरुले राजीनामा दिने भएका छन् । प्रधानमन्त्री ओलीले संविधानको विरोधमा उभिँदै एकलौटी शैलीमा संसद विघटनको प्रस्ताव लगेपछि मन्त्रीहरुले राजीनामा दिन लागेका...

राष्ट्रपति भण्डारीद्वारा सांसद बिघटन पारित गरेसँगै नयाँ चुनावि मिति घोषणा, सर्बत्र बिरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले संघिय सांसद बिघटन प्रस्ताव राष्ट्रपति कार्यालयमा पेश गरेपछि राष्ट्रपति बिद्यादेवी भण्डारीले पारित गरेसँगै नयाँ आम निर्वाचन मिति पनि तोकिएको छ । यहि आउदो वैशाख १७ र २७ गते दुई चरणमा...

विशेषाधिकार प्रयोग गर्नेबारे सभामुखको विज्ञहरुसँग छलफल

  काठमाडौं । सरकारले संघीय संसद विघटन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटा आफ्नो भावी कदमका विषयमा विज्ञहरुसँग छलफलमा जुटेका छन् । सभामुख निकट स्रोतका अनुसार उनले संसदमा रहेका दलहरु, संविधानका विज्ञ र सांसदहरुसँग छलफल गर्दैछन् । ‘संसदमा...