सांसद अपहरणकाे उजुरी दर्ता नभएपछि भट्टराईकाे आक्राेस, ओलीतन्त्रकाे चिहान गहिरो

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादीका अध्यक्ष बाबुराम भट्टराईले ओलीतन्त्रकाे चिहान खनिएको बताएका छन । जनता समाजवादीले आफ्ना सांसद डा.सुरेन्द्र यादवलाई पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल तथा सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठले...

बैशाख २५ सम्म लकडाउन जारि हुने

काठमाडौँ । गत चैत ११ देखि जारि लकडाउनलाई सरकारले  १० दिन थप्ने निर्णय गरेको छ । वैशाख १५ गतेसम्मको लकडाउन अब वैशाख २५ गतेसम्म जारी राख्ने सरकारले निर्णय गरेकाे छ । हालसम्म नेपालमा काेराेना संक्रमितकाे...

शेष घलेकाे फाउन्डेसन द्धारा काेराेना काेषमा ३ कराेड सहयोग

काठमाडौं । शेष घले तथा जमुना गुरुङको एमआईटी ग्रुप फाउण्डेसनले कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ । फाउन्डेसनका प्रतिनिधिहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिवलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । चेक...

राष्ट्रिय आविष्कार केन्द्रले बनायो काेराेनाका बिरामी रेखदेख गर्ने राेबाेट

काठमाडौं । डाक्टर महाबिर पुनले स्थापना गरेकाे राष्ट्रिय आविष्कार केन्द्रले काेराेना बिरामी उपचारमा प्रयाेग हुने राेबाे् बनाएको छ । आईतवार संस्थापक पुनले फेसबुकमा भिडियो सार्वजनिक गर्दै यसकाे जानकारी दिएका हुन । उनका अनुसार राष्ट्रिय आविष्कार...

नेपालका थप दुईजनामा काेराेना संक्रमण , संक्रमितकाे सङ्ख्या ५१

काठमाडौं । नेपालका थप दुईजनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याे संगै नेपालमा संक्रमितकाे सङ्ख्या ५१ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती दुईजना पर्साकाे विरगंजका स्थानीय ५० वर्षिय व्यक्तिहरु रहेकाे जनाएको...

छायामन्त्री सङग्राैलाकाे विदेशमा अलपत्रलाई स्वदेश ल्याउन माग सहित श्रममन्त्रीलाई पत्र

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौलाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट विदेशमा रहेका लाखौं नेपाली श्रमिक पनि नराम्ररी प्रभावित भएको भन्दै विदेशमा अलपत्र अवस्थामा रहेका श्रमिकहरुको उद्धार र...

आरडिटी टेस्टमा काेराेना पाेजेटिभ देखिएकी एक युवतीको मृत्यु

वीरगन्ज । य्रापिड डाईग्नाेस्टिक टेस्ट (आरडीटी) पाेजेटिभ एक युवतीको मृत्यु भएकाे छ । वीरगन्जकी स्थायी बासिन्दा २३ बर्षीया युवतीको मृत्यु भएकाे हाे । वीरगन्ज -१० अशाेक बाटिका बस्ने २३ बर्षीया युवतीकाे आरडिटी पाेजेटिभ देखिएकाे र...

भिम उपाध्या र ज्ञानेन्द्र शाही पक्राउ गर्न निर्देशन दिने सिडिओ गृह तानिए

काठमाडौं । गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भगिरथ पाण्डेको आकस्मिक रुपमा सरुवा गरेको छ । प्रजिअ पाण्डेलाई गृह मन्त्रालय तानेर उनको स्थानमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख नारायणप्रसाद भट्टलाई खटाइएका छन् । प्रजिअ पाण्डेले क्रियाकलाप...

उदयपुरमा जमाती मुस्लीम समूहबाट काेराेना नसरेको ठहर

उदयपुर । उदयपुरको त्रियुगा नगपालिका– ३ भुल्केमा २८ जनामा देखिएको कोरोना सङ्क्रमण भारतीय जमाती मुस्लीम समूहबाट नसरेको कुरा ठहर  भएको छ । आज त्रियुगा नगपालिका– ३ भुल्के आएका प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवनकुमार...

दाङमा पनि काेराेना जाँचकाे लागि पिसिआर मेसिन जडान

दाङ । दाङमा पनि पिसिआर प्रबिधिबाट काेराेना परिक्षण सुरु भएकाे छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ घाेराहिमा याे प्रबिधिकाे सुरुवात गरिएकाे हाे । शुक्रबार देखि पिसिआर बिधिबाट स्वाब परिक्षण सरु गरिएकाे प्रतिष्ठानका उपकुलपति डा....