सामाजिक सञ्जाल बन्द बिरूद्व प्रभु साहको पार्टीले भोलि पोखरामा प्रदर्शन गर्ने

पोखरा, २२ भदौं।  प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) सहअध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगरले दलाल दलतन्त्र बिरुद्धको तेस्रो जनआन्दोलनको तयारीमा जुटन आह्वान गरेका छन् । गणतन्त्रको नाममा मुलुकमा दलहरुको लुट, भ्रष्टाचार, कुशासन, अनियमितता...

अचानक नयाँ दिल्ली पुगे आजपा अध्यक्ष प्रभु साह

काठमाडौं, २१ भदौ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली प्रस्तान गरेका छन् । काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज उनी नयाँ दिल्ली प्रस्तान गरेका हुन् । ‘प्रवासी...

यो सरकार बिचौलियाको धम्कीवाट बनेको हो: प्रचण्ड

पोखरा, २१ भदौ । नेपाल उद्योग व्यापार महासंघले पोखरा लेकसाइडमा आयोजना गरेको “समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका” विषयक प्रशिक्षण तथा महासंघ सचिवालयको दशौं र केन्द्रीय समितिको आठौं बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

एमाले बिधान महाधिवेसन, समुहगत छलफल जारी

ललितपुर, २१ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुर, गोदावरीस्थित सनराइज हलमा जारी दोस्रो विधान महाविधेशनमा प्रतिवेदनमाथिको छलफल जारी रहेकाे छ । प्रतिनिधिलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाएर १० वटा समूहमा विभाजनगरि छलफल शुरु...

दुतवासको समन्वय र प्रवासी नेपाली मञ्चको टिकट सहयोगमा चौधरी स्वदेश फिर्ता।

क्वालालम्पुर : नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाको समन्वय र प्रवासी नेपाली मञ्च राष्ट्रीय कमिटि मलेसियाको टिकट सहयोगमा अमिर चौधरी नेपाल फर्किएका छन। चितवन जिल्ला खैरहनी नगर पालीका वडा नं. १२ कपिया निवासी चौधरी बिगत ३ महिना...

बैंकिङ कसुर मुद्दामा फरार अभियुक्त पक्राउ

काठमाडौं - बैंकिङ कसुर मुद्दामा फरार रहेका ४४ वर्षीय माधव पण्डितलाई प्रहरीले पक्राउ गरेको छ। नुवाकोट पञ्चकन्या गाउँपालिका-३ घर भई हाल काठमाडौं महानगरपालिका-८ बानियाँटार बस्दै आएका पण्डितलाई प्रहरीले साउन १८ गते काठमाडौं महानगरपालिका-१६ बालाजु चोकबाट...

चैतन्य एकेडेमीले भदौ अन्तिममा नीति सम्मेलन गर्दै, नेता र विज्ञले बहस गर्ने

काठमाडौं । चैतन्य एकेडेमीले विगत १२ वर्षदेखि गर्दै आएको नीति सम्मेलनको १३औँ श्रृङ्खला भदौ २७ र २८ गते धुलिखेलमा आयोजना गर्ने भएको छ। समृद्ध समाज या देश निर्माणका लागि सार्थक नीति आवश्यक्तालाई ध्यानमा राख्दै ‘नीतिदेखि...

राष्ट्रपति सिको स्वागत समारोहमा प्रधानमन्त्री ओली उपस्थित

थियानजिन (चीन), १५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङ र उहाँकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा सहभागी भएका...

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

थियानजिन , १५ भदौ । शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ ।

शंकर पोखरेलको झलनाथलाई प्रश्न, ‘आफै जबजलाई सिद्दान्त भनेर पारित गराउने अहिले औचित्य सकियो भन्ने...

काठमाडौं, १५ भदौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एसका समाजवादीका सम्मानित नेता झलनाथ खनाललले जनताको बहुदलीय जनवाद (जबज) का बारेमा गरेको टिप्पणी प्रति आपत्ति जनाएका छन्। एसका सम्मानित खनालले जबजको औचित्य सकिएको भन्दै...