बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको...
कर्मचारीलाइ राजनीति नगर्न सरकारको चेतावनी
काठमाडौं । सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउने सक्ने चेतावनी दिएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै निजामती कर्मचारीलाई निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण...
प्रहरी कार्यालयमा विचौलियाको प्रवेश रोक्न आइजी कार्कीको निर्देशन
वीरगन्ज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सेवाप्रवाहलाई प्रभावकारी र संवेदनशील बनाउन नेपाल प्रहरीका महानिरीक्षक (आइजी) दानबहादुर कार्कीले प्रहरीलाई विशेष निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ...
वैशाख ३१ गते पूर्वपश्चिम राजमार्गमा चक्का जाम, साथ दिन सुकुम्बासीको अपिल
काठमाडौं । अखिल नेपाल सुकुम्बासी संघले पूर्वपश्चिम राजमार्ग ५ घण्टाका लागि चक्का जामको घोषणा गरेका छन् ।
बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि वैशाख ३१ गते विहान ५ बजेदेखि १० बजेसम्मको लागि चक्का...
मधेश प्रदेशलाई चालु आर्थिक वर्षमा साक्षर घोषणा गर्ने तयारी, उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण
काठमाडौं । मधेश प्रदेशलाई चालु आर्थिक वर्षभित्र साक्षर घोषणा गर्ने तयारीस्वरूप गठित उच्चस्तरीय विज्ञ कार्यदलले तयार पारेको प्रतिवेदन आज जनकपुरधाममा औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल को प्रमुख...
छैठौँ रारा ट्रेल रनको उपाधिमा दलबहादुर र सुनमाया
मुगु । मुगु जिल्लाको रारातालमा सुरु भएको छैठौँ रारा ट्रेलरनको उपाधी जुम्लाका दलबहादुर कुवंर र सुनमाया बुढाले हात पारेका छन् । पुरुषतर्फ जुम्ला तातोपानी गाउँपालिका ७ जुम्लका दल बहादुर कुवंर र महिलातर्फ जुम्ला पातरासी...
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ ।
पार्टी सभापति गगन थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (७) बमोजिम समिति पुनर्गठन गरेका हुन् । पुनर्गठित समितिको केन्द्रीय...
सरकारको नीति तथा कार्यक्रमप्रति सांसद सुबेदीको असन्तुष्टि व्यक्त
काठमाडौं । राष्ट्रियसभाका सांसद झकुप्रशाद सुबेदीले सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आज बसेको राष्ट्रिय सभा (एक्काइसौँ अधिवेशन) बैठकमा बाल्दै उनले राष्ट्रले ठूलो लगानी गरेका आयोजना र राष्ट्रिय गौरवका योजनाबारे दस्तावेज...
बिहीबार बस्ने गरी सकियो राष्ट्रियसभा बैठक
काठमाडौं । राष्ट्रियसभाको बैठक भोलि (बिहीबार) बस्ने गरी स्थगित भएको छ ।
राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले भोलि बिहान ११ बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिए ।
५ अर्ब लगानी रहेको जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउँदै
काठमाडौं । आइएमई समूहले कैलालीको चिसापानी क्षेत्रमा निर्माण गरिरहेको जालपादेवी केबलकार आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ । कम्पनीका अनुसार आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ र निर्धारित समयमै सञ्चालनमा...











